• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

    समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

    समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

    काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

    काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

    सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

    सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

    बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिन् छोरीले!

    बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिन् छोरीले!

    सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

    सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

    ‘रिभेन्ज’ को फर्स्ट लूक पोस्टर सार्वजनिक

    ‘रिभेन्ज’ को फर्स्ट लूक पोस्टर सार्वजनिक

    पाचौ पटक प्रधानमन्त्री हुने देउवा’ – चुनावपछि नेपाल ‘स्वर्ग’ बन्ने !

    नेपाली काँग्रेसमा कुनै विवाद नभएको सभापति देउवाको भनाइ

    टिप्पर ब्यबसायीको यस्तो पीडा, सरकारले अब कहिले सुन्ने? – रामचन्द्र अधिकारी

    टिप्पर ब्यबसायीको यस्तो पीडा, सरकारले अब कहिले सुन्ने? – रामचन्द्र अधिकारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      के तपार्इं बेरोजगार हुनुहुन्छ? अब श्रीयोगले खोजी दिनेछ जागिर खाने अवसर

      khabartime by khabartime
      January 30, 2019
      0
      के तपार्इं बेरोजगार हुनुहुन्छ? अब श्रीयोगले खोजी दिनेछ जागिर खाने अवसर
      0
      SHARES
      101
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं-के तपाईं तपाईं बेरोजगार हुनुहुन्छ ? श्रीयोग डटकममा आफूलाई सूचिकृत गराउनुस । तपाईंलाई रोजगारीको अबसर आउन थाल्ने छ । छनौटको अबसर तपाईसँगै हुनेछ । कुन काम गर्ने, कुन नगर्ने । बेरोजगार युवा जनशक्तिलाई लक्षित गरेर श्रीयोगले नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो । यसमा विभिन्न पेशासँग मिल्ने योग्यता बनाउने ब्यक्तिहरुले आफ्नो नाम, सम्पर्क नम्बर तथा ठेगाना लिस्टिंग गराउन सक्नेछन् । फुर्सदको समयलाई राम्रो कुरामा ब्यतित गर्दा समयको सदुपयोग साथै पैसा पनि कमाइ हुने हुन्छ। यो सानो प्रयासले देशमा विद्यमान वेरोजगारी समस्यालाई धेरै हदसम्म कम गर्ने भएकाले यो कार्य सामाजिक सेवाकै एक पहल हो ।

      श्रीयोग डटकम पूर्ण रुपमा पार्ट टाइम काम गर्ने एउटा प्लेटफर्म हो जुन नयाँ कन्सेप्टको आधारमा बनाइएको छ। विभिन्न ७८ समूहमा स्थान अनुसार काम गर्ने, या भनौ सेवा दिने व्यक्तिहरुको सानो विवरण रखिएको हुन्छ र जसले त्यस्तो काम गर्ने या भनौ सेवा दिने व्यक्तिहरुलाई खोजि रहनु भएको छ भने त्यस्तो कामदार खोज्ने व्यक्ति र काम लगाउने व्यक्तिलाइ वेबसाइट,मोबाइल याप्स र कल सेन्टरको माध्यमबाट जोड्ने काम गर्दछ ।

      हरेक कुरा गुगलमा भेटिदैन, न फेसबुकमा न लिन्कडिनमावा अरु कुनै ठाउँमा , सानो भन्दा सानो कामले पनि रोजगारीको अवसर प्रदान गर्छ अनि त्यो रोजगारीले आम्दानीको स्रोत साथै काममा अझै दक्ष बनाउछ । थोरै शब्दमा भन्ने हो भने , हामी काम खोज्ने र काम गर्ने मान्छेलाई सजिलै सँग जोडिदिने काम गर्छाैं । बिराटनगरमा रहेका राम जी (काल्पनिक नाम) प्लम्बिङको काम गर्नु हुन्छ , अनि बिराटनगरमा नै घर भएको श्याम बस्नेत (काल्पनिक नाम)को घरमा प्लम्बर चहिएको हुन्छ, त्यो बेला कहाँ कसरी खोज्ने, अनि कुन प्लम्बर कस्तो लेभल को हो, के कस्तो रिभ्यु छ, थाहा पाउन मुस्किल हुन्छ । यस् वेबसाइट, मोबाइल याप्समा प्लम्बरहरु जस्तै हाम्रो दैनिक जीवनमा काम लाग्ने प्रायः सबै दक्ष जनशक्तिहरुको नेपाल भरिको बिवरण रखिएको छ ।

