कुछ कुछ होता है को रिमेक बन्ने ! करणले छाने यी कलाकार

मुम्बई– बलिउडको सुपरहिट फिल्म ‘कुछ कुछ होता है’को रिमेक बन्ने भएको छ। निर्देशक करण जोहरले यसको संकेत गरेका छन्। उनले यसका लागि कलाकार पनि छानिसकेका छन्। यसअघि १९९८ मा प्रदर्शनमा आएको फिल्ममा शाहरुख खान (राहुल), रानी मुखर्जी (टिना) र कलोज (अञ्जली)को मुख्य अभिनय रहेको थियो। करणले रिमेकमा नयाँ कलाकार छनोट गरेका हुन्। अ...

नायिका बेनिशा हमालको सुन्दरता तस्विरहरूमा यसरी छल्कियो… हेर्नुहोस्

काठमाण्डाै । ‘स्वर’ बाट नेपाली चलचित्रमा भित्रिएकी अभिनेत्री हुन्- बेनिशा हमाल । लामो समय रेडियो प्रस्तोता र भिजेका रूपमा काम गरेकी उनले ‘मोह’ म्युजिक भिडियोमार्फत मोडलिङ्गमा छिरेकी हुन् । चलचित्र ‘स्वर’ खेल्नु भन्दा पहिला उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी थिइन् । उनले अभिनय गरेको चलचित्र ‘कालो पोथी’ ले नेपाल...

छवि र शिल्पाबीच सहमति

नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र ...

शाहरुखकी श्रीमती भए पनि यस्तो जीन्दगी जिउँछिन् गौरी

काठमाडौं । भारतीय चलचित्र उद्योग बलिउडका अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी छिन् । जसको उल्लेख्य चर्चा भइरहेको छ । एक किताब सार्वजनिक हुने कार्यक्रममा पुगेकी उनले सञ्चारमाध्यमसँग कुरा गर्दै उनले शाहरु...

‘मिडिया काउन्सिलभन्दा खतरनाक छ सूचना प्रविधि विधेयक’

संविधानको धारा १७ को १ (क) ले विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हक कायम गरेको छ । यो हाम्रो सन्दर्भमा मात्र होइन, विश्वव्यापी रुपमा लोकतान्त्रिक मानवअधिकारको कुरा गर्दै गर्दा अभिव्यक्ति स्वतन्त्रताबाट अन्य अधिकारको सूचीमा प्रवेश गर्छौं । अभिव्यक्तिको स्वतन्त्रता अहरणीय छ, आधारभूत अधिकारको आत्मा हो । यो कसैले द...

ब्राजिल कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

कोपा अमेरिका फुटबलको आयोजक राष्ट्र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल अन्तिम आठमा प्रवेश गरेको हो । ब्राजिलको जितमा कासीमिरो, रोबर्टो फिर्मिन्हो, एभर्टन, डानी अल्भेस र विलियनले समान १–१ गोल गरे । समूह चरणको तीन खेलम...

‘रुकुमको बजेट रकमान्तर गरेर झापा हालियोस्’

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् । श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर ...

‘ओम अस्पतालले पैसा ‘अफर’ गरेपछि तीन करोड ‘डिमाण्ड’ गर्‍यौं’

पित्तथैलीको अपरेशन गर्ने क्रममा बिरामीको मृत्यु भएपछि गत साताभर चाहविलको ओम अस्पतालमा तनाव भइरह्यो । आन्द्रा काटिएर सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएपछि सुरु भएको तनाव अन्तत लेनदेनमा टुंगियो । प्रहरीका लाठी खाएका आफन्त पैसा पाएपछि चुप लागे । यद्यपि अस्पतालले मृतकका आफन्तको उपचार खर्च साढे तीन लाख मिनाहा गर...

कङ्गारुको देशमा सरिता, सन्देश र छुट्कु !

श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो । यात्राका लागि टिकटको इन्तिजामतिर लागें...

डोनाल्ड ट्रम्पको पत्र पाएपछि किमले भने- असाधारण साहस

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । पत्रमा...