बास्काेटाका आइडल केपी ओलीकाे बिकल्प केपी ओलीमात्रै हुन् भनेपछि…

पूर्वमन्त्री बाँस्काेटा लेख्छन्, “डिजिटल लाेकराज्यका अज्ञात नागरिकका नाममा (कान तातेमा र आंखा तिरमिराएमा आंखा लडाउनु हुन) सबिनय अनुराेध गर्दै केपी ओलीकाे बिकल्प केपि ओलि मात्र हुन भन्छु । काेहि कसैका लागि अहिले जारी दाैडधुप काेराेनाबाट बच्न मात्र काम लाग्छ। चीन हेराैं न राजनितिक स्थिरताले कति दराे राज्य प्रणाली बन्छ।”...

राष्ट्रपतिलाई झाँक्रीको सुझाव- ‘अमेरिका र अष्ट्रेलियाकाे हाेइन अलपत्र मजदुरको चिन्ता गरिबक्स्योस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की केन्द्रीय सदस्य एवं सांसद रामकुमारी झाँक्रीले लकडाउनका कारण अलपत्र मजदुरहरुको पक्षमा बोल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिनुभएको छ । लकडाउनका कारण नेपाल भारत सीमा तथा देशभित्रै विभिन्न ठाउँमा बाटोमा अलपत्र परेका मजदुरहरुलाई ‘व्यस्थापनको लागि स्थानीय तहलाई निर्देशन दिने की ...

काठमाण्डाैं नगरपालिका प्रमुखकाे राहत वितरण प्रणालीः घरधनीले पाउँछन् तर भाडामा बस्ने सरकारी सेवामा रहका डेरावालले पाउदैनन्

काठमाडौं, चैत २१ । काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरहरुलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे शुक्रबार सञ्चारकर्मीहरुलाई जानकारी दिँदै ...