• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रेमिटेन्सको हिसाबमा दोश्रो भारत, श्रमिकको गन्ति समेत छैन

      admin by admin
      January 15, 2023
      0
      रेमिटेन्सको हिसाबमा दोश्रो भारत, श्रमिकको गन्ति समेत छैन
      0
      SHARES
      91
      VIEWS
      Share on FacebookShare on Twitter

      एजेन्सी । सरकारले रेमिटेन्स प्रवाहको हिसाब गर्दा भारत कतारपछि दोस्रोमा देखाउँछ । तर त्यही रेमिटेन्स पठाउने श्रमिक भारतमा कति छन् सरकारी तथ्यांकमा कतै उल्लेख छैन । सरकारी अधिकारीहरू नेपाल र भारतबीच सीमा खुला भएको कारण देखाउँदै तथ्यांक राख्न नसकिने लाचारी प्रकट गर्छन् ।

      सरकारले सबै ठूला नाकाहरुमा ‘इमिग्रेसन’ कार्यालय खोलेको अवस्थामा दुई मुलुकबीच आवतजावत गर्ने नागरिकको तथ्यांक राख्न नसक्नुले कार्यालयहरुको औचित्यमा प्रश्न उठेको छ । यी कार्यालयहरुले अहिले छिटफुट रुपमा भारतीयको र बाँकी तेस्रो मुलुकबाट आउने पर्यटकको तथ्यांक राख्दै आएका छन् । सरकारले भारतबाहेक अन्य श्रम गन्तव्यमा जाने श्रमिकका लागि विभिन्न प्रकारका श्रमस्वीकृति जारी गरेर त्यसअनुसार तथ्यांक राख्दै आएको छ ।

      कुल रेमिटेन्सको लगभग आधा हिस्सा पठाउने भारतमा बसेका नेपाली श्रमिकको भने नामसमेत कतै छैन । नेपाल श्रमशक्ति सर्वेक्षणअनुसार भारतमा करिब १० लाख नेपाली कामका लागि गएको देखिन्छ । तर यो तथ्यांक पनि अन्य देशको जस्तो श्रमस्वीकृति प्रदान गरी एक–एक गरेर राखेको होइन । भारतबाट कुल रेमिटेन्सको ४३ प्रतिशत आउने बताइन्छ ।

      विदेश जाने श्रमिकको तथ्यांक राख्दै आएको वैदेशिक रोजगार विभागले भारत जाने श्रमिकका लागि श्रमस्वीकृतिको प्रावधान नभएका कारण कति गए भन्ने तथ्यांक नरहेको जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले ऐनमा भन्दा पनि विगतमा गरिएका सन्धि–सम्झौतामा नै खुला आवतजावत गर्न सक्ने प्रावधान रहेका कारण तथ्यांक राख्ने नगरिएको बताए ।

      “भारतबाट आउने उच्च प्राविधिक जनशक्ति केहीले भने नेपालको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट श्रमस्वीकृति लिएका छन्,” उनले कारोबारसँग भने, “भारत जाने र आउनेको तथ्यांक नाकामा राख्ने व्यवस्था गरे सहज हुने थियो ।” प्रदेशगत रुपमा हेर्ने हो भने सुदूरपश्चिमबाट सबैभन्दा बढी ३८.२ प्रतिशत श्रम आप्रवासनको रुपमा भारतमा कार्यरत रहेको पाइन्छ । लुम्बिनी प्रदेशबाट २९.१ प्रतिशत र कर्णालीबाट १० प्रतिशत कार्यरत रहेको विभिन्न अध्ययनले देखाएका छन् ।

      खुला सिमानाका कारण कुनै पनि समयमा आवतजावत हुने भएकाले भारतमा रहेका नेपालीको संख्या यकिन गर्न सकिने अवस्था नरहेको देखिन्छ । यसबाहेक भारतमा मौसमी कामदारका रुपमा वर्षमा ६ महिना बस्ने र पुनः नेपाल फर्केने प्रवृत्तिका कारण भारतमा कार्यरत नेपालीको संख्या अनुमान गर्न गाह्रो छ । त्यसैगरी, गैरकानुनी रूपमा भारत र नेपालको दोहोरो नागरिकता धारण गर्नेहरूका कारण पनि आप्रवासीको संख्या सही नहुने देखिएको छ ।

