प्रजातन्त्र दिवसकाे अवसर पारेर क्याक्मीकाे गैराखोलामा भलिवल प्रतियोगित शुरू

विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि प्रजातन्त्र दिवसको अवसर पारेर फाल्गुण ७ गते गर्ने भनिएको खेल ८ गतेबाट मात्रै शुरू भएको छ । फाल्गुण ७ गते दुबै मृगौला पीडित राधाकुमारी मानन्धरको मृ’त्युको कारण खेल शुरूवात हुन नसकेकाले ८ गते मृ’त आत्मकाे शान्तिका लागि श्रद्धाञ्जली दिदै नेत्रनारायण मानन्धरको सभापतिमा शुरू भएको उद्घाटन समारोहमा हरिनास गाउँपालिका वडा […]

Continue Reading