तपाईंले किन्ने तरकारी र फलफूलको विषादी कसरी जाँचिन्छ ?

 काठमाडौं । तपाईंले भान्सामा प्रयोग गर्ने तरकारी वा दैनिक रुपमा खाने गरेको फलफूलमा विषादीको मात्रा कि छैन भनेर कसरी थाहा पाउने ? यसको जानकारी पाउनका लागि प्रयोगशालाकै जरुरत पर्छ, उपभोक्ताले हेरेर वा छामेर विषादी भए/नभएको थाहा पाउन सकिँदैन । सर्वसाधारणले विषादी थाहा पाउन नसकिने भएकाले प्रयोगशालाबाट वैज्ञानिक परीक्षण...

३ महिनाभित्र ‘खुला दिसामुक्त देश’ घोषणा गरिने

काठमाडौं । खानेपानी मन्त्रालयले आगामी तीन महिना (१३ असोज) भित्र सिंगै देशलाई ‘खुला दिसामुक्त क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ । बजेटमा गरिएको घोषणा बमोजिम खुल्ला दिसामुक्त घोषणाका लागि राष्ट्रिय सरसफाइ निर्देशन समितिले यो टाइमलाइन निर्धारण गरेको हो । आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहको अग्रसरतामा पूर्ण सरसफाइ...

‘रुकुमको बजेट रकमान्तर गरेर झापा हालियोस्’

सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् । श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर ...

‘ओम अस्पतालले पैसा ‘अफर’ गरेपछि तीन करोड ‘डिमाण्ड’ गर्‍यौं’

पित्तथैलीको अपरेशन गर्ने क्रममा बिरामीको मृत्यु भएपछि गत साताभर चाहविलको ओम अस्पतालमा तनाव भइरह्यो । आन्द्रा काटिएर सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएपछि सुरु भएको तनाव अन्तत लेनदेनमा टुंगियो । प्रहरीका लाठी खाएका आफन्त पैसा पाएपछि चुप लागे । यद्यपि अस्पतालले मृतकका आफन्तको उपचार खर्च साढे तीन लाख मिनाहा गर...

कङ्गारुको देशमा सरिता, सन्देश र छुट्कु !

श्रीमती गीता रेग्मीजी विगत अढाई महिनादेखि कङ्गारुको शहर अष्टे«लियाको सयरमा मस्त थिइन्, उनी उतै भएका बेलामा म पनि आइदिए हुन्थ्यो भन्ने उनको इच्छा थियो । मलाईचाहिँ किन हो, यसपालि अष्टे«लिया जान त्यति सारो मन रमाइरहेको थिएन । उतैबाट भिसा आवेदन लगाएपछि मेरो नाइनास्ती अर्थहीन भयो । यात्राका लागि टिकटको इन्तिजामतिर लागें...

डोनाल्ड ट्रम्पको पत्र पाएपछि किमले भने- असाधारण साहस

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पत्र पठाएका छन् । दक्षिण कोरिया भ्रमणको तयारीमा जुटिरहेका ट्रम्पले त्यसको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेतालाई पत्र पठाएका हुन् । ट्रम्पले पठाएको पत्र किमले प्राप्त गरिसकेको उत्तरकोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । पत्रमा...