• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      यसरी सम्भव भयो भारतमा ३५ हजार भारूमा बेचिएकी ‘५६ गढवा’ को उद्धार

      admin by admin
      February 15, 2025
      0
      यसरी सम्भव भयो भारतमा ३५ हजार भारूमा बेचिएकी ‘५६ गढवा’ को उद्धार
      0
      SHARES
      71
      VIEWS
      Share on FacebookShare on Twitter

      ‘५६ गढवा’ जम्मा २३ वर्षीया थिइन्। उनका ४ वर्षे छोरा सँगै उनी घोराही बजारमा कोठा भाडमा लिएर बस्दै आएकी थिइन्। ‘५६ गढवा’ को घर घोराहीको केही पहाडी भू-भागमा पर्छ।

      छोरालाई राम्रो शिक्षा दिने उद्देश्यका साथ घर परिवारका सल्लाहमा उनी बजारमा बस्दै आएकी थिइन्। ‘५६ गढवा’ का श्रीमान् रोजगारीको सिलसिलामा खाडी मुलुकमा छन्।

      घोराहीकै पहाडी भूभाग आएकी ‘५६ गढवा’ अलि सोझी, अरूको कुरा छिट्टै विश्वास गर्ने, कसैको सानो प्रलोभनमा पर्ने सरल स्वभावकी थिइन् । उनको स्वभाव अलि सुस्त प्रकृतिको छ।

      ती ‘५६ गढवा’ सँग दाङको तुलसीपुर उपमहानगरपालिका–१६ घर भई हाल घोराही उपमहानगरपालिका–१५ डिके पेट्रोलपम्प नजिकै डेरा गरी बस्ने ३० वर्षीय राजेश नेपालीकी कान्छी श्रीमती राधा पाण्डेयसँग हिमचिम बढ्छ। राजेशकै सल्लाहमा राधाले ‘५६ गढवा’ सँग मित्रताको सम्बन्ध गाँस्दै बलियो बनाउँदै लगेकी हुन्छिन्।

      उमेरमा राम्रो लाउने र मिठो खाने रहर कसलाई हुँदैन? ‘५६ गढवा’ मा पनि त्यो चाहना हुने नै भयो। ‘५६ गढवा’ को चाहना बुझेरै राजेशको निर्देशनमा राधाले नेपाल–भारतको नाका कृष्णनगरमा घुम्न जाने र त्यहाँबाट सस्तोमा लत्ता कपडा र सामान किनेर ल्याउने कुरा गर्छिन्।

      ‘५६ गढवा’ सँग खाडी मुलुकबाट श्रीमानले पठाइदिएको केही पैसा छँदै थियो। गाडी आफ्नै रहेको हुँदा कृष्णनगर घुमेर आउने र सस्तो सुलभ मूल्यमा कपडा लत्ता लगायतका सामान पनि किनेर ल्याउने राधाको कुराले ‘५६ गढवा’ को मनमा खुसी छायो।

      राधाका श्रीमान राजेशको योजना मुताविक सबै काम भइरहेको थियो। सरसल्लाह गरी ‘५६ गढवा’ माघ ४ गते ४ वर्षे आफ्नो छोरासहित कृष्णनगर जान भनेर राजेश र राधा सँगै जान्छिन्। गाडीमा यति चार जना मात्रै सवार थिए। ‘५६ गढवा’ पहाडी भूभागमा जन्मे हुर्किएकी हुँदा छलकपट नजान्ने सिधासाधा थिइन्।

      त्यही सोझोपन माथि राजेशको बक्रदृष्टि थियो। राजेशको मनमा पाप जागेको थियो। उनी ‘५६ गढवा’ लाई भारतमा लगेर बेच्ने योजनाका साथ काम गरिरहेका थिए। त्यही मुताबिक उनीहरूले ५६ गढवालाई भारतको जिल्ला बलरामपुर इमिलिया (मकुनहवा) पुर्‍याउँछन्।

      जहाँ राजेशका आफन्तहरू पनि बस्दै आएका थिए। त्यहाँ पुर्‍याएपछि आफन्तको सम्पर्कबाट राजेशले ‘५६ गढवा’ र उनका छोरालाई भारत उत्तर प्रदेश जिल्ला बलरामपुरका एक ब्यक्तिलाई ३५ हजार भारूमा बिक्री गर्छन्।

