नेपालगञ्जमा दुर्घटना भएको नेपाल एयरलाइन्सकाे जहाजमा पहिलेदेखि नै समस्या

काठमाडौं – आजै मात्र कोभिड–१९ संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब संकलनका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाईन्सको दुर्घटनाग्रस्त वाइ १२ ई जहाजमा पहिले देखी नै समस्या रहेको पाइएको छ । आज नेपालगञ्जको धावनमार्गमा ल्याडिंड गर्ने क्रममा दुर्घटना भएको जहाज १७ सिट क्षमताको त्यहीँ वाइ १२ ई मोडेलको जहाजहरु मध्येको एक हो । जसलाई चीनबाट खरीद गरेर […]

Continue Reading

गृहमन्त्रीले प्रहरी प्रमुख र एआईजीलाई भने – यो हाम्रो परीक्षाको घडि हो

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न सुरक्षाकर्मीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन् । बिहीबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी)हरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कोरोनाको महामारी रोक्न सुरक्षा निकायले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए । ‘मुलुक अहिले कोरोना भाइरसका कारण उत्पन्न संकटको […]

Continue Reading

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोनाकै कारण ६ सय ५६ जनाको मृत्यु

एजेन्सी- कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ । कोरोना भाइरसको शुरुआत भएको […]

Continue Reading

बेल्जियमबाट अएकि बाग्लुङकि युवतीमा कोरोना देखिएपछि नेपालमा पाँचाै संक्रमित पुष्टि (भिडियो)

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् । उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको […]

Continue Reading

नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

चैत, काठमाडौं । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । ‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका […]

Continue Reading

१०३ वर्षीया महिलाले जब कोरोना भाइरसलाई जितिन्

तेहरान : कोरोना भाइरसबाट सं,क्रमित हुँदैमा मृ,त्यु भइहाल्दैन भनेर स्वास्थ्यकर्मीहरुले सचेत गराउँदै आएका छन् ।खासगरी वृद्धावस्था र बालबालिका कोरोना भाइरसको जो,खिममा रहेको बताइन्छ । तर इरानमा एक वृ,द्धाले अनौठो रुपमा कोरोना भाइरसलाई जि,ति,न् । १ सय ३ वर्षीया महिलालाई कोरोना सं,क्र,म,ण भएपछि उनको जीवन ख,त,रा,मा रहेको स्वास्थ्यकर्मीहरुको बुझाइ थियो । फलस्वरुप सेमनन अस्पतालमा उनलाई भर्ना […]

Continue Reading

युरोपमा फसेका नेपालीलाई सहयोग गर्न अपिल

काठमाडौं, चैत १४ – बिना भिसा युरोपेली मुलुकमा बसेका नेपालीलाई सहयोग गर्न सरकारले ईयू राष्ट्लाई पत्राचार गरेको छ। दूतावासमार्फत कूटनीतिक नोट पठाउँदै सरकारले महामारीको समयमा सहयोग गर्न औपचारिक आग्रह गरेको हो। स्पेन, पोर्चुगल, इटाली, जर्मनी, बेल्जियम र स्वीट्जरल्याण्ड लगायत युरोपेली मुलुकमा त्यस्ता नेपाली रहेको जानकारी दूतावासमा आएको भन्दै उनीहरुलाई ख्याल गरिदिन आग्रह गरेको हो। गैरआवासीय […]

Continue Reading

यसरी हात हल्लाउँदै प्रधानमन्त्री फेरि अस्पतालबाट डिस्चाए भए…

काठमाडौं । प्रधानमन्त्री केपी ओली डिस्चार्ज हुनु भएको छ । उहाँ आज साझ ६: ३५ बजे डिस्चार्ज हुनु भएको मनमोहन सेन्टर महाराजगंज स्रोतले बताएको छ । उहाँको मुटु धड्कन बढ्ने समस्या देखिएको हुनाले बिहिवार राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य अवस्थामा आएकाले आजै डिस्चार्ज गरिएको स्रोतले जनाएको हो । […]

Continue Reading

बधाई छ भगवती जी! युकेमा नेपाली युवती १८ दिनमा मृ त्युको मुखबाट फर्केपछि… (भिडियो)

कोरोना संक्रमणलाई जितेकी भगवती रानाभाट आफ्नो सफल उपचार पछि घर फर्केकी छिन। आज उनले लन्डन बाट Live जोडिएर आफ्नो अनुभव र सल्लाह बाडेकि छिन। यो भिडियो लाई सक्दो शेयर गरि सबैको आत्मबल दरिलो बनाउनको लागि सहयोग गरौं । बधाई छ भगवती जी । भिडियोः

Continue Reading

मेयर चाैधरीकाे फेरि अर्काे फण्डाः टेलिभिजन पत्रकारलाइ यस्तो अपशब्द भनेपछि…

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ । एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् । स्टुडियोबाट प्रावधिकले […]

Continue Reading