१०३ वर्षीया महिलाले जब कोरोना भाइरसलाई जितिन्

तेहरान : कोरोना भाइरसबाट सं,क्रमित हुँदैमा मृ,त्यु भइहाल्दैन भनेर स्वास्थ्यकर्मीहरुले सचेत गराउँदै आएका छन् ।खासगरी वृद्धावस्था र बालबालिका कोरोना भाइरसको जो,खिममा रहेको बताइन्छ । तर इरानमा एक वृ,द्धाले अनौठो रुपमा कोरोना भाइरसलाई जि,ति,न् । १ सय ३ वर्षीया महिलालाई कोरोना सं,क्र,म,ण भएपछि उनको जीवन ख,त,रा,मा रहेको स्वास्थ्यकर्मीहरुको बुझाइ थियो । फलस्वरुप सेमनन अस्पतालमा उनलाई भर्ना […]

Continue Reading

यसरी हात हल्लाउँदै प्रधानमन्त्री फेरि अस्पतालबाट डिस्चाए भए…

काठमाडौं । प्रधानमन्त्री केपी ओली डिस्चार्ज हुनु भएको छ । उहाँ आज साझ ६: ३५ बजे डिस्चार्ज हुनु भएको मनमोहन सेन्टर महाराजगंज स्रोतले बताएको छ । उहाँको मुटु धड्कन बढ्ने समस्या देखिएको हुनाले बिहिवार राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य अवस्थामा आएकाले आजै डिस्चार्ज गरिएको स्रोतले जनाएको हो । […]

Continue Reading

बधाई छ भगवती जी! युकेमा नेपाली युवती १८ दिनमा मृ त्युको मुखबाट फर्केपछि… (भिडियो)

कोरोना संक्रमणलाई जितेकी भगवती रानाभाट आफ्नो सफल उपचार पछि घर फर्केकी छिन। आज उनले लन्डन बाट Live जोडिएर आफ्नो अनुभव र सल्लाह बाडेकि छिन। यो भिडियो लाई सक्दो शेयर गरि सबैको आत्मबल दरिलो बनाउनको लागि सहयोग गरौं । बधाई छ भगवती जी । भिडियोः

Continue Reading

मेयर चाैधरीकाे फेरि अर्काे फण्डाः टेलिभिजन पत्रकारलाइ यस्तो अपशब्द भनेपछि…

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ । एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् । स्टुडियोबाट प्रावधिकले […]

Continue Reading

स्वास्थ्यमा असहज भएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ । उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका […]

Continue Reading

यूएईको इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा ३० जना नेपाली समस्यामा (भिडियो)

यूएई – यूएईको सारजाहमा रहेको इमिरेट्स ट्याक्सी क्याब कम्पनीमा ३० जना नेपाली समस्यामा परेका छन् । ट्याक्सी कम्पनीमा चालकको रुपमा झण्डै एक वर्ष पहिले अएका उनीहरु काम र सेवा सुविधा नपाएपछि समस्या परेका हुन् । सवारी चालकको अनुमति पाएपछि आफैंले कोठा लिएर बसेको भए पनि एक महिनादेखि काम पनि नपाएको र पाउनुपर्ने सेवासुविधा नपाएपछि समस्यमा […]

Continue Reading

इन्डक्सन चुल्होमा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट

काठमाण्डौं, १३ चैत– सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउँने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा, जलश्रोत […]

Continue Reading

राष्ट्रिय युवा संघ बाँकेका संयोजक बस्यालद्वारा ‘कोभिड १९ रिलिफ फण्ड’मा रू. १० हजार घोषणा

बाँकेका प्रदेश सभासद कृष्णा केसि ‘नमुना’ले कोभिड १९ रिलिफ फण्डको आज बुधबार घोषणा गर्नुभएको छ । सभासद नमुनाको उक्त अभियानमा राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुस्माखर बस्यालद्वारा १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । यस अघि सभासद नमुनाको अभियानमा जोडिदै डाक्टर राजन पाण्डेले समेत ५० हजार घोषणा गरिसक्नु भएको छ । सामाजिक संजाल फेसबुकमा […]

Continue Reading

काठमाडौंबाट वीरगञ्जसम्म कन्टेनरमा लुकेर आइपुगेका ५२ जना यात्रु नियन्त्रमा!

१२ चैत, वीरगञ्ज । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु […]

Continue Reading

यूरोपमा कोरोना कहरः इटलीपछि स्पेनमा बढ्दै, एकैदिन ६८० जनाले ज्यान गुमाए…

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ । युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ । स्पेनमा बुधबार एकैदिन ६ सय ८० जनाको […]

Continue Reading