संसारकै यी धनि राजा, जसले सुन बाँड्दै हिँड्थे

एजेन्सी – हामि सबैलाई थाहा भएकै कुरा हो, संसारकै धनि व्यक्तिमा जेफ बेजोस र बिल गेट्स पर्छन् । संसारमा धेरै धनि व्यक्तिहरु छन् जसका पत्यारै नलाग्ने सम्पत्ति छ । यस्तै कुनै समय धनि व्यक्तिको सुचिमा मनसा मुसा प्रथम पनि थिए । उनी यति धनि थिए की सुन बाड्दै हिन्थे । तपाईलाई पत्यार नलाग्ला तर उनको सुनको विशाल भण्डार थियो ।

उनी हालको अफ्रिकी मुलुक मालीका थिए । उनी तत्कालीन अफ्रिकी राज्य टिम्बकटूका राजा थिए । उनको समयमा उनीसँग प्रशस्त सुन हुन्थ्यो । सन् १२८० देखि १३३७ सम्म शासन गरेका उनले त्यस समय मिश्रको कायरोको बाटो हुँदै मक्कातर्फ जाने क्रममा कायरोमा धेरै सुन दान गरेका थिए । त्यति मात्र होइन उनले धैरै मस्जिदको निर्माण पनि गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार