• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

    समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

    काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

    सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

    बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिन् छोरीले!

    सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

    ‘रिभेन्ज’ को फर्स्ट लूक पोस्टर सार्वजनिक

    पाचौ पटक प्रधानमन्त्री हुने देउवा’ – चुनावपछि नेपाल ‘स्वर्ग’ बन्ने !

    नेपाली काँग्रेसमा कुनै विवाद नभएको सभापति देउवाको भनाइ

    टिप्पर ब्यबसायीको यस्तो पीडा, सरकारले अब कहिले सुन्ने? – रामचन्द्र अधिकारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      ५ बर्ष अगाडि २६ बर्षिया आरतीका लेल जङ्गलमा ह’त्या! बल्ल खुल्यो यस्तो रहस्य!

      admin by admin
      September 29, 2020
      0
      ५ बर्ष अगाडि २६ बर्षिया आरतीका लेल जङ्गलमा ह’त्या! बल्ल खुल्यो यस्तो रहस्य!
      0
      SHARES
      19
      VIEWS
      Share on FacebookShare on Twitter

      २०७२ साल बैशाख १५ गते एक महिलाको लेले फैडोल सामुदायिक वनमा ह’त्या भयो। ती महिलाको शव भने दुई दिनपछि मात्रै फेला परेको थियो। प्रहरीका अनुसार उनको घाँटी का’टिएको अवस्थामा शव फेला परेको हो। शव फेला पर्नेवित्तिकै ती महिलाको सनाखत हुन सकेन। जसकारण प्रहरीलाई अनुसन्धानअघि बढाउन कठिनाइ भएको थियो। इटहरी नगरपालिका ४ बाट ती महिलाकी बुवा सम्पर्कमा आएपछि मात्रै सनाखत भएको थियो।

      उनी इटहरी घर भइ ललितपुरको चापागाउँ बस्दै आएकी २६ वर्षीया आरती परियार थिइन्। ह’त्या भएपछि प्रहरीले चापागाउँका स्थानीयसँग सोधपुछ गरे। उनीहरूका अनुसार त्यसदिन आरती एक्लै गएकी थिइनन्। उनीसँग अन्य दुई जना पुरूष समेत थिए। प्रत्यक्षदर्शीहरूले तीन जना वनमा पसेको देखे पनि फर्किँदा भने दुई पुरूष मात्रै फर्केको देखेका थिए।

      ती पुरूषहरू सिराहाका २४ वर्षीय रविकुमार यादव र आरतीका ‘श्रीमान्’ थिए। पहिचान भइसक्दासम्ममा उनीहरू भारत भागिसकेका थिए। घटना भएको पाँच वर्षपछि भने महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार १ बजे काठमाडौंको मैतिदेवीबाट रविकुमारलाई पक्राउ गरेको छ।

      महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाका अनुसार हत्याअघि श्रीमान् विदेशमा रहँदा आरती रविकुमारसँगै बस्दै आएकी थिइन्। प्रहरीले आरतीका ‘श्रीमान्’को पहिचान भने खुलाएको छैन। उनलाई पक्राउ गर्न अहिले रेड कर्नर नोटिस जारी भएको छ। ‘श्रीमान् भनिएका व्यक्तिको पहिचान अहिले नै नखुलाउँ, उनी विदेशमा छन्। उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको छ,’ एसएसपी थापाले भने।

      ह’त्या गरेपछि हाल पक्राउ परेका रविकुमार भारतस्थित बैङ्लोर गएर बसेका थिए। प्रहरीले बिर्सिएको हुन सक्ने भन्दै उनी ५ वर्षपछि काठमाडौं पसेका थिए। उनलाई केही दिन लगातार निगरानी गरेपछि मात्रै पक्राउ गरिएको थापाले बताए। प्रारम्भिक अध्ययनअनुसार आरतीको ह’त्या हुनुका पछाडि परपुरूषसँग भएको सम्बन्ध प्रमुख कारण थियो। पक्राउ परेका रविकुमार र आरतीका श्रीमान् एउटै गाउँका हुन्।

      श्रीमान् कतारमा रहँदा आरतीले रविकुमारसँग सम्बन्ध राखेर बस्न थालेकी थिइन्। प्रहरीका अनुसार यसबारेमा उनका श्रीमान् पनि जानकार नै थिए। यो कुरा रविकुमारले प्रहरीसमक्ष स्वीकारिसकेका छन्। तर उनीहरूको सम्बन्धमा तेस्रो व्यक्तिको आगमन भएपछि ह’त्या गर्ने योजना बनाएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ।

      ‘दुबै जनालाई एकअर्कासँग भएको सम्बन्धबारे जानकारी भए पनि उनीहरूबीच दुश्मनीको भाव देखिन्न। उनीहरू एकै गाउँका छिमेकी हुन्,’ महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीले भने।

      आरतीका श्रीमान् नेपाल फर्किएपछि उनीहरूबीच भएको सम्बन्धका बारेमा छलफल गर्न भन्दै ३ जना लेलेको वनमा पसेका थिए। त्यहीबेला आरतीले आफूलाई रविकुमारले स्वीकार्नु पर्ने बताएकाे रविकुमारकाे वयानलाई उदृत गर्दै प्रहरीले जनाएकाे छ। विस्तृत जानकारी श्रीमान् पक्राउपछि नै खुल्ने प्रहरीको भनाइ छ।

      योजना अनुसार नै धारिलो हतियारको प्रयोग गरी आरतीको ह’त्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। महाशाखाले यस्ता पुरानो घटनाको अनुसन्धान गर्न अहिले विशेष टोली नै बनाएको छ। रविकुमारलाई पनि लामो समयको निगरानिपछि प्रहरीले पक्राउ गरेको हो। ‘हामीले अहिले यस्ता पुराना केशहरूबारेमा विशेष टोली नै गठन गरी खोजी तलासी गर्न थालेका छौं,’ एसपी कार्कीले भने, ‘रविकुमारलाई पनि त्यसरी नै समातेका हौं।

      अपराध गरेपछि जसरी पनि समातिन्छ भन्ने यो उदाहरण हो।’ अहिले पक्राउ परेका रविकुमार यादवमाथि प्रहरीले थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, चापागाउँलाई बुझाएको छ। शुक्रबार जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ।

      समाचार

      दिल खड्काको शब्द, संगीतमा ‘सम्झेर सानु’ सार्वजनिक ( भिडियो )

      अर्को समाचार

      बालुवा झिक्ने क्रममा वालिङमा पुरिएर एकको मृत्यु

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      1
      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      1

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      April 10, 2021
      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      April 10, 2021
      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      April 8, 2021
      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      April 8, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd