अमेरिकन आइडलको टप ७ मा पुगे नेपालका दिवेश पोखरेल (भिडियो)

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भ...

सुमन कार्कीकाे गीत “पिरतीकाे धनुष चलायाै” प्रमोद खरेलकाे स्वरमा सार्वजनिक (भिडियो)

बिगत लामो समयदेखि इजरायलमा रहेर नेपाली साँगेतिक आकाशमा धुप्रै सिर्जनाहरू पस्कन सफल नाम हाे सुमन कार्की । पूर्वी नेपालकाे मोरङबाट काठमाण्डाै हुदै इजरायलसम्म कर्मथलो बनाएका कार्की एक दशक भन्दा बढि कलमसँग बहेली खेलिरहेका छन् । नेपाली गीत सँगीतमा मात्रै नभएर साहित्य सिर्जनामा पनि प्रखर रहेका सुमन समाजसेवामा पनि उत्तिकै चास...

प्रह्लाद तिमिल्सिना र नित्याशिवाको गीतकाे भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डाैं । प्रह्लाद तिमिल्सिना र नित्याशिवाको आवाज मा ऐचो दिए पैचो दिएको लिरिकल भिडियो रिलिज भएकाे छ । शंकर अधिकारी घायलको गीत/ संगीत रहेको ऐचो दिए पैचो दिए बोलको गीतको लिरिकल भिडियो नित्याशिवाको युटुव च्यानलबाट रिलिज भएको छ। प्रह्लाद तिमिल्सिना र नित्याशिवा को आवाज रहेको उक्त गीतमा मायालु भावका रमाइलो पल हरु बु...

चर्चित मोडल छिरिङ शेर्पा अभिनित मनिषको “फिक्का लाग्छ”

एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड “फिक्का लाग्छ सार्वजनिक भएको छ ।अमेरिका निवासी जीवनको पहिलो कोसिस फिक्का लाग्छमा जीवनलाई चर्चित मोडल छिरिङ शेर्पाले साथ् दिएकी छिन । पोखरा र मुस्ताङका रमणीय स्थानहरुमा करिब ४ दिन लगाएर छायांकन गरिएको यस गीतमा शब्द ,संगीत मनिष ...