• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

    समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

    समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

    काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

    काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

    सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

    सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

    बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिन् छोरीले!

    बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिन् छोरीले!

    सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

    सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

    ‘रिभेन्ज’ को फर्स्ट लूक पोस्टर सार्वजनिक

    ‘रिभेन्ज’ को फर्स्ट लूक पोस्टर सार्वजनिक

    पाचौ पटक प्रधानमन्त्री हुने देउवा’ – चुनावपछि नेपाल ‘स्वर्ग’ बन्ने !

    नेपाली काँग्रेसमा कुनै विवाद नभएको सभापति देउवाको भनाइ

    टिप्पर ब्यबसायीको यस्तो पीडा, सरकारले अब कहिले सुन्ने? – रामचन्द्र अधिकारी

    टिप्पर ब्यबसायीको यस्तो पीडा, सरकारले अब कहिले सुन्ने? – रामचन्द्र अधिकारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      लकडाउनमा गुपचुप रहेको एउटा विभत्स ह’त्या, प्रहरी नै चकित!

      admin by admin
      September 29, 2020
      0
      लकडाउनमा गुपचुप रहेको एउटा विभत्स ह’त्या, प्रहरी नै चकित!
      0
      SHARES
      8
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको एक साता पुगेको थियो । त्यहीबेला गठ्ठाघर र बालकोटको सीमामा पर्ने हनुमन्ते खोला किनारमा युवतीको श’व भेटियो । तर टाउको थिएन, हात-खुट्टाका पञ्जा का’टिएका थिए । संवेदनशील अंग पनि विग्रिएका थिए । श’वको प्रकृति हेर्दा हुलिया नखुलोस् र प्रहरीका लागि कुनै सुराक नबचोस् भनेर श’व क्षतविक्षत पारिएको अनुमान लगाउन गाह्रो थिएन ।

      हनुमन्ते करिडोर निर्माण भइरहेको ठाउँ आसपास क्लोज सर्किट (सीसी) क्यामरा पनि छैन । केहीपर भएका क्यामराका फुटेज हेर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाउन सकेन । सनाखत नभएपछि अनुसन्धानले समेत गति लिन सकेको छैन । हालसम्म घटनाबारे यकिन भएको एउटा मात्र तथ्य हो, युवतीको विभत्स ह’त्या भएको छ ।

      फरेन्सिक टोली भन्छ – १७-१९ वर्षकी युवती
      अनुसन्धान अधिकृतले श’वको प्रकृति हेरेर बला’त्कारपछि ह’त्या भएको हुनसक्ने समेत आशंका गरेका छन् । तर श’व सडिसकेको अवस्थामा भेटिएकाले यकिन विवरण पत्ता लगाउन समस्या भएको छ । फरेन्सिक विज्ञानले पनि मृ’त्युको कारण ‘अनडिटरमाइन्ड’ भन्दै श’वको चोटपटकबारे मात्रै व्याख्या गरेको छ ।

      फरेन्सिक विज्ञको टोलीले १७ देखि १९ वर्षकी महिलाको श’व भएको भनेको छ । श’व भेटिएको १० देखि १५ दिनअघि ह’त्या भएको हुनसक्ने आशंका गरेको छ । अपराधस्थलमा केही दिन श’व राखेर मात्रै खोलामा फ्याँकिएको हुनसक्ने अनुमान गरिएको छ । ‘पहिल्यै ल्याएको भए, त्यहाँ आसपास काम गर्ने मजदुरहरुले श’व देखिहाल्थे’, अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन् ।

      घटनाबारे अनुसन्धान गरिरहेका अधिकृतहरुसँग रहेको अर्को सूचना भनेको युवती ५ फिट २.३ इञ्चकी छन् र निलो सुरुवाल र कलेजी रङको कुर्था लगाएकी छन् । भक्तपुर प्रहरी परिसरले १७ चैतमा श’व भेटिएलगत्तै सनाखतका लागि ७७ वटै जिल्लामा हुलिया परिपत्र गरेको थियो ।

      फरेन्सिक टोलीको निष्कर्ष अनुरुप फागुन महिनादेखि श’व भेटिएको समयसम्म हराएको भन्दै उजुरी परेका युवती मध्ये ८५ वटा घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । यसका लागि प्रहरी प्रधान कार्यालयमा रहेको खोजतलास डेस्कले पनि सहयोग गरेको छ । तर कुनै केश अनुसन्धानमा सहयोगी साबित भएन । बरु हराएका कतिपय युवती विवाह गरेर अन्य केटासँग बसिरहेको अवस्थामा फेला परे । कोही घरमा नभनी डान्स बारमा काम गर्न थालेपछि परिवारले उजुरी दिएको भेटिए ।

      टाउकोको खोजी
      श’व भेटिएका स्थान आसपास काम गर्ने मजदुर, ठेकदारलगायत गरी डेढ सय व्यक्तिसँग प्रहरीले बयान लिइसक्यो । अनुसन्धानमा खटिएको टोली पनि पटकपटक फेरिएको छ ।

      तत्कालीन भक्तपुर प्रहरी प्रमुख एसपी सविन प्रधान सरुवा भइसकेका छन्, अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुलबहादुर थापा प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व गरिरहेका छन् । तर, अनुसन्धानले सही बाटो समात्न सकेको छैन ।

      हाल घटनाको अनुसन्धानमा जुटिरहेका महाशाखाका प्रमुख दीपक थापा विभिन्न कोणबाट अनुसन्धान जारी राखिएको सुनाउँदै विस्तृतमा बताउन नसकिने बताउँछन् । श’वको सनाखतमा सहयोग गरिदिन उनको आग्रह छ । आमनागरिकलाई थापाको आग्रह छ, ‘फागुनदेखि चैतको समयमा कसैको छोरीचेली हराउनु भएको छ भने कृपया खबर गरिदिनुहोला । यसले ह’त्याका दोषीलाई पत्ता लगाउन मद्दत पुग्छ ।’

      भक्तपुर प्रहरीकी एसपी तारादेवी थापा पनि महाशाखासमेतसँग समन्वय गरेर अनुसन्धान जारी राखिएको बताउँछिन् । ‘केही आधारहरु भेटिएका छन् तर, ती सतप्रतिशत प्रमाणित नभई यकिनरुपमा बताउन मिल्दैन’, थापाले अनलाइनखबरसँग भनिन्, ‘हाल अनुसन्धान गम्भीरतापूर्वक भइरहेको छ भन्न मात्र सकिन्छ ।’

      थापाद्वयको कार्यकाल अघिकै अनुसन्धान अधिकृतले मृतकको टाउकोको खोजी पनि गरेका छन् । खोलाका हरेक कुनामा स्काभेटर प्रयोग गरेर खोजी गर्दा पनि फेला नपरेपछि अनुसन्धान अधिकृतले अर्को शिराबाट छानबिन थालेका थिए ।

      के हुनसक्छ ह’त्याको कारण ?
      अनुसन्धान अधिकृतहरुका विश्लेषणलाई आधार मान्ने हो भने युवतीको बला’त्कारपछि ह’त्या भएको हुनसक्ने अनुमान पनि गर्न सकिन्छ । संवेदशील अंगलाई पनि क्षतविक्षत बनाइएको हुनाले पनि यो आशंकालाई बल पुर्‍याएको छ ।

      श’वलाई जुन किसिमले व्यवस्थापन गरिएको छ, त्यो हेर्दा दुई वा दुईभन्दा बढीको संलग्नता हुनसक्ने अनुमान गरिएको छ । गाडीमा लगेर टाउको एकातिर श’व अर्कातिर फ्याकिएको हुनसक्ने अनुमान अधिकृतहरूको छ ।

      मृ’त्युको केही दिनपछि मात्रै श’व खोलामा फ्याकिएको हुनसक्ने देखिएकाले युवतीको कुनै होटल, रिसोर्ट वा अन्यत्र ह’त्या भएको हुनसक्ने आशंका गरिएको छ । तर, घटनाको अनुसन्धान गरिरहेका अधिकृतहरु भन्छन्, ‘सनाखत भए सबै कुरा सतहमा आइहाल्थे, परिचय नै नखुलेपछि समस्या भयो ।’

      समाचार

      विश्वभरी कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दश लाख नाघ्यो

      अर्को समाचार

      मन्त्री पुनको निर्देशनः मिटर रिडिङ नभएका कारण विद्युतका ग्राहकलाई जरिवाना नहोओस्

      admin

      admin

      अर्को समाचार
      मन्त्री पुनको निर्देशनः मिटर रिडिङ नभएका कारण विद्युतका ग्राहकलाई जरिवाना नहोओस्

      मन्त्री पुनको निर्देशनः मिटर रिडिङ नभएका कारण विद्युतका ग्राहकलाई जरिवाना नहोओस्

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      1
      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      1

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      April 10, 2021
      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      April 10, 2021
      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      April 8, 2021
      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      April 8, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd