‘लभ डायरिज’ पुरा फिल्म युट्युवमा सार्वजनिक, हेर्नुहोस्

काठमाडौं ।

अभिनेता सुशील श्रेष्ठ अभिनित फिल्म ‘लभ डायरिज’ युट्युवमा सार्वजनिक भएको छ । सौरभ चौधरी निर्देशनमा बनेको यस फिल्म बिहीबार युट्युवमा सार्वजनिक भएको हो । यस फिल्ममा अभिनेता सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भुमिका रहेको छ ।

लकडाउनलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको फिल्म लभ डायरिज लाई युट्युवमा मनपराइएको छ । यस फिल्म प्रेमकथामा आधारित रहेको यस फिल्ममालाई विनोद सापकोटाले निर्माण गरेका हुन् ।

पुरा फिल्म हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार