प्रहरीको सेटबाट बारम्बार बाहिरिएकाे आवाज ‘१७७१’ नम्बरको प्राइभेट गाडी

काठमाडौं – देश लकडाउनले ठप्प भएको बेला,दिउँसो १२ बजे तिर हामी रिपोर्टिङको समयमा चक्रपथ पुगेका थियौं । छेउमा प्रहरी जवान हुनुहुन्थ्यो, उहाँको सेटमा बोलेको सुनियो, ‘बा १७ च १७७१ नम्बरको प्राइभेट गाडी राहत बितरणको लागि हिंडेको छ । प्रहरीहरु यो गाडीसँग चिर–परिचीत जस्तै गरि आवतजावत गरिएको बुझ्न सकिन्थ्यो । हामीलाई पनि कौतुहलता लाग्यो कि, यो […]

Continue Reading

सङ्क्रमित युवतीलाई घरसम्म पुर्याउने चालकको पहिचान

कास्की। बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पु¥याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ«े गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् […]

Continue Reading

कोरोनामाथि बिजय दिलाउने काेहलपुरकि नर्स नै सडक दुर्घटना निधन भएपछि

कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको निधन भएको छ । निधन हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए […]

Continue Reading

आफु सुरक्षित हुनु भनेकाे परिवार समाज र देश सुरक्षित गराउनु हाे – राष्ट्रिय सभा सचेतक प्रसाईं

नेपाली कांग्रेस की केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा प्रमुख सचेतक सरिता प्रसाई कोरोना संक्रमण बाट बचाउन आवस्यक स्वास्थ्य सामग्री लिएर गृहनगर झापामा पुग्नुभएकाे छ । यतिबेला कोरोना सँक्रमणकाे खतरा रहेकाे बेला भारतसँग सिमाना जोडिएकै जिल्ला झापामा अझै बढि खतरा भएकाले सचेतक प्रसाइ सचेतनाकै लागि झापा आउनु भएकाे हाे । झापा पुगेर सरिता प्रसाइले समग्र गृहजिल्लबासीहरूमा […]

Continue Reading

‘लकडाउन’का समयमा कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

सप्तरी । नेपाल–भारत सीमानाका बन्द र लकडाउनका समयमा भारतबाट दैनिक उपभोग्य सामान किनेर आइरहेका सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सप्तरीको बलान बिहुल गाउँपालिका–३ का युवालाई सशस्त्र प्रहरीले निर्ममतापूर्वक कुटेको भिडियो सोमबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टी सप्तरीमा कार्यरत सशस्त्र प्रहरी हबल्दार […]

Continue Reading

महाशक्ति राष्ट्र अमेरिका कसरी कोरोना सामु घुँडा टेक्यो?

न्युयोर्क । अब सेप्टम्बर ११ को स्मारकमा नयाँ फूलहरु देखिँदनन्। अमेरिकामा यो एउट यस्तो स्थान थियो जहाँ सँधै नयाँ गुलाबका फूल देखिन्थे। अमेरिकाको न्यूयोर्क शहर चमक दमकबाट चर्चित क्षेत्र ब्रोडवे, जो गोरा नस्लको महानताको उदाहरण भनिन्थ्यो र जहाँ सँधै चहलपहल हुन्थ्यो, त्यहाँ अब सन्नाटा छाएको छ। उसको चर्चित उपनगरीय ट्रेन स्टेशन भुतहा देखिन्छ। तर पनि […]

Continue Reading

०७६ चैत्र १८ गते मंगलबार ई. स. २०२० मार्च ३१ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग: बि.सं.२०७६ चैत १८,मंगलवार, इ.सं. २०२० मार्च – ३१,शक संवत-१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर ,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-सप्तमी , २२:५१ बजे उप्रान्त अष्टमी,नक्षत्र-मृगशिरा , १४:३१ बजे उप्रान्त आर्द्रा,योग- सौभाग्य , १४:०९ बजे उप्रान्त शोभन,करण-गर १०:५८ बजेदेखि वणिज , २२:५१ बजे उप्रान्त वालव,चन्द्रराशि-मिथुन,आनन्दादी योग-राक्षस, सूर्योदय-५:५७, सूर्यास्त-१८:२०,दिनमान-३० घडी ५७ पला l मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – दाजुभाईसँग मिलेर गरिने कुनै […]

Continue Reading

लकडाउनका कारण उपचार नपाउँदा तीन बालिकाको निधन

काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी जोखिम न्यूनिकरणका लागि देशव्यापी लकडाउन भएको प्रतिकूल अवस्थामा उपचार नपाएर तीन बालिकाको ज्या’न गएको छ। काठमाडौंका दुई र सर्लाहीका एकजना बालिकाको उपचारमा पहुँच नपुगेर निधन भएको कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए। अन्नपूर्ण पोस्टमा खबर छ । महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारका लागि […]

Continue Reading

जनचेतना नेपालद्वारा चेतनामुलक चलचित्र प्रदर्शन तथा सचेतना गोष्ठी सम्पन्न

बैशाख २९, काठमाण्डौ । जनचेतना नेपाल नामक संस्थाद्वारा काठमाडौँमा दर्शकहरुलाई चेतनामुलक चलचित्र प्रदर्शन गर्नुका साथै बालबालिका, लैंगिक हिंसा विरुद्ध सचेतना गोष्ठी सम्पन्न भएको छ । उक्त चलचित्रले वालवालिकाहरुमा हुने लैगिक हिंसा रोकथाम सम्वन्धि सन्देश दिएको देखिन्छ । साथै यसै बिषयको गोष्ठिमा विभिन्न बक्ताहरुले आ-आफ्ना धारणा राख्नु भएको थियो चलचित्र लेखक, निर्देशन परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष […]

Continue Reading

०७६ चैत्र १६ गते आइतबार ई. स. २०२० मार्च २९ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्गः बि.सं.२०७६ चैत- १५, शनिवार , इ.सं.२०२० मार्च – २८, शक संवत-१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर, उत्तरायण, ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-चतुर्थी , २१:३४ बजे उप्रान्त पञ्चमी,नक्षत्र-भरणी , १०:५० बजे उप्रान्त कृत्तिका,योग-विष्कम्भ , १६:०३ बजे उप्रान्त प्रीति,करण-वणिज ८:५५ बजेदेखि भद्रा , २१:३४ बजे उप्रान्त कौलव,चन्द्रराशि-मेष,आनन्दादी योग-ध्वांक्ष, सूर्योदय- ६:०१, सूर्यास्त- १८:१९,दिनमान-३० घडी ४५ पला l मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – […]

Continue Reading