बेल्जियमबाट अएकि बाग्लुङकि युवतीमा कोरोना देखिएपछि नेपालमा पाँचाै संक्रमित पुष्टि (भिडियो)

काठमाडौं– नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् । उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको […]

Continue Reading

नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

चैत, काठमाडौं । काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ । कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रन-वे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । ‘ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका […]

Continue Reading

१०३ वर्षीया महिलाले जब कोरोना भाइरसलाई जितिन्

तेहरान : कोरोना भाइरसबाट सं,क्रमित हुँदैमा मृ,त्यु भइहाल्दैन भनेर स्वास्थ्यकर्मीहरुले सचेत गराउँदै आएका छन् ।खासगरी वृद्धावस्था र बालबालिका कोरोना भाइरसको जो,खिममा रहेको बताइन्छ । तर इरानमा एक वृ,द्धाले अनौठो रुपमा कोरोना भाइरसलाई जि,ति,न् । १ सय ३ वर्षीया महिलालाई कोरोना सं,क्र,म,ण भएपछि उनको जीवन ख,त,रा,मा रहेको स्वास्थ्यकर्मीहरुको बुझाइ थियो । फलस्वरुप सेमनन अस्पतालमा उनलाई भर्ना […]

Continue Reading

यसरी हात हल्लाउँदै प्रधानमन्त्री फेरि अस्पतालबाट डिस्चाए भए…

काठमाडौं । प्रधानमन्त्री केपी ओली डिस्चार्ज हुनु भएको छ । उहाँ आज साझ ६: ३५ बजे डिस्चार्ज हुनु भएको मनमोहन सेन्टर महाराजगंज स्रोतले बताएको छ । उहाँको मुटु धड्कन बढ्ने समस्या देखिएको हुनाले बिहिवार राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य अवस्थामा आएकाले आजै डिस्चार्ज गरिएको स्रोतले जनाएको हो । […]

Continue Reading

बधाई छ भगवती जी! युकेमा नेपाली युवती १८ दिनमा मृ त्युको मुखबाट फर्केपछि… (भिडियो)

कोरोना संक्रमणलाई जितेकी भगवती रानाभाट आफ्नो सफल उपचार पछि घर फर्केकी छिन। आज उनले लन्डन बाट Live जोडिएर आफ्नो अनुभव र सल्लाह बाडेकि छिन। यो भिडियो लाई सक्दो शेयर गरि सबैको आत्मबल दरिलो बनाउनको लागि सहयोग गरौं । बधाई छ भगवती जी । भिडियोः

Continue Reading

मेयर चाैधरीकाे फेरि अर्काे फण्डाः टेलिभिजन पत्रकारलाइ यस्तो अपशब्द भनेपछि…

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीले अपशब्द बोलेको भन्दै नेपाल पत्रकार महासंघ सुनसरी शाखाले आपत्ति जनाएको छ । एक स्थानीय टेलिभिजनले कोरोना भाइरस फैलिन नदिनका लागि नगरपालिकाले के कस्ता कार्य गरेको छ ? भनेर कुराकानी गर्न खोज्दा मेयर चौधरीले इन्कार गरेका छन् । त्यसक्रममा मेयर चौधरीले अपशब्द प्रयोग गरेका हुन् । स्टुडियोबाट प्रावधिकले […]

Continue Reading

स्वास्थ्यमा असहज भएपछि प्रधानमन्त्री ओलीलाई राति नै अस्पताल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताको छ । उनको स्वास्थबारे थप विवरण भने आउन सकेको छैन। ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका […]

Continue Reading

इन्डक्सन चुल्होमा खाना पकाउँदा विद्युत महसुलमा २० प्रतिशत छुट

काठमाण्डौं, १३ चैत– सरकारले लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै विद्युतीय चुल्हो (इन्डक्सन) बाट खाना पकाउँदा विद्युत महसुलमा छुट दिने भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले इन्डक्सनबाट खाना पकाउँने ग्राहकलाई १ सय ५० युनिटसम्म विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा, जलश्रोत […]

Continue Reading

राष्ट्रिय युवा संघ बाँकेका संयोजक बस्यालद्वारा ‘कोभिड १९ रिलिफ फण्ड’मा रू. १० हजार घोषणा

बाँकेका प्रदेश सभासद कृष्णा केसि ‘नमुना’ले कोभिड १९ रिलिफ फण्डको आज बुधबार घोषणा गर्नुभएको छ । सभासद नमुनाको उक्त अभियानमा राष्ट्रिय युवा संघ बाँकेका संयोजक कुस्माखर बस्यालद्वारा १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् । यस अघि सभासद नमुनाको अभियानमा जोडिदै डाक्टर राजन पाण्डेले समेत ५० हजार घोषणा गरिसक्नु भएको छ । सामाजिक संजाल फेसबुकमा […]

Continue Reading

अलपत्र परेका नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै सुदूरपश्चिमेलि समाज!

सुदूरपश्चिमेली नेपाली समाजद्वारा भारत सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई उद्वारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन ब्याक्त गरेको छ। नेपाल भारत सिमा क्षेत्रमा गौरीफन्टामा अलपत्र परेका आम सुदुरपश्चिमेलिहरुको उद्धार कार्यका निम्ति नेपाल सरकार ,सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार, प्रशासन विभाग, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण हातहरुमा हार्दिक धन्यवाद ज्ञापन ब्याक्त गरिएको छ […]

Continue Reading