अनिताको पीडा: देख्नेहरु सबैले राम्री भन्छन्, प्रेम र विबाहको प्रस्ताव आउँदा म आमा बन्न सक्दिन भन्छु! (भिडियो)

काठमाडौँ । तेस्रोलिगीं अनिता चोधरी अहिले ब्लूडाइमण्ड सोसाइमा आवद्ध छिन् । सफा विचारकी धनी अनिताको मन समाजसेवामा लाग्ने छ । उनी शंकरको रुपमा छोरा भएर जन्मिएपनि उनले लिंग परिवर्तन गरेर अनिता बनिन् । उनको भित्री इच्छा उनले थाइल्याण्ड पुगेर लिंग परिवर्तन गरेर पूरा गरिन् । धुमधामसँग विबाह गरेकी अनितालाई फेरी पनि वि...

काठमाडौंमा ओली र मोदीको पुत्ला दहन, एकाएक समातिए यतिधेरै… भिडियो हेर्नुस्

काठमाडौं । लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको अनलाइनखबरलाई बताए । उ...

भारतिय विस्तार बिरूद्ध अन्तरवार्ता भैरहँदा पुण्य गौतम पक्राउ, यसरी लगियो पुलिस क्लव (भिडियो)

काठमाण्डाैं । केहि दिनदेखि भारतले लिम्पियाधुरा हुदै मानसरोबरसम्मकाे सडक निर्माणमा नेपाली भूमि प्रयोग गरेपछि नेपालीहरू आक्रोशित भैरहेका छन् । यसैक्रममा राष्ट्र र राष्ट्रियताका खातिर नेपाली भूमि सुरक्षार्थ नेपालीहरू सडकमा उत्रिएका हुन् । हिजोमात्रै पनि नयाँ बानेश्वर तथा माइतीघर मण्डलामा गरिएकाे भारतिय विस्तारवादक...

अमेरिकन आइडलको टप ७ मा पुगे नेपालका दिवेश पोखरेल (भिडियो)

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन् । उनी अब फाइनलमा पुग्न एक खुड्किला मात्रै बाँकी छ । भोटिङका आधारमा भइरहेको प्रतिस्पर्धामा दिवेशले टप ७ मा स्थान बनाएका हुन् । टप ७ मा पुगेसँगै उनले आज दिएको प्रस्तुतिपछि फाइनलका लागि भ...

‘लभ डायरिज’ पुरा फिल्म युट्युवमा सार्वजनिक, हेर्नुहोस्

काठमाडौं । अभिनेता सुशील श्रेष्ठ अभिनित फिल्म 'लभ डायरिज' युट्युवमा सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशनमा बनेको यस फिल्म बिहीबार युट्युवमा सार्वजनिक भएको हो । यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भुमिका रहेको छ । लकडाउनलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको फिल्म लभ डायरिज लाई युट्युवमा मनपराइएक...

सुमन कार्कीकाे गीत “पिरतीकाे धनुष चलायाै” प्रमोद खरेलकाे स्वरमा सार्वजनिक (भिडियो)

बिगत लामो समयदेखि इजरायलमा रहेर नेपाली साँगेतिक आकाशमा धुप्रै सिर्जनाहरू पस्कन सफल नाम हाे सुमन कार्की । पूर्वी नेपालकाे मोरङबाट काठमाण्डाै हुदै इजरायलसम्म कर्मथलो बनाएका कार्की एक दशक भन्दा बढि कलमसँग बहेली खेलिरहेका छन् । नेपाली गीत सँगीतमा मात्रै नभएर साहित्य सिर्जनामा पनि प्रखर रहेका सुमन समाजसेवामा पनि उत्तिकै चास...

प्रह्लाद तिमिल्सिना र नित्याशिवाको गीतकाे भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डाैं । प्रह्लाद तिमिल्सिना र नित्याशिवाको आवाज मा ऐचो दिए पैचो दिएको लिरिकल भिडियो रिलिज भएकाे छ । शंकर अधिकारी घायलको गीत/ संगीत रहेको ऐचो दिए पैचो दिए बोलको गीतको लिरिकल भिडियो नित्याशिवाको युटुव च्यानलबाट रिलिज भएको छ। प्रह्लाद तिमिल्सिना र नित्याशिवा को आवाज रहेको उक्त गीतमा मायालु भावका रमाइलो पल हरु बु...

नेपालमै सानी उमेरकि नेपाली चेली सुभानी घिमिरे, यसरी उडाउँछिन आकाशमा जहाज (भिडियो हेर्नुस्)

काठमाडौं–नेपाली आकाश असुरक्षित बन्दै गइरहेको छ । एक पछि अर्को गर्दै विमान दुर्घटना हुँदै जानुले नेपाली आकाश असुरक्षित बन्दै गएको पुष्टि हुन्छ । बुधबार बिहानमात्रै म्याग्दीको सोलीस्थित घोप्टेमा तारा एयरलाइनसको विमान दुर्घटना हुँदा विमानमा सवार चालदलका सदस्यसहित २३ जनाको ज्यान गयो । यसअघि दोलखामा गत बैशाखमा अमेरिकी से...

लकडाउन पीडाः खर्च सकिएपछि हिडेका बटुवाहरूकाे यस्तो पीडा, पीडा कम गर्न कस्सिए यी युवाहरू (भिडियो हेर्नुस्)

सरकारले चौथो पटक थपेको लकडाउनलाई थप व्यवस्थित एंव कडाई गर्ने भनिए पनि तर सरकारले गरेको निर्णय दैनिक मजदुरी गर्नका लागि गृह जिल्ला वाट विभिन्न जिल्लाहरुमा गएका विपन्न परिवारहरु अहिले दैनिक जसो पुर्वपश्चि महेन्द्र राजमार्गमा पैदल यात्रीहरुको पीडा साँच्चिकै निकै हृदय विदारक छ । लामो त्यो पनि अनिश्चित लकडाउनका कारण काम ...

प्रेमी जोडीहरुको ‘लकडाउन’मै हनिमुन र लभ, यसरी सुनाए आफ्ना अनुभव (भिडियो हेर्नुस्)

काठमाडौं । नायीका प्रियंका कार्की र आयुष्मान देशराज, नायीका आँचल शर्मा र उदिप श्रेष्ठको भर्खरै विवाह भएको हो । उनीहरुको भब्य समारोहकाबीच विवाह गरेका हुन् । भर्खरै विवाह गरेका कारण उनीहरुको हनिमुनका लागि बाहिर जाने योजना थियो होला । तर कोरोना भाइरसको जोखिमका कारण सरकारले लकडाउनको घोषणा गरेपछि उनीहरुको दैनिकी घरमै बितेको...