मेयर चाैधरीकाे फेरि अर्काे फण्डाः टेलिभिजन पत्रकारलाइ यस्तो अपशब्द भनेपछि…

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ । एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् । स्टुडियोबाट प्रावधिकले […]

Continue Reading

स्वास्थ्यमा असहज भएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ । उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका […]

Continue Reading

धर्ती माताले फेरि गरिन नेपालको यस्तो भबिस्यवाणी, के हुदैछ नयाँ बर्षमा? – भिडियो हेर्नुस्

बुटवल । यतिबेला ‘धर्ती माता’ को रुपमा सामाजिक सञ्जालमा चर्चित बनेकी छिन् गुल्मीकी विष्णु कुँवर । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष टीका रेश्मीका अनुसार उनको जन्म घर सोही वडा साविक हस्तीचौर गाविस –८ मा रहेको पालुखाको पनाह टोलमा हो । उनकी आमाको मृत्यु भइसकेको छ भने उनले बाबुको नाम सञ्चार माध्यममा गोप्य […]

Continue Reading

राष्ट्रिय युवा संघ बाँकेका संयोजक बस्यालद्वारा ‘कोभिड १९ रिलिफ फण्ड’मा रू. १० हजार घोषणा

बाँकेका प्रदेश सभासद कृष्णा केसि ‘नमुना’ले कोभिड १९ रिलिफ फण्डको आज बुधबार घोषणा गर्नुभएको छ । सभासद नमुनाको उक्त अभियानमा राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुस्माखर बस्यालद्वारा १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । यस अघि सभासद नमुनाको अभियानमा जोडिदै डाक्टर राजन पाण्डेले समेत ५० हजार घोषणा गरिसक्नु भएको छ । सामाजिक संजाल फेसबुकमा […]

Continue Reading

अलपत्र परेका नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै सुदूरपश्चिमेलि समाज!

सुदूरपश्चिमेली नेपाली समाजद्वारा भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन ब्याक्त गरेको छ। नेपाल भारत सिमा क्षेत्रमा गौरीफन्टामा अलपत्र परेका आम सुदुरपश्चिमेलिहरुको उद्धार कार्यका निम्ति नेपाल सरकार ,सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन विभाग, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण हातहरुमा हार्दिक धन्यवाद ज्ञापन ब्याक्त गरिएको छ […]

Continue Reading

काठमाडौंबाट वीरगञ्जसम्म कन्टेनरमा लुकेर आइपुगेका ५२ जना यात्रु नियन्त्रमा!

१२ चैत, वीरगञ्ज । सामान बोक्ने कन्टेनरभित्र लुकेर काठमाडौंबाट वीरगञ्ज आइपुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरु लकडाउन उल्लंघन गर्दै काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका थिए । काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा मानिसहरु […]

Continue Reading

यूरोपमा कोरोना कहरः इटलीपछि स्पेनमा बढ्दै, एकैदिन ६८० जनाले ज्यान गुमाए…

काठमाडौं– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ । युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ । स्पेनमा बुधबार एकैदिन ६ सय ८० जनाको […]

Continue Reading

स्याङ्ग्जाको वालिङमा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा!

स्याङ्जा- वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट एकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ । “नगरभित्रका १४ वटै वडामा विदेशबाट फर्किएका व्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरिरहेका छौं”, नगर प्रमुख दिलीपप्रताप खाँणले […]

Continue Reading

देशभर लकडाउन : स्वास्थ्यकर्मी जुवातासमा

दैलेख- कोराना भाइरस (कोभिड–१९)को कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ । यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ । तर दैलेखको महाबु गाउँपालिकाका स्वास्थ्यकर्मी भने जुवातासमा रमाएको पाइएको छ । गाउँपालिकाको सिमाना गिताचौरमा स्थापित ‘हेल्थ डेस्क’मा खटिएका स्वास्थ्य चौकी काँसिकाँधमा कार्यरत अहेव यूवराज शाही […]

Continue Reading

“हामी नेपालका लागि प्रार्थना गर्दैछौं चीन साथमा छ ” -चिनियाँ राजदूत

काठमाडौं । आफ्नो देशबाट शुरु भएर तिनहजार जनाभन्दा बढीको ज्यान लिएर विश्वभर फैलिएको कोरोना भाइरस विरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले छिमेकी नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिने प्रयास गरेको छ । चीनले नेपालका लागि अहिलेको अवस्थालाई सामना गर्न आवश्यक स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक […]

Continue Reading