करिश्माको त्यो पल जुन हनिमुन मनाउँन जाँदा श्रीमानले नै साथीहरुसँग गरेका थिए सम्झौता !

एजेन्सी- प्रेम कैदी’ बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् करिश्मा कपूर । उनि अभिनेता रणधिर कपूर र अभिनेत्री बबिता कपूरकी जेठी छोरीको रुपमा करिश्माको जन्म जून २५, सन् १९७४ मा भारतको मुम्बइमा भएको हो ।उनको बलिउडमा चौतर्फी चर्चा हुने गर्दछ । करिश्माले बलिउड डेब्यू गर्दा उनी केवल १५ वर्षकी मात्रै थिइन् ।

उनको फिल्म राजा हिन्दुस्तानी निकै हिट बनेको थियो । उनले दर्जनौ फिल्लमा अभिनय गरीसकेकी छिन् । उनि फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । तर उनको नाम बलिउडका अभिनेता अभिषेक बच्चन संग पनि जोडिएको थियो । तर अभिषेकको ऐश्वर्या रायसँग विवाह भएको छ उनको एक छोरी समेत रहेकी छिन् । तर त्यसअघि अघि अभिषेकको विवाह करिष्मासँग हुन लागेको थियो ।

उनिहरुको जोडि बलिउडमा एक सफल जोडि रहेको थियो । उनिहरुको बलिउडमा धेरै नै रुचाउने गरिन्थ्यो । अमिताभ बच्चनको जन्म दिनमा अभिषेक बच्चन र करिष्मा कपुरको इन्गेजमेन्ट समेत भएको थियो । तर उनिहरुको विवाह सफल हुन् सकेन जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् । र यिनिहरु टाडिएका थिए ।२००३ मा एक व्यापारीसँग प्रेम विवाह गरेकी थिइन् तर उनको यो विवाह लामो समयसम्म टिक्न सकेन । सन् २०१२ मा करिश्माको ‘डेन्जरस इश्क’ फिल्म रिलिज भएको थियो । फेरी उनले बलिउडमा आफ्नो करिअर निर्माण गर्ने बताएकी छिन् ।

भारतिय संचार माध्यमले जनाए अनुसार करिश्माले एकता कपुरले निर्माण गर्न लागेको मेन्टलहुडमा काम गर्न लागेकी हुन् । २००३ मा विवाह गरेकी उनले सन् २०१६ मा सम्बन्धबिच्छेद गरेकी हुन् । रउनकी एक छोरी रहेकी छिन् । उनलाई पतिले गरेको व्यवारबारे उनले मिडियामा बताउदै आएकी छिन् । जुन श्रीमानले हनिमुनको दिन साथीहरुसँग मिलेर मसँग सम्झैता गरेका थिए । उनले जीवनमा धेरै सघर्ष गरेर आज यहाँ सम्म आइ पुगेकी हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार