संसारकै सबैभन्दा अग्लो भवन यूएइको बुर्ज खलिफामा केहि घण्टामै नेपाली झण्डा फहराइँदै, नेपाली झण्डा हेर्न लाखौं नेपाली जम्मा हुँदै

युएई । आज केही घण्टा पछि संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपाली झण्डा फहराउने भएको छ । बुर्ज खलिफामा नेपाली झण्डा फहराइन लागेको यो पहिलो पटक हो । संसारका विभिन्न मुलुकका विशेष अवसरमा अन्य मुलुकको झण्डा फहराएको देखेका नेपालीहरु आफ्नो देशको झण्डा पहिलो पटक फहराइन लागेको खबरले निकै उत्साहित भएका छन् । संसारकै अग्लो भवन बु...

साउदी हिँडेका दुई नेपाली युवती ओमानको एअरपोर्टबाट बेपत्ता भएपछि….

तीन साताअघि वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुईजना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । काठमाडौंको एक मेनपावर कम्पनीबाट साउदी उडेका ती महिला श्रम स्वीकृति लिएर गएका थिए । तर, कसरी ट्रान्जिटबाटै कहाँ बेपत्ता भए भन्ने विषयमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छानबिन थालेको छ । प्रार...

कतारका समुन्द्रले निल्यो एक नेपालीलाइ

दोहा कतारको समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाका ललित लिम्बु रहेको प्रहरीले जनाएको छ । समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा लिम्बुको निधन भएको हो । धनकुटा समाज कतारको पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकारसमेत रहेका लिम्बु दोहामा क्रियाशील अन्य नेपाली सामाजिक सं...

‘मिडिया काउन्सिलभन्दा खतरनाक छ सूचना प्रविधि विधेयक’

संविधानको धारा १७ को १ (क) ले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हक कायम गरेको छ । यो हाम्रो सन्दर्भमा मात्र होइन, विश्वव्यापी रुपमा लोकतान्त्रिक मानवअधिकारको कुरा गर्दै गर्दा अभिव्यक्ति स्वतन्त्रताबाट अन्य अधिकारको सूचीमा प्रवेश गर्छौं । अभिव्यक्तिको स्वतन्त्रता अहरणीय छ, आधारभूत अधिकारको आत्मा हो । यो कसैले द...

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन खेलम...

‘रुकुमको बजेट रकमान्तर गरेर झापा हालियोस्’

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् । श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर ...

‘ओम अस्पतालले पैसा ‘अफर’ गरेपछि तीन करोड ‘डिमाण्ड’ गर्‍यौं’

पित्तथैलीको अपरेशन गर्ने क्रममा बिरामीको मृत्यु भएपछि गत साताभर चाहविलको ओम अस्पतालमा तनाव भइरह्यो । आन्द्रा काटिएर सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएपछि सुरु भएको तनाव अन्तत लेनदेनमा टुंगियो । प्रहरीका लाठी खाएका आफन्त पैसा पाएपछि चुप लागे । यद्यपि अस्पतालले मृतकका आफन्तको उपचार खर्च साढे तीन लाख मिनाहा गर...

कङ्गारुको देशमा सरिता, सन्देश र छुट्कु !

श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो । यात्राका लागि टिकटको इन्तिजामतिर लागें...

डोनाल्ड ट्रम्पको पत्र पाएपछि किमले भने- असाधारण साहस

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । पत्रमा...