      ‘५६ गढवा’ र उनका छोरालाई तीन वटा श्रीमती बिहे गरेका, तर कोही साथमा नभएका बलरामपुर इमिलिया (मकुनहवा) भन्ने गाउँका एक जना वृद्धको घरमा बिक्री गरेपछि राजेश र राधा ‘बस्दै गर्नु, थोरै काम पर्‍यो, एकै छिनमा फर्किन्छौं’ भन्दै त्यहाँबाट निस्कन्छन्। पूरै दुर्गम बस्ती र खण्डहर जस्तो ठाउँमा ‘५६ गढवा’ र उनका छोरा बन्धक भइसकेका थिए। तै पनि ‘५६ गढवा’ राजेश र राधा फर्केर आउने र आफूहरूलाई साथमै घर फर्काएर लैजाने आशामा बस्छिन्।

      घरमा वृद्ध भए पनि उनका छोरा इमिलिया (मकुनहवा) ४९ वर्षीय रामनिवास मौर्यले ‘५६ गढवा’ लाई आफूले खरिद गरेको हुँदा आफूले जे भन्यो त्यही मान्नुपर्ने कुरा गर्न थाल्छन्। भनेको नमान्दा ‘५६ गढवा’ माथि हातपात र कुटपिट हुन थाल्छ। यौन हिसाको प्रयासका साथै कुटपिट पनि हुन थालेपछि ‘५६ गढवा’ निकै आत्तिन्छिन्।

      त्योभन्दा पहिला माघ ७ गते घोराही बजारमा कोठा भाडामा बस्दै आएका छोरी र नाति बेपत्ता भएपछि माइती घरका आमा बुवाले छोरीको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका हुन्छन्। सोही दिनमै प्रहरीले ‘५६ गढवा’ र उनका ४ वर्षे नाबालक छोराको खोजीका लागि हुलिया कटाइ आन्तरिक रूपमा देशभर सर्कुलेसन जारी गरिसकेको हुन्छ।
      तर, ‘५६ गढवा’ र उनका ४ वर्षे नाबालक छोराको कतै अत्तोपत्तो लाग्दैन।

      त्यसको केही दिनमै ‘५६ गढवा’ ले दाङको घोराहीमा बस्ने आफ्नी आमालाई फोन गरी आफूलाई राजेश र राधाले भारतमा ल्याई ३५ हजार भारूमा बेचेर फर्किएको हुँदा प्रहरीलाई भनेर जसरी हुन्छ आफ्नो उद्धार गर्न रूँदै आग्रह गर्छिन्। जुन घरमा उनी बेचिएकी थिइन्, इमिलिया (मकुनहवा) (मौर्य परिवार) काम विशेषले बाहिर गएको समयमा ‘५६ गढवा’ले मौका छोपेर आमालाई फोन सम्पर्क गरेकी थिइन्। भारतीय नम्बरबाट।

      छोरीको फोनको आधारमा ‘५६ गढवा’ का आमा बुवा जिल्ला प्रहरी कार्यालय घोराहीमा पुग्छन्। छोरीले भनेका सबै कुराहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रमुख अर्जुन तिमिल्सिना र डिएसपी चक्रबहादुर शाहलाई अवगत गराउँछन्।

      त्यसपछि प्रहरीले थप अनुसन्धान सुरू गर्छ। मिसन ‘५६ गढवा’ को उद्धारका लागि योजनाहरू बताउँछ।

      माघ १५ गते नेपाल – भारत सीमा नाका कोइलाबास नाकासँग सिमाना जोडिएको प्रहरी इकाई, इलाका प्रहरी कार्यालय गढुवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्की नेतृत्वमा ‘५६ गढवा’को उद्धारका लागि ३ सदस्य टोली बन्छ। उनीहरूलाई उद्धारका लागि खटाउँछ। साथमा ‘५६ गढवा’ का बुवा–आमा र शान्ति पुनर्स्थापना गृह कोइलावासको टोली पनि जान्छ।

