वेगनास तालमा डुङ्गाबाट दाउरा र घाँस ल्याउँदै स्थानिय युवा!

पोखरा महानगरपालिका–३१ लेखनाथमा रहेको वेगनास तालमा डुङ्गाबाट दाउरा र घाँस ल्याउँदै स्थानीय कृषक रवीन्द्र कँडेल । उहाँले गाईवस्तुका लागि खुवाउन र कुँडो पकाउनका लागि ताल पारी गएर दाउरा र घाँस ल्याएको बताउनुभयो ।

कोभिड–१९ सङ्क्रमणका कारण यतिबेला तालका डुङ्गा चलेका छैनन् । स्थानीयले गाईवस्तुकालागि यसरी आफ्नै डुङ्गाबाट घाँस दाउरा ल्याउने गरेका छन् ।


तस्वीर: जमुना वर्षा शर्मा/रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार