कोरोना विरुद्धको लडाइमा प्रियंका चोपडाको एक लाख डलर सहयोग

काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसविरुद्ध लड्नको लागि १ लाख डलर सहयोग गर्ने भएकी छिन् । उनले सामाजिक सञ्जालमार्फत आफुले कोरोनाविरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने बताएकी हुन् । उनले श्रमजिवी महिला र सुरक्षा निकायमा खटिएका महिलाका लागि १ लाख डलस सहयोग गर्ने भएक...