      भारतको जनगणना २०११ अनुसार ८ लाख १० हजार १५८ नेपाली त्यहाँ रहेको उल्लेख छ, जसमध्ये ५ लाख ३३ हजार ३६९ महिला महिला छन् । जबकि नेपालको २०११ को जनगणनाले यो संख्या ७ लाख २२ हजार ४५६ रहेको देखाएको थियो । यसमा महिलाको संख्या १ लाख १६ हजार ३६२ रहेको देखाइएको छ । भारतमा कार्यरतमध्ये नेपाली गोर्खा रेजिमेन्ट, पर्यटन, सुरक्षा गार्ड र घरेलु कामदारको रूपमा धेरै रहेको पाइएको छ ।

      विश्व बैंकले २००८ मा गरेको अध्ययनले भारतमा बसाइँ सर्नेमध्ये कमजोर आर्थिक पृष्ठभूमिका र मौसमी प्रवासी किसान रहेको देखिएको जनाएको थियो । नेपालीहरु अन्न बाली लगाउने र भित्र्याउने समयमा नेपालमा बस्ने र अन्य समयमा पुनः भारत जाने गरेको देखिएको छ । भौगोलिक निकटता र खुला सिमानाका कारण भारत जाने नेपालीको संख्या बढ्दै गइरहेको विज्ञको अनुमान छ ।

      हालैका वर्षहरूमा अनियमित च्यानल प्रयोग गरेर तेस्रो देशमा जाने आप्रवासी कामदारले भारतलाई ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गरिरहेका कारण पनि विदेश जान रोक लगाइएका नेपालीसमेत भारतमा बस्ने गरेको पाइएको छ । प्रतिबन्धात्मक आप्रवासन नीतिका कारण भारतमा रोकिएका श्रमिक त्यही बस्ने प्रवृत्ति देखिएको अध्ययानमा उल्लेख छ । खुला सीमाका धेरै फाइदा भए पनि यसको असर मानव बेचबिखनजस्ता आपराधिक गतिविधिहरूलाई पनि बढाएको पाइएको छ ।

      नेपालीको प्रमुख श्रम क्षेत्र दिल्ली
      नेपालबाट रोजगारी रोज्दै भारत जाने श्रमिकमध्ये सबैभन्दा बढी २७.७ प्रतिशत दिल्ली, ८.२ प्रतिशत मुम्बई र तेस्रोमा हिमाञ्चल प्रदेश रहेको देखिन्छ । भारत जाने नाकाका रुपमा महेन्द्रनगर नाकाबाहेक अन्य नाकाबाट दिल्लीमा काम गर्न जाने र फर्केने गरेको पाइन्छ ।

      भारतको जम्मु काश्मिरमा भने भारतीय सेनामा काम गर्ने नेपालीको संख्या बढी रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा राजधानी दिल्ली तथा आसपासमा काम गर्नेमध्ये नेपालको गुल्मी जिल्लाबाट १९ प्रतिशत, प्युठानबाट १८ प्रतिशत, पाल्पाबाट १ प्रतिशत, स्याङ्जाबाट ८ प्रतिशत रहेको उल्लेख छ ।

      पेशागत हिसाबले २६–२६ प्रतिशत कारखाना श्रमिक र प्राविधिक काममा रहेको पाइएको छ भने १३ प्रतिशत दैनिक ज्यालाको रुपमा काम गरेको पाइएको छ । सुरक्षा गार्ड, घरायसी काम, ड्राइभर र व्यापार क्षेत्रमा ६/६ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनमा उल्लेख छ । ४ प्रतिशत भने भारत सरकारका विभिन्न कार्यालयमा कार्यरत रहेको पाइएको छ ।

      भारतबाट ७ वर्षभन्दा बढीदेखि नेपालमा रेमिटेन्स पठाउने करिब ५७ प्रतिशत छन् भने एकदेखि ७ वर्षसम्मको अवधिमा २४ प्रतिशतले पैसा औपचारिक माध्यमबाट पठाएको पाइएको छ । एक पटकमा १० हजारदेखि १५ हजार भारतीय रुपैयाँ रेमिटेन्स गर्ने २२ प्रतिशत र ३ हजारभन्दा कम पठाउने १७ प्रतिशत रहेको पाइएको छ । यसरी हेर्दा भारतबाट एक जनाले एक वर्षमा औसत २५ हजार नेपाल पठाउने गरेको पाइएको छ ।

      समाचार

      आजदेखि नेपाल एयरलाइन्सले इलाममा उडान गर्ने

      अर्को समाचार

      लप्सीफेदीका आन्दोलित पक्षसँग तीन बुँदे सहमति

      admin

      admin

      अर्को समाचार
      लप्सीफेदीका आन्दोलित पक्षसँग तीन बुँदे सहमति

      लप्सीफेदीका आन्दोलित पक्षसँग तीन बुँदे सहमति

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd