• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदा भाइरल भएका अर्जुन बिक यस्तो केशमा समातिए…

    छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदा भाइरल भएका अर्जुन बिक यस्तो केशमा समातिए…

    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल माघ १४ गते बुधबार, हेर्नुहाेस तपाईहरूकाे राशिफल अनुसारकाे भाग्यफल!

    घरमा श्रीमति हुदाहुदै अर्कै केटि लिएर होटल छिरेका युवक यस्तो अवस्थामा भेटिएपछि..(भिडियो सहित)

    घरमा श्रीमति हुदाहुदै अर्कै केटि लिएर होटल छिरेका युवक यस्तो अवस्थामा भेटिएपछि..(भिडियो सहित)

    कतारबाट नेपाल आएका श्रीमानले हिसाब खोजेपछि श्रीमतीले नारायणीमा हा’म फा’लिन्, भेटियो चप्पल र ज्याकेट (भिडियो)

    कतारबाट नेपाल आएका श्रीमानले हिसाब खोजेपछि श्रीमतीले नारायणीमा हा’म फा’लिन्, भेटियो चप्पल र ज्याकेट (भिडियो)

    नेपालकै शान ‘लहरोस चन्द्र सुर्य झण्डा’ सार्वजनिक (भिडियो सहित)

    नेपालकै शान ‘लहरोस चन्द्र सुर्य झण्डा’ सार्वजनिक (भिडियो सहित)

    अनिशाको साथी पहिलोपटक मिडियामा, आमा रूदै आएपछि गाउँलेहरूको खुलाए यस्तो वास्तविकता! (भिडियोमै हेर्नुस्)

    अनिशाको साथी पहिलोपटक मिडियामा, आमा रूदै आएपछि गाउँलेहरूको खुलाए यस्तो वास्तविकता! (भिडियोमै हेर्नुस्)

    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल माघ १३ गते मंगलबार, हेर्नुहाेस् राशिफल अनुसार तपाईको भाग्यफल यस्तो छ!

    गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

    गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

    ब्रेकिंग न्यूजः नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

    २४ घण्टा नहुँदै नेकपा बिभाजनको बारेमा निर्वाचन आयोगले गर्यो यस्तो निर्णय!

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता

      khabartime by khabartime
      February 13, 2019
      0
      ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा, रोजगार दिन नसके भत्ता
      0
      SHARES
      11
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं, १ फागुन । सङ्घ, प्रदेश र स्थानीयतहबीचको सहकार्य एवं समन्वयमा सरकारी, निजी र सहकारी क्षेत्रसमेतको सहभागितामा आन्तरिक रोजगारीका अवसर सिर्जना गरी बेरोजगारीको अन्त्य गर्ने उद्देश्यका साथ सरकारले आजदेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ ।

      नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हकलाई कार्यान्वयन गर्न बनेको रोजगारीको हकसम्बन्धीको ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजागारीको अवसर सिर्जना गर्न सरकारले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

      आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक रोजगारीको क्षेत्र र दायरालाई विकास एवं विस्तार, श्रमको सम्मान गर्ने वातावरणको सिर्जना गर्दै राष्ट्रिय समृद्धिमा योगदान गर्ने कार्यक्रमको लक्ष्य छ । कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । परिवारको कुनै पनि सदस्यले न्यूनतम रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो परिवारलाई १०० दिनको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ताका रुपमा प्रदान गरी सामाजिक सुरक्षाको व्यवस्था गरिने छ ।

      कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सुस्पष्ट नीति र नयाँ सङ्कल्पका साथ अघि बढेको बताउनुभयो । बेरोजगारी र गरीबी नेपालको प्रमुख समस्या भएको सरकार त्यसलाई रुपान्तरण गर्न क्रियाशील रहेको बताउँदै उहाँले भन्नुभयो, “हामी नेपालको पहिचान बदल्न चाहन्छौँ, नेपाल गरीब होइन, समृद्ध देश हो, अनपढको होइन, विद्वान्को देश हो, अल्पविकसित होइन विकसित देश हो ।” प्रधानमन्त्रीले नेपाललाई विश्वकै सुसम्पन्न, नैतिकवान्, समृद्ध र सुशान्त देश बनाउन सरकारले विभिन्न प्रयासस्वरुप जीवन बीमा, सामाजिक सुरक्षा योजनाको कार्यान्वयन, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अघि बढाएको बताउनुभयो ।

      जनताले स्पष्ट म्यान्डेट बोकेको बहुमतको सरकार गठन भएको वर्ष दिन पुग्नै लागेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार पाँच वर्ष आरामसँग चल्ने बताउनुभयो । मुलुकको यात्रा सुशासन, समृद्धि र विकासतर्फ अघि बढेको घोषणा गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकार गठन भएको एक वर्षको अवधिलाई आधार वर्षका रुपमा मानिएको छ । यस वर्ष कानून तथा संरचनाको निर्माण सम्पन्न गरिएको छ । निर्मित संरचना सुस्पष्ट नीति र बहुमतको ‘भिजन’सहितको सरकारले दिनैपिच्छे नयाँ नयाँ काम गरिहेको छ । अब देश विकासमा कुनै ढिलासुस्ती हुँदैन ।”

      उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको दिनका अवसर पारेर आगामी वर्षदेखि फागुन १ गतेलाई ‘रोजगारी दिवस’का रुपमा मनाइने उद्घोषसमेत गर्नुभयो । नेपालले आन्तरिक मामिलामा देखिएका समस्यालाई आफैँले हल गर्ने प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल आफ्नो सार्वभौमसत्ता र स्वाधीनतालाई अत्यन्त माया गर्दछ । शाब्दिक माया होइन व्यवहारमै माया गर्दछ । स्वाधिनतापूर्वक स्वतन्त्र ढङ्गबाट आफ्ना आन्तरिक मामिलामा अन्तर्राष्ट्रिय सवालमा आफ्ना स्वतन्त्र दृष्टिकोण राख्छ ।”

      नेपाल सार्वभौमसत्ता सम्पन्न देश भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र सधँै जनताप्रति उत्तरदायी छ भन्नुभयो । उहाँले भन्नुभयो, “अब कोही नेपाली भोकै बस्नुपर्दैन, भोकै मर्नु पर्दैन, जाडोले कठ्याङ्ग्रिएर मर्नु पर्दैन । सरकारले जनतालाई राहत दिन अभियान सञ्चालन गरेको छ ।” राष्ट्र निर्माणलाई अल्मल्याउने कोशिस भए पनि त्यस्ता हर्कत कुनै हालतमा सफल नहुने दाबी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका ओलीले पार्टीभित्र समस्या पैदा गर्ने प्रयास नगर्न सचेत गराउनुभयो ।

      नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पु¥याउने प्रयास भइरहेकातर्फ सरकार सचेत रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ती प्रयास कुनै काम लाग्ने छैनन् भन्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सुस्पष्ट विदेश नीति, परराष्ट्र सम्बन्धका उपयुक्त आधारका साथ खुलस्त र पारदर्शी ढङ्गबाट अन्तर्राष्ट्रिय मञ्च र क्षेत्रीय सम्बन्धमा व्यवहार गरिरहेको छ । यसमा कुनै द्विविधा राख्नु जरुरी छैन ।”

      नेपालले कसैका विरुद्ध, छिमेकी तथा मित्रका विरुद्ध कुनै कार्ड प्रयोग गर्ने छैन भन्दै प्रधानमन्त्री ओलीले समकालीन विश्वमा नेपालको कुनै शत्रु नरहेको टिपप्णी गर्नुभयो । उहाँले भन्नुभयो, “दुनियाँमा नेपालको कोही शत्रु छैन, सबै मित्रैमित्र छन्, हामी विश्व शान्तिको पक्षमा छौँ ।”

      सबै राष्ट्र स्वतन्त्र र सार्वभौम सत्ता सम्पन्न भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले कुनै समस्या भए त्यहीँको जनताले आफँै ती समस्याको स्वतन्त्रतापूर्वक समाधान गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “संवादका माध्यमबाट शान्तिपूर्ण ढङ्गले समस्याको समाधान गरिनुपर्छ ।”

      नेपाली जनता आन्तरिक समस्या हल गर्न सक्षम रहेको दोहो¥याउँदै प्रधानमन्त्री ओलीले आन्तरिक मामलामा बाह्य हस्तक्षेप अवाञ्छनीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घको बडापत्र र पञ्चशीलको सिद्धान्तका विषय हो, जसलाई हामीले पछ्याएका छौँ, सम्मान गरेका छौँ ।” प्रधानमन्त्री ओलीले नेपालको छिमेकी र अन्तर्राष्ट्रिय मित्रसँग कसैले कुनै प्रकारको असहमति बढाउने प्रयास गरेमा त्यो असफल प्रयास हुने बताउनुभयो ।

      कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कार्यक्रममार्फत सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्य र समन्वयमा सार्वजनिक, निजी र सहकारी क्षेत्रमा सहयोगात्मक रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको बताउनुभयो । नेपाल स्रोत साधनका हिसाबले समृद्घ मुलुक हुँदाहुँदै पनि आर्थिक विकासमा पछाडि पर्नु परेको यथार्थ स्वीकार गर्दै उहाँले जलस्रोत, कृषि, पर्यटन, खनिज तथा वनलगायत आर्थिक विकासका प्रचूर सम्भावनाका क्षेत्रमा रोजगारी प्रदान गर्न सकिने बताउनुभयो ।

      बजारमा उपलब्ध रोजगारीमा संलग्न हुन नसके वा निश्चित आम्दानी गर्नेगरी स्वरोजगार हुन नसके बेरोजगार नागरिकलाई सार्वजनिक निर्माण क्षेत्रका आयोजना तथा कार्यक्रममा काममा लगाई एक आर्थिक वर्षमा कम्तीमा १०० दिनको रोजगारीको अवसर प्रदान गरिने उहाँले बताउनुभयो ।

      प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत युवालाई स्वदेशमै गरिखाने वातावरण सिर्जना गर्ने र कामका आधारमा कोही पनि ठूलो सानो हुँदैन भन्ने मान्यताप्रति विश्वास जगाउन देशव्यापीरुपमा ‘श्रमको सम्मान राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

      कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम नभएको प्रष्ट पार्दै मन्त्री विष्टले न्यूनतम् रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा तोकिएको मापदण्डभित्रका परिवारका लागि १०० दिनमध्ये रोजगारी नपाएको दिनको ५० प्रतिशत पारिश्रमिक रकम सामाजिक सुरक्षाका रुपमा प्रदान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रमको उद्देश्य बिनाकाम सबै बेरोजगारीलाई भत्ता वितरण गर्ने कदापी होइन ।”

      अर्थमन्त्री डा युवराज खतिवडाले रोजगारीको हक कार्यान्वयन गर्ने दशकौँदेखिको प्रयास सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाको उत्तम विकल्प रोजगारी दिने, स्वाभिमानी र सम्मानजनक जीवनयापन गर्ने नागरिकको शुरुआती दिन हो ।”

      प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समतामूलक समाज निर्माण र समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माणको दृढ सङ्कल्पसहित ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न कार्यक्रमको शुभारम्भ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशभर एकैपटक भएको यस अभियानले सरकारप्रतिको आशङ्का र भ्रमबाट मुक्त हुन सन्देश प्रदान गरेको छ । युवामा ऊर्जा भर्दै उत्साह सिर्जना गर्नेछ ।”

      प्रदेश सरकारले यस अभियानलाई सार्थक बनाउने प्रतिबद्ध व्यक्त गर्दै उहाँले प्रदेशभित्र हुने सार्वजनिक विकास निर्माणसम्बन्धी कार्यक्रम तथा विकास निर्माणका आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई यथोचित प्राथमिकतामा राखिएको बताउनुभयो । काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाभित्र बेरोजगारलाई निर्वाह भत्ता दिनु नपर्ने गरी कार्यक्रमको कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

      श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालले स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी सीपको अभिवृद्घि गर्दै रोजगार सेवाको प्रभावकारी कार्यान्वयनमार्फत रोजगारी प्रत्याभूत गरिने बताउनुभयो । शुभारम्भ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना, मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, युवा, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो । (रासस)

      तस्विर : मुकुन्द कालिकोटे

      समाचार

      पूर्व एमालेलाई प्रचण्डको प्रश्न: जनयुद्ध दिवसको महत्व विचार नगरिएको हो कि? - भिडियोसहित

      अर्को समाचार

      पोखराकाे सिर्जना चोकमा ठडिदै यस्तो आधुनिक आकाशे पुल, हेरेपछि शेयर गराैं

      khabartime

      khabartime

      अर्को समाचार
      पोखराकाे सिर्जना चोकमा ठडिदै यस्तो आधुनिक आकाशे पुल, हेरेपछि शेयर गराैं

      पोखराकाे सिर्जना चोकमा ठडिदै यस्तो आधुनिक आकाशे पुल, हेरेपछि शेयर गराैं

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदा भाइरल भएका अर्जुन बिक यस्तो केशमा समातिए…

      छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदा भाइरल भएका अर्जुन बिक यस्तो केशमा समातिए…

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      0

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      0
      छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदा भाइरल भएका अर्जुन बिक यस्तो केशमा समातिए…

      छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदा भाइरल भएका अर्जुन बिक यस्तो केशमा समातिए…

      January 26, 2021
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल माघ १४ गते बुधबार, हेर्नुहाेस तपाईहरूकाे राशिफल अनुसारकाे भाग्यफल!

      January 26, 2021
      घरमा श्रीमति हुदाहुदै अर्कै केटि लिएर होटल छिरेका युवक यस्तो अवस्थामा भेटिएपछि..(भिडियो सहित)

      घरमा श्रीमति हुदाहुदै अर्कै केटि लिएर होटल छिरेका युवक यस्तो अवस्थामा भेटिएपछि..(भिडियो सहित)

      January 26, 2021
      कतारबाट नेपाल आएका श्रीमानले हिसाब खोजेपछि श्रीमतीले नारायणीमा हा’म फा’लिन्, भेटियो चप्पल र ज्याकेट (भिडियो)

      कतारबाट नेपाल आएका श्रीमानले हिसाब खोजेपछि श्रीमतीले नारायणीमा हा’म फा’लिन्, भेटियो चप्पल र ज्याकेट (भिडियो)

      January 26, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd