• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !

    आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !

    लास बाँच्नु र ओली सुध्रिनु एउटै हो : अध्यक्ष माधव नेपाल

    लास बाँच्नु र ओली सुध्रिनु एउटै हो : अध्यक्ष माधव नेपाल

    तोकिएको मितिमा निर्वाचन जरुरी छ: राष्ट्रपति भण्डारी

    तोकिएको मितिमा निर्वाचन जरुरी छ: राष्ट्रपति भण्डारी

    जब सडकमा चक्लेटको खोलो बगेपछि………..

    जब सडकमा चक्लेटको खोलो बगेपछि………..

    सोलुखुम्बुमा भएको ट्रक दुर्घटनामा गयो ३ जनाकाे ज्यान!

    सोलुखुम्बुमा भएको ट्रक दुर्घटनामा गयो ३ जनाकाे ज्यान!

    ओलीलाई प्रचण्डले दिए कडा जवाफ,‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिंड्छन्, जन्ती जानेबेलामा रुँदै जान्छन्’

    ओलीलाई प्रचण्डले दिए कडा जवाफ,‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिंड्छन्, जन्ती जानेबेलामा रुँदै जान्छन्’

    ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट के आस्थालाई शोबाट निकालिएकै हो त ?

    ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट के आस्थालाई शोबाट निकालिएकै हो त ?

    अन्तिम समयसम्म कसरत गर्दा पनि किन  दिएनन् मोदीले नेपाली टोलीला भेट

    अन्तिम समयसम्म कसरत गर्दा पनि किन दिएनन् मोदीले नेपाली टोलीला भेट

    कारवाही गरेर फाल्नुपर्ने आफै सरक्क गए नाम लिन्न नत्र मुख कुल्ला गर्नुपर्छ

    कारवाही गरेर फाल्नुपर्ने आफै सरक्क गए नाम लिन्न नत्र मुख कुल्ला गर्नुपर्छ

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      विद्यालय तहका ‘प्राटिक्स बुक’को बिक्रीवितरणमा रोक, चौतर्फी विरोध

      admin by admin
      July 28, 2020
      0
      विद्यालय तहका ‘प्राटिक्स बुक’को बिक्रीवितरणमा रोक, चौतर्फी विरोध
      0
      SHARES
      8
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । सरकारले विद्यार्थीहरुलाई उपयोगी मानिएको प्रश्नपत्रको संगालो र प्राटिक्सबुकको बिक्री वितरणमा रोक लगाएको छ । सरकारले प्रश्नपत्रहरुको संगालो, प्राटिक्सबुकलगायतका सामग्रीहरु छपाइ, बिक्री वितरण गर्न रोक लगाएको हो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका २०७६ मा यस्तो व्यवस्था गरेको हो । निर्देशिकाको परिच्छेद–९को पाठ्यसामग्री व्यवस्थापन तथा मूल्यांकन सम्बन्धी व्यवस्थाको २५ को ६ मा यस्ता सामग्री विद्यार्थीका लागि प्रयोग गर्ने प्रयोजनका लागि स्वीकृत प्रदान नगरिने उल्लेख छ ।

      अब स्वीकृति प्राप्त नभएका यस्ता सामग्रीहरु प्रकाशन गर्न, बिक्रीवितरण गर्न र विद्यार्थीलाई खरिद गर्न लगाउन नपाइने हुने पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराइले जानकारी दिए । यो निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको भन्दै भट्टराइले त्यसको कार्यान्वयन मात्रै केन्द्रले गर्ने स्पष्ट पारे ।

      शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ कार्तिक २० यस्तो निर्णय गरेको थियो । सोही निर्णयकाआधारमा केन्द्रले निर्देशिका संशोधन गरेको हो । सरकारले यसअघि नै परीक्षा लक्षित गेसपेपर र गाइडहरुमाथि प्रतिबन्ध लगाएको थियो । तर, गेस र गाइड भन्दा भिन्न प्रकृतिको प्राटिक्सबुक र प्रश्नपत्रहरुको संगालोमाथि रोक लगाएपछि सरोकारवालाहरुले भने यसको विरोध गरेका छन् ।

      केही उत्कृष्ट भनिएका सामुदायिक विद्यालयहरुले विद्यालयमा विभिन्न प्राटिक्सबुकहरु लगु गरी विद्यार्थीहरुलाई थप अभ्यास गराउँदै आएका थिए । निजी विद्यालयहरुले पनि विभिन्न प्राटिक्सबुकहरुलाई लागु गर्ने गर्दछन् ।

      पाठ्यपुस्तकले पाठ्यक्रमलाई पुरा नसमेट्ने भएकाले विद्यार्थीहरुलाई मिहिनेती बनाउन र ज्ञानको दायरा फराकिलो पार्न सामुदायिक विद्यालयहरुले थप प्राटिक्सबुक लागु गर्ने गरेका छन् । सरकारको प्राटिक्स बुक माथि प्रतिबन्ध लगाउने निर्णयले सिधा सामुदायिक विद्यालयलाई असर गर्ने तिलिंगाटार मावि धापासी काठमाडौंका प्रअ सरोजकुमार पाण्डे बताउँछन् ।

      प्राटिक्सबुकहरु विद्यालयका लागि आधारभूत कुराहरु भएकाले यसको संख्या झनै बढाउनुपर्नेमा रोक लगाउनु गलत भएको पाण्डेको बुझाइ छ । विद्यालयले कक्षा ९ र १० मा प्राटिक्सबुकको प्रयोग गर्ने गरेको र परीक्षाका तयारीका लागि प्रश्नपत्रहरुको संगालो(वल्ड इज गोल्ड)बाट अभ्यास गराउँदै आएको उनको भनाइ छ । निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न र शिक्षाको स्तर बढाउन प्राटिक्सबुकहरुको प्रयोग अनिवार्य जस्तै बनेको प्रअ पाण्डेले बताए ।

      यस्तै, नवीन औधोगिक कदरबहादुर रिता मावि बुटवलका प्रअ प्रेमबहादुर बस्नेत पनि विद्यालयमा वर्णमाला, अतिरिक्त गणित, कम्प्युटरआदिका प्राटिक्सबुकहरु प्रयोग गर्दै आएको बताउँछन् । ‘पाठ्यपुस्तकको मात्रै पढाइ र अभ्यासले विद्यार्थीहरुलाई नपुग्ने भएको छ’, प्रअ बस्नेतले भने, ‘प्राटिक्स बुक सिकाइ सुधारकालागि अनिवार्य पाटो बनेको अवस्था छ ।’

      विद्यालयले २ कक्षा देखि १२ सम्मै विभिन्न विषयको प्राटिक्सबुक अध्ययन र अभ्यास गराउँदै आएको भन्दै यो नभए त्यसको सिधा असर सिकाइमा पर्ने प्रअ बस्नेत बताउँछन् । प्राटिक्स बुक र प्रश्नपत्रहरुको संगालवोदाई गेस र गाइडसँग तुलना गर्न नहुने भन्दै उनले विद्यार्थी र शिक्षकलाई सिकाइ केन्द्रित र मेहनेती बनाउन यसको उपलब्धता अझै बढाउनुपर्ने तर्क गरे ।

      यता शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले पनि प्राटिक्स बुकमा रोक लगाउने सरकारको निर्णयलाई अदूरदर्शी भएको बताए । गरिब विद्यार्थीले किन्न नसक्ने कुरालाई ध्यानमा राखेर गरिएको निर्णय भए पुस्तकालयमा राखेर सबै विद्यार्थीलाई अभ्यासको अवसर दिने विकल्प अपनाउन सकिने उनको भनाइ छ ।

      सरकारले यो उमेरका विद्यार्थीलाई पाठ्यपुस्तकबाहेकको ज्ञान बोझ हुन्छ भन्ने आशयले यो निर्णय गरेका भएपनि यो आशय पनि गलत हुने कोइरालाको भनाइ छ । फरक फरक तरिका र विधिअनुसार फरक स्रोतबाट ज्ञानलिने प्रचलन विश्वभरी रहेको भन्दै कोइरालाले पश्चिमा देशहरुमा एउटै विषय फरक फरक विद्यालयका शिक्षकहरुबाट लिनेदिने अभ्यास रहेको बताए ।

