दृष्टिविहिन चेली काठमाडौँको गल्लीमा भविष्य खोज्दै ! यति मिठो स्वरमा गित गाउदा सबै भाबुक

नेपाली सांगीतिक आकाशमा हरेक दिन नयाँ नयाँ प्रतिभाको जन्म भैरहेको हुन्छ। एउटा असल कलाकार बनेर देश र जनता माझ आफ्नो छाप छोड्ने उदेश्य लिएर देशका कुना कन्दराबाट काठमाडौँ होनिने गरेका छन्। विभिन्न स्थानबाट काठमाडौँलाई कर्मथलो बनाउन आउनेहरु कोहि सफल हुन्छन् र भएका पनि धेरै उदाहरण देखिएको छ। तर कोहि अझै पनि संघर्ष गरिरहेका छ...

गायिका मेलिना र रमेश प्रसाइको सहयोग अभियान्ताबाटै ठ गी बिरामिको बिजोक

गायिका मेलिना र रमेश प्रसाइको सहयोग अभियान्ताबाटै ठगी गरेको समाचार छ । जन्मजात मुटु रोगी ११ बर्षिया विविना राइको उपचारका लागि अभियान सञ्चालन गरेका प्रभाकर राइ र अस्मिता राइ दुबै जना मिलेर उठेको रकम हिनामिना गरेको बताइन्छ । यसरी विरामीको मुटु उपचारका लागि संकलन गरिएको रकम हिनामिना भएपछि बिरामीको बिजोक अवस्था छ । रकम अभा...

भाइरल बाबा एकाएक यति एअरलाइन्सकोको ढोकामा पुगेपछि……

आजभोलि व्यापक रुपमा चलेका युटुब च्यानलहरुमा मान्छे भाइरल बनाउने एउटा छुट्टै माध्यम बनेका छन् । युटुबका भिडियोहरु हेरिहनुहुन्छ भने एक जना बाबा जि लाई पक्कै देखेको हुनुपर्छ राजधानी उपत्यकाको उत्तरी कुना सुन्दरीजलमा बस्दै आएका यी सन्यासी बाबा आफुलाइ महा मृत्युन्जय अघोर बाबा भनेर चिनाउछ्न । रोमान्चक तरिकाले प्रश्नको जबाफ द...

कांग्रेसले सबै कल कारखाना बेचेर खायो भन्दा जंगिए रामहरि खतिवडा, पुण्य गौतम संगको चर्काचर्की (भिडियो)

नेपाली कांग्रेसका नेता रामहरि खतिवडा र नेकपाका युवा नेता पुण्य गौतम बीच विचार र राजनीतिक विश्लेषण गर्दै अन्तर्वार्तामा चर्काचर्की गरेका छन् । नेपाली कांग्रेसले नेपालको सबै कलकारखाना बेचेर खायो भन्दै जब पुण्यले आरोप लाए, रामहरि खतिवडाले नेपालमा आर्थिक विकासको लागि हुने परियोजनाहरु सबै कांग्रेसले गरेको तर नेकपाले भने कर ...

आफ्नी आमा राम्री भन्दैमा अरुको आमालाई बो,क्सी भन्न पाईन्छ ? गर्जिए रमेस प्रसाईँ (भिडियोमै हेर्नुहोस)

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाई नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उनले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्दछन् । भर्खरै मात्र पब्लिक स्पिकर सिजन २ मा उनले उपाधि जितेका छन् । रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुन् । उनी धरानको रेडियो गणतन्त्रका कार्यक...

युटुबमा बाहिरियो ‘छक्का पन्जा २’ पुरा फिल्म हेर्नुहोस

नेपाली चलचित्र 'छक्का पञ्जा २' यूट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा चर्चित हास्य कलाकारहरुको अभिनय रहेको चलचित्र छक्का पञ्जा २ सोमबार यूट्युबमा सार्वजनिक भएको हो । दुई वर्ष अघि दशैंमा प्रदर्शन भएको चलचित्र छक्का पञ्जा २ दर्शकले निकै रुचाएका थिए भने चलचित्रले सर्बाधिक कमाई समेत गरेको...

केकी अधिकारीको इन्ट्रीमा यस्तो बन्यो ‘छ माया छपक्कै’को ट्रेलर (भिडियो सहित)

काठमाडौं - हास्यकलाकार दिपकराज गिरी र केकी अधिकारीको चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भएको छ । असोज २४ गते रिलिज हुने तयारीमा रहेको यस चलचित्र शुक्रबार सार्बजनिक भएको हो । चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर सार्वजनिक भए लगत्तै निकै मन पराइएको छ । सार्वजनिक भएको १७ घण्टामा ट्रेलर ३ लाख ६४ हजार भन्दा बढी पटक हेरि...

भावुक हुँदै योगेश भन्छन्- मर्ने दिनसम्म शुभचिन्तक कायम रहुन्

भावुक हुँदै योगेश भन्छन्- मर्ने दिनसम्म शुभचिन्तक कायम रहुन् भन्दै मन्त्री बनेका भट्टराइ एपीवन टिभीकाे तमसोमा ज्योतिर्गमय कार्यक्रममा भएकाे कुराकानी एक पटक अवस्य हेर्नुहाेला । भिडियोः ...

आमा प्रतीको माया र सदभाव झल्काउने गीत “आमा” भिडियोमै हेर्नुहाेस

प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऎतिहासिक गीत " आमा" सार्वजनिक भएको छ । प्रवासमा रहेर नेपाली गीतसंगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा तयार भएको उक्त गीतको एभरेष्ट ग्यालरीले भिडियो निर्माण र व्यवस्थापन गरेको छ । वरिष्ठ कलाकार रश्मि ...

आफ्नै बिगतको कथामा अघोरी बाबाको आयो यस्तो म्युजिक भिडियो, यसरी प्रेममा धोका पाएर बनेका रहेछन् बाबा (भिडियोसहित)

काठमाडौँ – पछिल्लो समय निकै भाइरल बनेका अघोरी बाबाको पहिलो म्युजिक भिडियो सार्बजनिक भएको छ । युट्युब र फेसबुक लगायतका सामाजिक संजालमा देखिएका अघोरी बाबा गायक सुर्य दयालुको म्युजिक भिडियोमा देखिएका छन् । सुर्य दयालुको स्वर र संगीत रहेको तिमीसँग मैले बोलको गीतमा श्याम प्रसाद पौडेलको शब्द रहेको छ । यस गीतको म्युजिक भिडियो...