      प्रहरी निरीक्षक कालिका जुन नम्बरबाट ‘५६ गढवा’ले एक पटक आफ्नी आमालाई फोन सम्पर्क गरेकी हुन्छिन्, त्यही नम्बर खोज्दै र पछ्याउँदै अगाडि बढ्छिन्। भारतीय प्रहरीसँग सहयोग माग्छिन्।

      भारत उत्तर प्रदेश जिल्ला बलरामपुरको प्रहरीलाई आफूहरू आउनुको कारण र उद्देश्य स्पष्ट पार्छिन्। त्यसपछि भारतीय प्रहरी पनि सहयोगका लागि तयार हुन्छ। ‘५६ गढवा’ ले नेपालमा आमालाई सम्पर्क गरेको फोन नम्बर भारतीय प्रहरीसँगै उनीहरू पनि पछ्याउँदै अगाडि बढ्छन्।

      बल्ल प्रहरी निरीक्षक कालिका सहितको साधा पोशाकका प्रहरी भारतको जिल्ला बलरामपुर इमिलिया (मकुनहवा) बस्ने महराजदिन मौर्याको ४९ वर्षीय छोरा रामनिवास मौर्यको घरमा पुग्छन्।

      बुवा – आमा आएको देखेर ‘५६ गढवा’ दौडिएर आइपुग्छिन्। त्यसपछि उनका नाबालक छोराको पनि उद्धार हुन्छ। प्रहरीसँग भारतीय नागरिक रामनिवास मौर्यले आफूले ‘५६ गढवा’ लाई ३५ हजार भारूमा खरिद गरेको हुँदा नदिने दाबी गर्छन्। तर, प्रहरी र कानुनको अगाडि उनी झुक्न बाध्य हुन्छन्।

      मौर्यका अनुसार राजेशले त्यहाँ बस्ने आफन्तमार्फत नेपाली महिला ६० हजार भारूमा बिक्रीका लागि आएको भनेर इमिलिया (मकुनहवा) ले गुपचुप सूचना फैलाएका थिए। त्यो थाहा पाएपछि मोलमोलाई हुँदै जाँदा आफूले ३५ हजारमा खरिद गरेको मौर्यले तत्काल प्रहरी समक्ष बयान गरेको प्रहरी निरीक्षक कालिका कार्कीले बताइन्।

      ‘५६ गढवा’ र उनका ४ वर्षे छोराको उद्धार गरी आफूहरू माघ १७ गते कार्यालय फर्किएको कालिकाले बताइन्। त्यो बीचमा ‘५६ गढवा’ र उनका अवोध ४ वर्षे छोराको सिधासाधापनले आफूलाई मर्माहत तुल्याएको पनि उनले बताइन्। धेरे सोझो हुनु, धेरैको विश्वास, कसैले सानो आशा देखाउँदा मख्ख पर्नु जस्ता सहज व्यवहारका कारण ‘५६ गढवा’ले दुःख पाएको कालिका ठान्छिन्।

      ‘५६ गढवा’ र उनका नाबालक छोरालाई उद्धार गरी ल्याइसकेपछि उनीहरूको जाहेरीका आधारमा प्रहरीले आरोपितहरूको खोजी सुरू गरेको थियो।

      प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१७ गुलरियाबाट माघ २२ गते राजेश र राधाका दम्पतीलाई पक्राउ गरेको थियो भने माघ २६ गते भारतीय प्रहरीको सहयोगमा गढवा गाउँपालिका – ८ कोइलावासबाट ‘५६ गढवा’ लाई खरिद गर्ने मौर्यलाई पक्राउ गरेको थियो।

      राजेश र राधा दम्पतीका साथै भारतीय नागरिक मौर्य तीनै जनाका विरूद्ध मानव बेचविखन शिर्षकमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

      समाचार

      कीर्तिपुर अस्पतालको आइसियुमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार

      अर्को समाचार

      अमेरिकामा ५५ अर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापन गरिरहेकी नेपाली चेली

      admin

      admin

      अर्को समाचार
      अमेरिकामा ५५ अर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापन गरिरहेकी नेपाली चेली

      अमेरिकामा ५५ अर्बभन्दा बढीको सम्पत्ति व्यवस्थापन गरिरहेकी नेपाली चेली

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd