गायिका मेलिना र रमेश प्रसाइको सहयोग अभियान्ताबाटै ठ गी बिरामिको बिजोक

गायिका मेलिना र रमेश प्रसाइको सहयोग अभियान्ताबाटै ठगी गरेको समाचार छ । जन्मजात मुटु रोगी ११ बर्षिया विविना राइको उपचारका लागि अभियान सञ्चालन गरेका प्रभाकर राइ र अस्मिता राइ दुबै जना मिलेर उठेको रकम हिनामिना गरेको बताइन्छ । यसरी विरामीको मुटु उपचारका लागि संकलन गरिएको रकम हिनामिना भएपछि बिरामीको बिजोक अवस्था छ । रकम अभावमा उपचार असम्भव भएपछि उनका दाजु मिडियामा आएर यसको उजागर गरेका छन् ।

भिडियो हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार