महालङ्गुर हिम श्रृंखलाबाट चोईटिएको चुचुरो

–ख्याम नारायण मानन्धर नेपालको संविधानले गरेको ब्यवस्थामा सबै सत्ताले हरेक आ.ब. शुरुवातको समय अगावै संसदको दुबै सदन समक्ष देशका अर्थमन्त्रीबाट आगामी आर्थिक बर्षका लागी समग्र देशको आर्थिक परिसूचक भन्दै आम्दानी तथा खर्च विवरणहरुको अनुमानित बित्तिय खाका प्रस्तुत गर्ने गर्दछ । नेपालको ईतिहासमा सर्वाधिक बौद्धिक भन्ठानिएका...

लकडाउनमा माहुरीलाई भ्याईनभ्याई

कोरोना महामारीले मान्छेको जीवन लकडाउनमा बाँधेर राख्दा जीवजन्तु, बोटबिरूवा र वातावरणले भने खुल्ने मौका पाएका छन्। मान्छेको घन्चमन्च, धूलोधुँवा र टाँटाँटिँटीबाट मुक्त भएर जीवजन्तुहरू रमाउन थालेका छन्। निकुञ्जभित्र सडकमै सुतेका सिंहको बथानदेखि हङकङको पार्कमा एक दशकपछि सम्भोगरत पान्डाका समाचारहरू आइरहेका छन्। यो कथामा अ...

नेपथ्यमा दिब्यशक्ति भित्रका कागजी कोरा कानुन

–ख्याम नारायण मानन्धर कोरोना भाईरसले आज बिश्व अर्थतन्त्र तथा सामाजिक संवेग क्षेतविच्छेद छ, मानव संसार आक्रान्त छ । भवितब्य अवस्थामा हुने घट्ना वा दुर्घट्नाका वाबजुद मानिसहरु मृत्युसँग डराएर घरभित्रै थुनिएर यति लामो समय सम्म बसेको इतिहासको संभवत पहिलो हो । प्रतिस्पर्धी औधोगिक विश्वका चलायमान अर्थतन्त्रमा अगामी केही ...

‘कोभिड १९’ ले निम्त्याउंछ ह्दयाघात

काठमाण्डाैं । कोभिड १९ महामारीबारे अनुसन्धान हुने क्रम जारी छ । उपचार तथा सुईको आविष्कार नभइसकेको यस बेलामा सामाजिक दूरी कायम राखी आ आफ्नो घरमा बस्नु नै बच्ने सबैभन्दा उत्तम उपाय हो । जे जस्तो अड्कल गरे पनि कोभिड १९ विरुद्ध खोपको विकास गरि सबैको पहुंचमा पुग्न घटीमा १८ महिना लाग्ने सम्भावना छ । कसैलाई बिना लक्षण क...

संभावित चक्रब्ह्युमा नयाँ बर्ष २०७७

*ख्याम नारायण मानन्धर शुभ–कामनाका सन्देशहरु आदान प्रदानसँगै बिगत बर्षहरुमा जस्तै यस पटक पनि सामाजिक सञ्जालका भित्ताहरु, मोवाईलमा त्यस्ता सन्देश पठाउँदा सकारात्मक भाईचाराका शब्दहरु आदान प्रदान सँगै बि.स.२०७६को विदाई र नयाँ बर्ष २०७७ को स्वागतमा आम नेपालीहरुले आफन्त तथा साथीहरुमा निकट भाव संप्रेषण र आत्मियता साटेका छन...

स्याङ्जाका युवाले लेखे प्रधानमन्त्रीलाई खुल्लापत्र

सम्माननिय प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, यो सरकार र सरकारको कामकारबाहीको टिकाटिप्पणी गर्न उपयुक्त समय होइन।यो त विश्वव्यापी कोरोना संक्रमणको नियन्त्रणका लागि सरकारको काधमा काध मिलाएर सहयोग गर्ने बेला हो।तर, केहि दिनदेखि भारतस्थित अन्तर्राष्ट्रिय स्तरका मिडियाले नेपालको नाम जोडेर "नेपालबाट कोरोना फेलाउने संयन्त...

अमेरिकामा कोरोनाविरूद्धको लडाइँ जितेकि अभिलाशाकाे यस्तो छ कथा!

दुई हप्ता लामो भाइरससँगको युद्ध जितेर अहिले यत्तिको लेख्नसक्ने भएकी छु। कोरोना भाइरसले तनमन दुवैलाई नराम्रोसँग गलायो तर जीवनदेखि हरेश खुवाउन सकेन। चीनमा २०१९ डिसेम्बरमा देखिएको कोरोना त्यसको दुई महिनापछि अमेरिकासम्म आइपुगेको थियो। म यहीँ बस्छु। राष्ट्रपति ट्रम्पले अमेरिकालाई भाइरसले असर गर्दैन भनेर बारम्बार भनिरहन्थ...

मनाउन नसकेको सुहागरात

कल्पना खरेल – पूर्णिमाको शुक्ल पक्ष जस्तै गरी मेरो उमेर समयले माथि माथि उचालिरहेको थियो । नारायणी नदी जस्तै गरी कहिले उर्लेर भेल त कहिले मौन उतार चढावका साथ अविरल बहावसँगै थाहै नपाई बाल्यकाल पार गरेर जवानीको रंगहरु भरिँदै थिए । मेरो यौवनलाई साथ लिएर समयको प्रवाह निरन्तर बगिरहेको थियो । दिन प्रतिदिन स्वभाव चञ्चलिँदै थिय...

कोरोना कहर: नेपालको अर्थतन्त्रमा यसको संभाब्य असर

विश्व स्वास्थ्य संगठन(WHO) ले COVID-19 अर्थात कोरोना भाईरस जसले वर्तमान विश्वका मानिसहरुको जीवन र स्वास्थ्यमा गंभीर असर गरेको मात्र नभई हजारौंको संख्यामा मृत्युवरण गरिसकेको अवस्थामा छ । महामारी रोगको रुपमा फैलिएको हालको परिस्थितीमा सबै देश र त्यहाँका नागरिकहरु साबधानी अपनाएर सुरक्षित रहन बस्न आग्रह समेत गरेको छ । छि...