प्रह्लाद तिमिल्सिना र नित्याशिवाको गीतकाे भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डाैं । प्रह्लाद तिमिल्सिना र नित्याशिवाको आवाज मा ऐचो दिए पैचो दिएको लिरिकल भिडियो रिलिज भएकाे छ । शंकर अधिकारी घायलको गीत/ संगीत रहेको ऐचो दिए पैचो दिए बोलको गीतको लिरिकल भिडियो नित्याशिवाको युटुव च्यानलबाट रिलिज भएको छ।

प्रह्लाद तिमिल्सिना र नित्याशिवा को आवाज रहेको उक्त गीतमा मायालु भावका रमाइलो पल हरु बुनिएको छ ।

भिडियोः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार