सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन शुरु

काठमाडौं । पुराना हास्य कलाकार सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन सुरु भएको छ । निर्देशक साकार पन्तले ३५ दिने छायांकनको सेड्युल बनाएर बुधबारबाट फिल्मको छायांकन सुरु गरेको जानकारी दिए । फिल्मको पहिलो सेडुल काठमाडौं आसपासका स्थानमा राखिएको छ । त्यसपछि चितवनमा छायांकन हुने उनले पन्तले बताए । फिल्ममा सन्तोष पन...

कुछ कुछ होता है को रिमेक बन्ने ! करणले छाने यी कलाकार

मुम्बई– बलिउडको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’को रिमेक बन्ने भएको छ। निर्देशक करण जोहरले यसको संकेत गरेका छन्। उनले यसका लागि कलाकार पनि छानिसकेका छन्। यसअघि १९९८ मा प्रदर्शनमा आएको फिल्ममा शाहरुख खान (राहुल), रानी मुखर्जी (टिना) र कलोज (अञ्जली)को मुख्य अभिनय रहेको थियो। करणले रिमेकमा नयाँ कलाकार छनोट गरेका हुन्। अ...

नायिका बेनिशा हमालको सुन्दरता तस्विरहरूमा यसरी छल्कियो… हेर्नुहोस्

काठमाण्डाै । ‘स्वर’ बाट नेपाली चलचित्रमा भित्रिएकी अभिनेत्री हुन्- बेनिशा हमाल । लामो समय रेडियो प्रस्तोता र भिजेका रूपमा काम गरेकी उनले ‘मोह’ म्युजिक भिडियोमार्फत मोडलिङ्गमा छिरेकी हुन् । चलचित्र ‘स्वर’ खेल्नु भन्दा पहिला उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । उनले अभिनय गरेको चलचित्र ‘कालो पोथी’ ले नेपाल...

‘रुकुमको बजेट रकमान्तर गरेर झापा हालियोस्’

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् । श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर ...

‘ओम अस्पतालले पैसा ‘अफर’ गरेपछि तीन करोड ‘डिमाण्ड’ गर्‍यौं’

पित्तथैलीको अपरेशन गर्ने क्रममा बिरामीको मृत्यु भएपछि गत साताभर चाहविलको ओम अस्पतालमा तनाव भइरह्यो । आन्द्रा काटिएर सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएपछि सुरु भएको तनाव अन्तत लेनदेनमा टुंगियो । प्रहरीका लाठी खाएका आफन्त पैसा पाएपछि चुप लागे । यद्यपि अस्पतालले मृतकका आफन्तको उपचार खर्च साढे तीन लाख मिनाहा गर...

कङ्गारुको देशमा सरिता, सन्देश र छुट्कु !

श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो । यात्राका लागि टिकटको इन्तिजामतिर लागें...

डोनाल्ड ट्रम्पको पत्र पाएपछि किमले भने- असाधारण साहस

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । पत्रमा...