      श्रीयोगका संस्थापक प्रकाश उप्रेतीका अनुसार रोजगारी खोजी रहेका जनशक्तिहलाई सीपका आधारमा श्रीयोग डटकमले रोजगारीको अवसर जुटाइदिने छ । श्रीयोगमा सूचिकृत हुन उमेर हद छैन । बच्चादेखि बृद्धसम्मले श्रीयोग डट कमको सेवा लिन सक्नेछन् । श्रीयोगले वेबसाइट, मोबाइल एप्स, टोलफ्री नम्बर, एसएमएसको माध्यमबाट सेवा उपयोग गर्न सकिने ब्यवस्था गरेको छ । काम गर्ने सीप भएका, कुनै तालिम लिएका, कामको खोजीमा अलमलिएका व्यक्तिलाई रोजगारी दिने छँदैछ, श्रीयोगले विदेशमा बस्नेहरुलाई समेत सीपअनुसार काम खोज्ने प्लेटफर्म उपलब्ध गराउँने बताएको छ । श्रीयोगले ५० मुख्य सहरहरुमा १०० समूहमा १०० व्यक्तिहरुको विवरण राखेर पाँच लाख व्यक्तिहरुलाई आंशिक समय रोजगारी दिने योजना बनाएको श्रीयोगका संस्थापक प्रकाश उप्रेतीले बताए । उनले भने, सीप भएका तथा काम गर्न चाहने व्यक्तिहरुको सीपको पहिचान गरी उनीहरुलाई सही ठाँउमा र्पुयाई कामको अवसर प्रदान गर्छौ । श्रीयोग डटकममा आफूलाई निशुल्क रुपमा सुचिक्रित गर्न सकिन्छ । त्यहाँ सूचिकृत भएका ब्यक्तिहरुको नाम सूचिकृत समुहमा, स्थान अनुसार देखिने छ । कामदार चाहिनेहरुले आफूले खोजेको समुहमा क्लिक गरेर त्यसमा सूचिकृत भएका ब्यक्तिहरुलाई सम्पर्क गर्न सक्नेछन् । यसरी श्रीयोगले काम खोज्ने देखि कामदार खोज्नेसम्मलाई जोड्ने काम गर्छ ।

      हरेक सीपलाई आर्जनको स्रोत बनाउन सकिन्छ । जस्तै दुना टपरी गाँस्ने, बात्ती कात्ने, बिवाह, ब्रतबन्ध, पूजा, उत्सव, सप्ताह आदिमा खाना पकाउने, सुत्केरी स्याहार्ने, घर वा अफिसमा राउटर सेटअप गर्ने, डेरा सारिदिने, ल्यापटप बनाउने, कम्प्युटर सिकाउने, फेसवुक, स्काईप, इन्टरनेट चलाउन सिकाउने, खसी काट्ने, बच्चा हेरिदिने, सेलरोटी पकाइदिने आदि सीपहरुलाईआम्दनीको स्रोत बनाउन सकिन्छ, आफ्नो सीपको सही पहिचान गरी वा आफूलाई मन पर्ने कामको सीपमुलक तलिम लिएर आफ्नो विवरण दर्ता गरी सजिलै काम पाउन सकिन्छ ।

      बाच्नको लागि हामीलाई कसै न कसैको सहयोग चाहिन्छ , भान्सादेखि ओछ्यानसम्म, बिहान खाजा बनाउनेदेखि बेलुका खाना बनाउने सम्म, पुरी पकाउनेदेखि पिज्जा बनाउने सम्म , बिजुली मर्मत गर्ने देखि लिएर ग्यास स्टोभ मर्मत गर्ने सम्म । श्रीयोग डट कम मा रहेको ७८ वोटा समूहले दैनिक जीवनको जुन सुकै क्रियाकलापलाई समट्ने गरेको छ। साथै आवश्कता महसुस गरेको खण्डमा थप्दै समुह र स्थान हरु पनि थप्दै लैजाने । श्रीयोगका संस्थापक प्रकाश उप्रेती बताउछन

      समाचार

      आज शहीद दिवस, विभिन्न कार्यक्रम गरि ज्ञात अज्ञात शहीद सम्झिँदै

      अर्को समाचार

      अमेरिकाको सैनिक मुख्यालयमा रहेको पेन्टागनको स्टिम ह्याक गर्ने यिनै हुन् बहादुर नेपाली... चिन्नुहाेस

      khabartime

      khabartime

      अर्को समाचार
      अमेरिकाको सैनिक मुख्यालयमा रहेको पेन्टागनको स्टिम ह्याक गर्ने यिनै हुन् बहादुर नेपाली… चिन्नुहाेस

      अमेरिकाको सैनिक मुख्यालयमा रहेको पेन्टागनको स्टिम ह्याक गर्ने यिनै हुन् बहादुर नेपाली... चिन्नुहाेस

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      1
      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      1

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      April 10, 2021
      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      April 10, 2021
      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      April 8, 2021
      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      April 8, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd