धरान। पब्लिक स्पिकर सिजन–टु का बिजेता रमेश प्रसाईको घरमै पुगेर चर्चित यु–ट्युबर भाग्य न्यौपानेले रमेश प्रसाई संग निकै रमाइलो कुराकानी संगै उनको दैनिकै कस्तो छ दर्शकलाई देखाउने कोशिस गरेका छन् ।काठमाडौं बाट धरान पुगेका भाग्य न्यौपाने रमेश प्रसाईको कोठामा पुग्दा उनले रमेश प्रसाई संगै खाना खाना खादै रमाइलो कुराकानी गरेका छन् ।
रमेश प्रसाईको वास्ताविक कुरा देखाएका छन् ।हतपत आफ्नो कोठा अरुलाई देखाउन नचाहने रमेश प्रसाईं आफ्नै कोठामा यस्तो अवस्थामा भेटिए पछि के भन्छन उनि ?
हेर्नुस भिडियोमा: