• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

    समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

    समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

    काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

    काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

    सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

    सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

    बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिन् छोरीले!

    बेहोश भएका बेला कीर्ते गरेर ४ करोड नगद र सुन पनि लगिन् छोरीले!

    सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

    सुन्दर भविष्य खोज्दै विदेशिएकाहरु बन्द बाकसमा आउँदा कसको मन नरोला ?

    ‘रिभेन्ज’ को फर्स्ट लूक पोस्टर सार्वजनिक

    ‘रिभेन्ज’ को फर्स्ट लूक पोस्टर सार्वजनिक

    पाचौ पटक प्रधानमन्त्री हुने देउवा’ – चुनावपछि नेपाल ‘स्वर्ग’ बन्ने !

    नेपाली काँग्रेसमा कुनै विवाद नभएको सभापति देउवाको भनाइ

    टिप्पर ब्यबसायीको यस्तो पीडा, सरकारले अब कहिले सुन्ने? – रामचन्द्र अधिकारी

    टिप्पर ब्यबसायीको यस्तो पीडा, सरकारले अब कहिले सुन्ने? – रामचन्द्र अधिकारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      काभ्रेपलाञ्चोककाे बहुबली झरनाको नामले भाइरल तीन धारे झरना एकपटक अवस्य हेर्नुहाेस् (भिडियो सहित)

      admin by admin
      October 14, 2020
      0
      काभ्रेपलाञ्चोककाे बहुबली झरनाको नामले भाइरल तीन धारे झरना एकपटक अवस्य हेर्नुहाेस् (भिडियो सहित)
      0
      SHARES
      48
      VIEWS
      Share on FacebookShare on Twitter

      काभ्रेपलाञ्चोक । पहिला पहिला गाई बाख्रा र घाँस दाउरा गर्ने बेलामा फाट्टफुट्ट मात्रै मान्छेको भेटघाट हुने काफलडाँडामा हिजोआज दैनिक एक हजारभन्दा बढीको संख्यामा मानिसको आवतजावत हुने गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका­ २ काफलडाँडास्थित पर्यटकीयस्थल तीन धारा झरना अवलोकन गर्न जाने आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएसँगै त्यहाँ मानिसको आवतजावत मात्रै नभई त्यहाँको मुहारमा समेत फरक आएको स्थानीय वासिन्दाहरु बताउँछन् ।

      विशेषगरी सामाजिक सञ्जालमार्फत झरनाबारे प्रचार भएसँगै अहिले सो क्षेत्रमा काभ्रेपलाञ्चोकलगायत विभिन्न जिल्लाबाट झरना अवलोकन गर्न जानेहरुको सङ्ख्या बढेको हो । बनेपा नगरपालिका–१२ का मुकुन्द शर्माले सामाजिक सञ्चालमार्फत नै थाहा पाएर झरना हेर्न पुगेको बताए । “सामाजिक सञ्जालबाट जति थाहा पाएको थिएँ, त्यहाँ पुग्दाखेरी त्यो भन्दा बढी छुट्टै आनन्दको महशुस भयो” उनले भने, “जानको लागि बाटो असहज भएपनि झरना पुगेपछि त्यहाँको आकर्षक प्राकृतिक सान्दर्यताले गर्दा सबै कष्ट भुलिंदो रहेछ ।”

      बाटोलाई सुधार गर्दै पर्यटन पूवाधारको कामलाई अलि व्यवस्थित गर्न सकेको खण्डमा झरनामध्येकै नेपालको प्रमुख आकर्षक गन्तव्य बन्ने उनको भनाइ छ । स्थानीयवासीको पहल र स्थानीय, प्रदेश र सङ्घ सरकारको पहलमा त्यो ठाउँको संरक्षण, प्रवद्र्धन र विकासका लागि लागेको खण्डमा झरनाको महत्व र आकर्षक थप बढ्ने उनले बताए । ललितपुर पाटनढोकाका प्रेम सुनवार पनि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा राखेको झरनाको दृश्य र तस्बिर देखेपछि घुम्न आएको बताए । उनले भने, “झरना जति मनमोहक छ, त्यति नै दृश्यावलोकन गर्ने ठाउँ डाँडाहरुमा हिँड्डुल गर्न जोखिम रहेछ, डाँडाको वरपर बार लगाउन आवश्यक छ ।”

      काठमाडौं महाराजगञ्जका विमला विष्टले प्राकृतिक ठाउँ भएको काण बढी सिंगार गर्नुभन्दा यस्तै अवस्थालाई संरक्षण गरेर राख्न सकेमा नै वास्तविक सुन्दरता झल्किने बताइन् । त्यहाँसम्म पुग्ने बाटो अप्ठ्यारो भएपनि झरना पुगेपछि निकै आनन्द मिलेको उनको भनाइ छ । वडा नम्बर १२ का वडाध्यक्ष पोते लामाले महाभारत क्षेत्रको भुरुङ्गे लेकबाट निस्केको मुहानबाट तीन ठाउँबाट झरना झरेकाले तीन धारा नाम रहेको बताए । यस झनामा नुहाउँदा छालाका रोग निको हुने जनविश्वास समेत रहेको उनको भनाइ छ । सो झरनादेखि पूर्वमा अर्का दुईवटा रानी झरना र महावीर झरना समेत उत्तिकै आकर्षक र मनमोहक रहेका छन् ।

      रोशी गाउँपालिकाका प्रवक्ता पदमबहादुर लामाले यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरिसकेको र नेपाल पर्यटन बोर्डमा पनि संरक्षणको लागि पल भइरहेको जानकारी दिए । स्थानीय तहले प्राविधिक टोली खटाएर झरना आउने जाने ठाउँको करिब एक किलोमिटरको बाटोमा दुबैतिर बार लगाउने र झरना आसपासमा हिँड्डुल गर्न सहज हुने गरी बार गर्ने तयारीमा रहेको उनले बताए ।

      गाउँपालिका अध्यक्ष दलबहादुर लामाले त्यो ठाउँसम्म पुग्ने बाटो असजिलो भएकाले त्यसलाई व्यवस्थापन गर्न टाढाटाढाबाट आउने पर्यटकलाई बस्नको लागि राम्रो व्यवस्था समेत गर्नुपर्ने आवश्यकता औँल्याए । यसका लागि प्राविधिक टोली खटाएर अनुसन्धान गरिने र बासस्थानको लागि घरबास बनाउन अनुदानको व्यवस्था पनि गरिने उनको भनाइ छ ।

      पहिला घरायसी सामान किन्नको लागि समेत तल बेंशीको पलह झर्नुपर्ने चण्डी र काफलडाँडाका स्थानीय वासिन्दाले अहिले झरनाका कारण आन्तरिक पर्यटकको वृद्धि भएसँगै बाटो छेउछाउमा व्यवसायका लागि पसल राख्न थालेका छन् । बाटो छेउमा जग्गा हुनेले आफ्नै र कसैले भाडामा जग्गा लिएर पसल शुरु गरेका छन् ।

      काफलडाँडाका ईश्वरी मगरले झरना हेर्न आउनेको संख्या वृद्धि हुँदै गएपछि बाटो छेउमा पसल राख्नु शुरु गरेको बताइन् । “मान्छेको आगमन बढ्दै गएपछि अलिअलि भएपनि हुन्छ कि भनेर व्यापार गर्न थालेको हुँ” उनले भनिन्, “दैनिक गुजारा गर्न पुग्ने ब्यापार भएको छ ।” उनी मात्रै नभई त्यहाँका अरु गाउँलेले पनि त्यसरी नै त्यहाँ फलेका फलफूलको पसल राखेर व्यवसाय शुरु गरेका छन् ।

      सोही डाँडामा मःमः पसल शुरु गरेका मनोज बराइलीले अचेल दैनिक ४ देखि पाँच हजारसम्म आम्दानी भएको बताए । रोशी गाउँपालिका­१ नारायणटार घर भई धुलिखेलमा स्नातक तहमा अध्ययन गरिरहेका उनी कोरोना भाइरस महामारीले बन्दाबन्दी भएपछि गाउँमा आएर मःम पसल शुरु गरेको बताउँछन् । पर्यटकको चहलपहल बढेसँगै फलामेसाँघु, नारायणटार, चण्डीवेशी चण्डीडाँडा र काफलडाँडाले बजारको रुप लिँदै छ ।

      भिडियो हेर्नुसः

      समाचार

      एन्टिजीनका आधारमा कोरोना परीक्षणको तयारी

      अर्को समाचार

      सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति बिपन्न परिवारलाई खाद्यान्न वितरण

      admin

      admin

      अर्को समाचार
      सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति बिपन्न परिवारलाई खाद्यान्न वितरण

      सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत अति बिपन्न परिवारलाई खाद्यान्न वितरण

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      1
      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      1

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल चैत्र २९ गते आईतबार हेर्नुहोस राशिअनुसार तपाईंहरूको भाग्यफल यस्तो छ…

      April 10, 2021
      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      समिक्षा अधिकारी र धनु मानन्धरको ‘भएँ पानी पानी’ मा रिना र रमेशको यस्तो रोमान्स (भिडियो हेर्नुस्)

      April 10, 2021
      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      काजी कालु पाँडेको समाधिस्थलमा पुग्दा जे देखियो… (भिडियोमै हेर्नुस्)

      April 8, 2021
      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      सबैभन्दा कम समयमै छायाङ्कन सकिएकाे ‘श्री’ भोलि प्रदर्शनमा आउदै…

      April 8, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd