लकडाउनमा देखिएका केहि मर्मस्पर्शी तस्विरहरू… यो त अति भएन र?

सरकार लकडाउन गर, कोरोना फैलिन नदेउ यो सम्म ठिकै छ तर लक डाउन गर्दै गर्दा लक डाउनमा फसेका गरिव गुरुवा, कामदार, मजदुर, बेरोजगारीले भोकभोकै मर्ने स्थितिमा पुगेकाहरुलाई सरकारले राहत दिने, उचित प्रबन्ध गर्नु पर्ने होइन र? सक्नेलाई त ठिकै छ घर भित्र बस्छन खान्छन तर नसक्नेले के गर्ने सरकार? अलिकति मानवियताको हिसाबले हेर्नुपर्ने होइन र?

पुलिसले फेरि यिनै निर्दा मान्छे माथि लाठी बर्षाएर आखिर गर्ने के हो? हुने के हो सरकार? यो त अत्ति भएन र? फोटोहरु आफै समाचार बोलिरहेका छन ।

हेर्नुसहाेस विभिन्न अनलाइन र सामाजिक सञ्जालहरूमा भेटिएका केहि मर्मस्पर्शी तस्विरहरू यहाँहरूका लागि राखिएका हुन् । यहाँ सरकारको विरोध गर्न भन्दा पनि सरकारले केहि महत्वपूर्ण भूमिका खेलिदिएर यस्ता गतिविधि कम गर्दै जनताकाे मन जितोस् भन्ने हाे । कृपया  सबैलाई सुरक्षित हुन लकडाउनकाे पालना गर्नै पर्छ तर यी यस्ता काम चाहिदा ल्याएर दुःखका बेला कामदारहरूलाई खान बस्न ब्यवस्था नगर्ने दलाल ठेकेदारहरूलाई तुरून्त सजाय दिनुपर्छ ।

कहि मर्मस्पर्शी तस्विरहरूः


समाजिक सञ्जालहरूबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार