अनिताको पीडा: देख्नेहरु सबैले राम्री भन्छन्, प्रेम र विबाहको प्रस्ताव आउँदा म आमा बन्न सक्दिन भन्छु! (भिडियो)

काठमाडौँ ।

तेस्रोलिगीं अनिता चोधरी अहिले ब्लूडाइमण्ड सोसाइमा आवद्ध छिन् । सफा विचारकी धनी अनिताको मन समाजसेवामा लाग्ने छ । उनी शंकरको रुपमा छोरा भएर जन्मिएपनि उनले लिंग परिवर्तन गरेर अनिता बनिन् ।

उनको भित्री इच्छा उनले थाइल्याण्ड पुगेर लिंग परिवर्तन गरेर पूरा गरिन् । धुमधामसँग विबाह गरेकी अनितालाई फेरी पनि विबाह गर्ने इच्छा छ ।

उनको पहिलो विबाह बिग्रीएपछि पनि उनलाई प्रेम गर्छु भन्नेहरु धेरै आए । फेसबुकमा राम्रा तस्विरहरु देखेर प्रेम गर्ने, विबाहको इच्छा राख्नेहरुलाई उनले आँफु आमा बन्न नसक्ने बताउँदै आएकी छिन् ।

उनीसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार