प्रहरीको सेटबाट बारम्बार बाहिरिएकाे आवाज ‘१७७१’ नम्बरको प्राइभेट गाडी

काठमाडौं – देश लकडाउनले ठप्प भएको बेला,दिउँसो १२ बजे तिर हामी रिपोर्टिङको समयमा चक्रपथ पुगेका थियौं । छेउमा प्रहरी जवान हुनुहुन्थ्यो, उहाँको सेटमा बोलेको सुनियो, ‘बा १७ च १७७१ नम्बरको प्राइभेट गाडी राहत बितरणको लागि हिंडेको छ । प्रहरीहरु यो गाडीसँग चिर–परिचीत जस्तै गरि आवतजावत गरिएको बुझ्न सकिन्थ्यो । हामीलाई पनि कौतुहलता लाग्यो कि, यो […]

Continue Reading

सङ्क्रमित युवतीलाई घरसम्म पुर्याउने चालकको पहिचान

कास्की। बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पु¥याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ«े गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ । उहाँलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् […]

Continue Reading

कोरोनामाथि बिजय दिलाउने काेहलपुरकि नर्स नै सडक दुर्घटना निधन भएपछि

कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको निधन भएको छ । निधन हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे१च ८२४ नंको एम्बुलेन्स र से५प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए […]

Continue Reading

आफु सुरक्षित हुनु भनेकाे परिवार समाज र देश सुरक्षित गराउनु हाे – राष्ट्रिय सभा सचेतक प्रसाईं

नेपाली कांग्रेस की केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा प्रमुख सचेतक सरिता प्रसाई कोरोना संक्रमण बाट बचाउन आवस्यक स्वास्थ्य सामग्री लिएर गृहनगर झापामा पुग्नुभएकाे छ । यतिबेला कोरोना सँक्रमणकाे खतरा रहेकाे बेला भारतसँग सिमाना जोडिएकै जिल्ला झापामा अझै बढि खतरा भएकाले सचेतक प्रसाइ सचेतनाकै लागि झापा आउनु भएकाे हाे । झापा पुगेर सरिता प्रसाइले समग्र गृहजिल्लबासीहरूमा […]

Continue Reading

महाशक्ति राष्ट्र अमेरिका कसरी कोरोना सामु घुँडा टेक्यो?

न्युयोर्क । अब सेप्टम्बर ११ को स्मारकमा नयाँ फूलहरु देखिँदनन्। अमेरिकामा यो एउट यस्तो स्थान थियो जहाँ सँधै नयाँ गुलाबका फूल देखिन्थे। अमेरिकाको न्यूयोर्क शहर चमक दमकबाट चर्चित क्षेत्र ब्रोडवे, जो गोरा नस्लको महानताको उदाहरण भनिन्थ्यो र जहाँ सँधै चहलपहल हुन्थ्यो, त्यहाँ अब सन्नाटा छाएको छ। उसको चर्चित उपनगरीय ट्रेन स्टेशन भुतहा देखिन्छ। तर पनि […]

Continue Reading

नेपालगञ्जमा दुर्घटना भएको नेपाल एयरलाइन्सकाे जहाजमा पहिलेदेखि नै समस्या

काठमाडौं – आजै मात्र कोभिड–१९ संक्रमणको आशंका गरिएका बिरामीहरुको स्वाब संकलनका लागि काठमाडौंबाट उडेको नेपाल एयरलाईन्सको दुर्घटनाग्रस्त वाइ १२ ई जहाजमा पहिले देखी नै समस्या रहेको पाइएको छ । आज नेपालगञ्जको धावनमार्गमा ल्याडिंड गर्ने क्रममा दुर्घटना भएको जहाज १७ सिट क्षमताको त्यहीँ वाइ १२ ई मोडेलको जहाजहरु मध्येको एक हो । जसलाई चीनबाट खरीद गरेर […]

Continue Reading

गृहमन्त्रीले प्रहरी प्रमुख र एआईजीलाई भने – यो हाम्रो परीक्षाको घडि हो

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा (बादल)ले विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण रोक्न सुरक्षाकर्मीले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताएका छन् । बिहीबार प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीसहित नेपाल प्रहरीका नवनियुक्त अतिरिक्त महानिरीक्षक (एआईजी)हरुलाई निर्देशन दिँदै गृहमन्त्री थापाले कोरोनाको महामारी रोक्न सुरक्षा निकायले थप जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए । ‘मुलुक अहिले कोरोना भाइरसका कारण उत्पन्न संकटको […]

Continue Reading

पछिल्लो २४ घण्टामा स्पेनमा कोरोनाकै कारण ६ सय ५६ जनाको मृत्यु

एजेन्सी- कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ । कोरोना भाइरसको शुरुआत भएको […]

Continue Reading

बेल्जियमबाट अएकि बाग्लुङकि युवतीमा कोरोना देखिएपछि नेपालमा पाँचाै संक्रमित पुष्टि (भिडियो)

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् । उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको […]

Continue Reading

नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

चैत, काठमाडौं । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । ‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका […]

Continue Reading