      बन्द गर्ने होइन प्राटिक्सबुक अझै धेरै बनाउन दिनुपर्छ, यसका लागि शिक्षकहरुलाई प्रोत्साहित गर्नुपर्छ भन्दै कोइरालाले सिक्ने ज्ञान लिने विषयमा अंकुश लगाउँदा त्यसले उल्टै नोक्सान गर्ने तर्क गरे ।कमजोर विद्यार्थीलाई कमजोर नै राख्ने काम सरकारबाट हुनु नहुने भन्दै सिकाइका लागि विद्यार्थीहरुलाई सबैखाले विकल्पहरु खुला राखिदिनुपर्ने उनको भनाइ छ ।

      शिद्धबाबा मावि तम्घास गुल्मीका प्रअ डोरविक्रम श्रीस पनि प्राटिक्स बुकमा रोक लगाउने सरकारको निर्णय सामुदायिक विद्यालयको सिकाइ कमजोर पार्नेगरी आएको बताउँछन् । ‘यो सामुदायिक विद्यालय विरुद्धको कदम हो’,प्रअ श्रीसले भने, विद्यालयले आफ्नै प्रयासमा विभिन्न प्राटिक्सबुक लागु गरेर सिकाइ सुधारको प्रयास गरिरहेका छन्, अब बन्द हुन्छ।’

      विद्यालयले ९ र १० का विद्यार्थीहरुलाई विभिन्न प्राटिक्स बुकबाट अभ्यास गराउने गरेको भन्दै प्रअ श्रीसले भने–‘रिडमोरलगायत प्रकाशकका प्राटिक्स बुक पढाएका विद्यार्थीको सिकाइ धेरै आएको अनुभव हामीसँग छ ।’ विद्यालयले विद्यार्थीहरुलाई समूहमा विभाजन गरेर कसैलाई रिडमोर, कसैलाई भुडीपुराणलगायतका प्राटिक्स बुक किन्न लगाएर पुनः आपसमा साटफेर गर्दै सिक्न प्रोत्साहित गर्ने गरेको प्रअ श्रीसले बताए । श्रीसले भने, ‘सरकारको यो निर्णय सामुदायिक विद्यालयलाई निजीको जिम्मा लगाउने निर्णय जस्तै घातक छ ।’

      समाचार

      सन्दिप लामिछाने को मूल्य एक करोड

      अर्को समाचार

      गोप्य वार्ता गर्न प्रधानमन्त्री ओली वामदेव निवास भैसेपाटीमा, के नेकपा फु’ट्नै लागेको हो?

      admin

      admin

      अर्को समाचार
      गोप्य वार्ता गर्न प्रधानमन्त्री ओली वामदेव निवास भैसेपाटीमा, के नेकपा फु’ट्नै लागेको हो?

      गोप्य वार्ता गर्न प्रधानमन्त्री ओली वामदेव निवास भैसेपाटीमा, के नेकपा फु’ट्नै लागेको हो?

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !

      आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      0

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      0
      आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !

      आमाको मृ,त्यु भएको केहि समयमै बुवाको पनि मृत्यु, छोरीले ए’ड्सवाट गु,माइन् ज्या,न !

      January 18, 2021
      लास बाँच्नु र ओली सुध्रिनु एउटै हो : अध्यक्ष माधव नेपाल

      लास बाँच्नु र ओली सुध्रिनु एउटै हो : अध्यक्ष माधव नेपाल

      January 18, 2021
      तोकिएको मितिमा निर्वाचन जरुरी छ: राष्ट्रपति भण्डारी

      तोकिएको मितिमा निर्वाचन जरुरी छ: राष्ट्रपति भण्डारी

      January 18, 2021
      जब सडकमा चक्लेटको खोलो बगेपछि………..

      जब सडकमा चक्लेटको खोलो बगेपछि………..

      January 18, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd