युटुबमा बाहिरियो ‘छक्का पन्जा २’ पुरा फिल्म हेर्नुहोस

नेपाली चलचित्र ‘छक्का पञ्जा २’ यूट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा चर्चित हास्य कलाकारहरुको अभिनय रहेको चलचित्र छक्का पञ्जा २ सोमबार यूट्युबमा सार्वजनिक भएको हो । दुई वर्ष अघि दशैंमा प्रदर्शन भएको चलचित्र छक्का पञ्जा २ दर्शकले निकै रुचाएका थिए भने चलचित्रले सर्बाधिक कमाई समेत गरेको थियो ।

चलचित्रमा दीपकराज गिरि, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, स्वस्तिमा खड्का, बुद्धि तामाङ, बर्षा राउत, गौरव पहारी लगायतका कलाकारको भुमिका रहेको छ ।चलचित्रलाई HighlightsNepal को युटुबच्यानल वाट सार्वजनिक गरिएको हो।

पुरै चलचित्र हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार