• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल माघ १३ गते मंगलबार, हेर्नुहाेस् राशिफल अनुसार तपाईको भाग्यफल यस्तो छ!

    गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

    गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

    ब्रेकिंग न्यूजः नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

    २४ घण्टा नहुँदै नेकपा बिभाजनको बारेमा निर्वाचन आयोगले गर्यो यस्तो निर्णय!

    को हुन् यी १७ बर्षकि सुन्दर किशोरी?, जसका लागि भ्लादिमिर पानी झै पैसा बगाउछन?

    को हुन् यी १७ बर्षकि सुन्दर किशोरी?, जसका लागि भ्लादिमिर पानी झै पैसा बगाउछन?

    सोमबार बिहानै श्रीमति सहित पशुपति मन्दिरमा किन पुगे प्रधानमन्त्री केपी ओली?

    सोमबार बिहानै श्रीमति सहित पशुपति मन्दिरमा किन पुगे प्रधानमन्त्री केपी ओली?

    अबको प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,यस्तो छ आन्तरिक रणनीति

    अबको प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,यस्तो छ आन्तरिक रणनीति

    गायिका टिका सानु किन रुदैं आईन मिडियामा ? (भिडियो सहित)

    गायिका टिका सानु किन रुदैं आईन मिडियामा ? (भिडियो सहित)

    ब्रेकिंग न्यूजः नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

    ब्रेकिंग न्यूजः नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

    ‘किन मस्ती गरिस् ?’

    ‘किन मस्ती गरिस् ?’

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      कलिलैमा निमोठियो गुलाबको प्रहरी बन्ने सपना !

      admin by admin
      November 26, 2020
      0
      भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन
      0
      SHARES
      22
      VIEWS
      Share on FacebookShare on Twitter

      बर्दिवास नगरपालिका वडा नम्बर १४ की फुपू सेलिना खातुनको दिमागमा अहिले पनि हत्या गरिएकी ६ वर्षीया भतिजी गुलाब साह खातुनको खुसीमिश्रित अनुहार ताजै छ। उनलाई अहिले पनि विश्वास छैन, हँसिलो अनुहार र चञ्चले गुलाब हामीबीच छैनन्। हराएदेखि छरछिमेकी रातदिन उनलाई खोज्न जुटेका थिए। ६ वर्षीया बालिका गत आइतबार मात्रै विद्यालयमा युकेजीमा भर्ना भएकी थिइन्।

      अब स्कुल जाने भनेर उफ्री-उफ्री उनले आफ्ना घरनजिकका छरछिमेक सबैलाई सुनाएकी थिइन्। गुलाबका अभिभावकले छोरी भोलिपल्टदेखि विद्यालय जाने भनेर ड्रेसदेखि झोलासम्म तयार पारिसकेका थिए। लकडाउनका कारण बन्द भएर बल्ल खुलेको विद्यालय जान पाउने भएपछि गुलाब कुरा सुनाउनकै लागि नजिकै रहेकी फुपू सेलिना खातुनको घर पुगेकी थिइन्।

      घर आउनेवित्तिकै मेरो एडमिसन भइसक्यो भन्दै थिइन्,’ फुपू सेलिनाले गहभरि आँशु झार्दै भनिन्, ‘गुलाबको यो खुसी पापीले खोसेर लगे।’

      गुलाब अंग्रेजीदेखि मैथिली, नेपाली, हिन्दीसम्म कसैले नसिकाई बोल्थिन्। उनी नर्सरी, एलकेजी सकाएर युकेजीमा पढ्न जान लागेकी थिइन्। बुवा इम्तियाज अली र आमा सविना खातुनले छोरीलाई पढाएर ठूलो मान्छे बनाउने सपना देखेका थिए।

      गुलाबको अध्ययनप्रतिको उत्सुकता र लगनशीलता देखेर उनीहरू छोरीलाई समाजमा एउटा उदाहरण बनाउन चाहन्थे। छोरीको हत्यासँगै त्यो सपना अधुरो भयो।

      ‘उनी बोल्न यति सिपालु थिइन् कि जोकोही उनलाई एक पटक देखेपछि मोहमायामा पर्ने पक्का हुन्थ्यो, अहिले पनि लाग्छ गुलाब कहीँ लुकेर बसेकी छिन्, कि कहीँबाट आइदिने हो कि,’ छिमेकी दुलारी महतोले भनिन्, ‘उनी हराएदेखि हामीमध्ये कोही सुतेका थिएनौं। यहाँसम्म कि कसैले घरमा खाना पनि पकाएका थिएनन्।’

      उनका अनुसार गुलाब दिनभरि सबैलाई बोलाइरहन्थिन्। ‘उनले जहिले पनि हामीलाई आन्टी म धेरै पढ्छु र पछि प्रहरी बन्छु र अपराधीलाई मार्छु भनेर भन्थिन्,’ महतोले भनिन्, ‘अपराधीको आँखा उनैमाथि लागेको रहेछ।’

      स्कुल जाने निधो भएकाले आमा सविनाले छिट्टै घर आइपुग्नु भनेर भनेको कुरा फुपूलाई सुनाइन् र त्यहाँबाट निस्किइन्।

      ‘दिउँसो करिब चार बजेको होला मेरो घरबाट फर्किने क्रममा उनी प्रायः छेउमै रहेको त्यो पापी (अरुण)को पसलमा चकलेट किन्न पुगेकी थिइन्,’ फुपू सेलिनाले भनिन्, ‘हामीले सोच्यौं घर गइसकेकी होली। आधा घण्टासम्म पनि घर नपुगेपछि भाउजूले फोन गरेर गुलाबलाई पठाइदिन भनेपछि अघि नै गइसकेको कुरा बताउँदा भतिजी बेपत्ता भएको कुरा थाहा भयो।’

      गुलाब हराएपछि सुरूमा आफ्नो घरदेखि लिएर छरछिमेकका घरमा खोजी गरिएको सेलिनाले बताइन्। ‘यतै कतै होलिन्, भेटिइहाल्छिन् भनेर सबैको घरमा खोजी गर्‍यौं,’ उनले भनिन्, ‘दुई-तीन घण्टा निरन्तर खोजी गर्दा पनि नभेटेपछि त्यही साँझ बुवा इम्तियाजले प्रहरीमा उजुरी गर्नुभयो।’

      उनका अनुसार प्रहरीले अन्य छरछिमेकका घरमा खोजी गरे पनि आरोपी अरूणको घरमा भने कसैलाई छिर्न दिएको थिएन। प्रहरीले फुपूकै घरबाट बालिका बेपत्ता भएको भन्दै थुनामा राखेर पिट्दा आफैं सबथोक स्वीकार्ने भनेर धम्कीसमेत दिएको थियो।

      ‘हामी श्रीमान्-श्रीमतीलाई तिमीहरूले नै बच्चीलाई गायब पारेको हो भनेर त्यहीँका एक जना असईले हामीलाई थुनामा राख्ने धम्की दिए,’ सेलिनाले भनिन्, ‘पछि स्थानीयले दबाब दिएपछि आरोपितको घरमा तलासी गरेका थिए।’

      गुलाब साह बेपत्ता भएको एक दिनपछि सोमबारबाट अनुसन्धान थालेको प्रहरीले राति करिब १ बजेको समयमा स्थानीय विजय साहको घर पछाडिको झाँडीबाट शव फेला पारेको थियो। प्रहरीले राम्ररी खोजी नगरेकै कारण बालिकाको हत्या भएको स्थानीयले आरोप लगाउँदै आएका छन्।

      यता प्रहरीले राति नै आरोपित अरुणलाई उनको गौशाला नगरपालिका-५ स्थित घरबाटै पक्राउ गरेको थियो। पीडित परिवारले दिएको जाहेरी र आरोपितलाई नियन्त्रणमा लिएपछि गौशाला प्रहरी चौकी र बर्दिबास प्रहरी कार्यालय दुबैले संयुक्त रुपमा अनुसन्धान गर्दा अरुणले घटना स्वीकार गरेका छन्। आरोपितले बताए अनुसार नै बालिकाको शव बोरामा बाँधिएको अवस्थामा बरामद भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिए।

      बर्दिबासस्थित पसलमा ‘चकलेट’ किन्न गएकी बालिका गुलाबलाई हत्या गरेर बोरामा बाँधी शव गाडेर आफ्नो गाउँ गौशाला फर्केको प्रहरी निरीक्षक रेग्मीले बताए। बलात्कार भए-नभएको भन्ने जिज्ञासामा वास्तविकता अनुसन्धानबाट मात्रै खुल्ने उनले बताए। यद्यपि, स्थानीयले बलात्कार गरी हत्या गरेको दाबी गरेका छन्।

      ‘बालिकाको हत्या गरेर फालेको कुरा आरोपितले आफ्नो घर-परिवारलाई बताएका रहेछन्,’ प्रहरी निरिक्षक रेग्मीले भने, ‘उनको पारिवारिक स्रोतबाट नै हत्याको कुरा प्रहरीमा जानकारी आएको छ। बर्दिवासकी बालिका गुलाब हत्याका आरोपी अरुणकुमार साहको यो पहिलो घटना होइन। यसअघि पनि उनी हत्या आरोपमा धरौटीमा रिहा भइसकेका थिए।

      महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले आरोपित अरुण यसअघि पनि हत्या आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा रिहा भएको बताए। ‘लकडाउनको बेला गत २०७७ वैशाख २८ गतेका दिन आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए,’ उनले भने।

      अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा चलाइए पनि उनी धरौटीमा रिहा भएका थिए। प्रहरी निरीक्षक रेग्मीका अनुसार दिलीप र अरुण दुवै जना रक्सी खाएको बेला आपसी विवादमा कुटाकुट भएको थियो। कुटाकुटको क्रममा एक-अर्कामाथि ढुंगा प्रहार गर्दा अरुणले हानेको ढुंगाले दिलीपको मृत्यु भएको थियो।

      घटनापछि आरोपित अरुणलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाइएको थियो। तर, जिल्ला अदालतबाट धरौटीमा रिहा भएका थिए। रिहा भए पनि उच्च अदालत जनकपुरमा पुनरावेदन चलिरहेकै बेला अरणबाट बालिकाको हत्या भएको छ।

      समाचार

      भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन

      अर्को समाचार

      अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्

      admin

      admin

      अर्को समाचार
      भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन

      अदालतले हत्या आरोपीलाई नछोडेको भए गुलाब बाँच्ने थिइन्

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल माघ १३ गते मंगलबार, हेर्नुहाेस् राशिफल अनुसार तपाईको भाग्यफल यस्तो छ!

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      0

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल माघ १३ गते मंगलबार, हेर्नुहाेस् राशिफल अनुसार तपाईको भाग्यफल यस्तो छ!

      January 25, 2021
      गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

      गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

      January 25, 2021
      ब्रेकिंग न्यूजः नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

      २४ घण्टा नहुँदै नेकपा बिभाजनको बारेमा निर्वाचन आयोगले गर्यो यस्तो निर्णय!

      January 25, 2021
      को हुन् यी १७ बर्षकि सुन्दर किशोरी?, जसका लागि भ्लादिमिर पानी झै पैसा बगाउछन?

      को हुन् यी १७ बर्षकि सुन्दर किशोरी?, जसका लागि भ्लादिमिर पानी झै पैसा बगाउछन?

      January 25, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd