जनचेतना नेपालको वार्षिकोत्सवमा अर्थमन्त्री युवाराज खतिवडा – भिडियो हेर्नुस्

Flash News समाचार

जनचेतना नेपालको छैटौं बार्सिकोत्सव बालकृष्ण निरौलाको सभापतित्वमा युवा अभिप्रेरित अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अथिति अर्थमन्त्री तथा सञ्चारमन्त्री युवराज खतिवडा उपस्थित हुनुभएको थियो । यस्तै कार्यक्रममा चर्चित कलाकार गायक तथा माननीय कोमल ओली पनि उपस्थित हुनुभएको थियो ।उक्त कार्यक्रममा धर्मशिला चापागाईं, चलचित्रकर्मी फिल्मी निर्देशक परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, लय सङग्रौला, हास्य कलाकार दिपाश्री निरौला उपस्थित हुनुहुन्थ्यो ।

अन्य धेरै चलचित्रकर्मी बुद्धिजिवि बौद्धिक समाज सेवि मानुभावहरु सङ्गको आजको कार्यक्रम भृकुटीमण्डप स्थिति नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न क्षेत्रका मिडियाकर्मीहरूलाइ सम्मान गरिएको थियो भने सम्मान पत्र समेत वितरण गरिएको थियो ।

नेपाल सरकारका अर्थमन्त्री तथा हाल सञ्चारमन्त्री समेतका भार लिनु भएका युवराज खतिवडाले जनचेतना नेपालका बारेमा यसरी खुलेरै प्रशँसा गर्नुभएको थियो । बाँकी सबै भिडियोमा हेर्नुहाेस्

Leave a Reply