• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

    ०७७ साल माघ १३ गते मंगलबार, हेर्नुहाेस् राशिफल अनुसार तपाईको भाग्यफल यस्तो छ!

    गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

    ब्रेकिंग न्यूजः नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

    २४ घण्टा नहुँदै नेकपा बिभाजनको बारेमा निर्वाचन आयोगले गर्यो यस्तो निर्णय!

    को हुन् यी १७ बर्षकि सुन्दर किशोरी?, जसका लागि भ्लादिमिर पानी झै पैसा बगाउछन?

    सोमबार बिहानै श्रीमति सहित पशुपति मन्दिरमा किन पुगे प्रधानमन्त्री केपी ओली?

    अबको प्रधानमन्त्री डा.बाबुराम भट्टराई ,यस्तो छ आन्तरिक रणनीति

    गायिका टिका सानु किन रुदैं आईन मिडियामा ? (भिडियो सहित)

    ‘किन मस्ती गरिस् ?’

    ‘किन मस्ती गरिस् ?’

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      भारतले मिचेको सबै नेपाली भूमि फिर्ता हुन्छ हुन्छः प्रधानमन्त्री ओली

      admin by admin
      January 13, 2021
      0
      भारतले मिचेको सबै नेपाली भूमि फिर्ता हुन्छ हुन्छः प्रधानमन्त्री ओली
      0
      SHARES
      5
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गरे ।

      उनले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने र छ(छ महिनामा सरकार फेर बदल्ने मनशायले राजनीतिक अस्थिरता उत्पन्न गर्ने काम भएको बताए । अलिकति समयअघि नै प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचनका लागि जनादेशमा जाने निर्णय गरिएको बताउँदै उनले अब देश निर्वाचनोन्मुख भएको उल्लेख गरे ।

      यही पुस १७ गतेदेखि शुरु भएको हिउँदै अधिवेशनको बैठकमा प्रधानमन्त्री ओलीले भने, “जनताको इच्छा पाँच वर्ष सरकार टिकोस् भन्ने थियो । सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थताको अवस्था आयो । सरकारका प्रस्ताव निर्णयार्थ पेश पनि नगरिदिने प्रयास भयो । ” वर्तमान सरकार गठन भएयता भौतिक विकासनिर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा ऐतिहासिक काम भएको जनाउँदै उनले आफ्नो अघिल्लो कार्यकालमा शिलान्यास गरिएको रानीपोखरी यसपालि निर्माण सम्पन्न भएको बताए ।

      प्रधानमन्त्री ओलीले भूकम्पले क्षतिग्रस्त करीब सात लाख घर निर्माण सम्पन्न भएको, धरहरा पुनःनिर्माण अन्तिम चरणमा पुगेको, काठमाडौँको सौन्दर्य अभिवृृद्धि भएको, सांस्कृतिक सम्पदाको निर्माण भएको, तराईका शहरमा सयौँ किमी ढल निर्माण गरी सफा गरिएको, सिंचाइ, सडक, कृषिको आधुनिकीकरण र व्यावसायिकरण, औद्यौगिक क्षेत्र विकास र विस्तार तथा शिक्षा र स्वास्थ्यका क्षेत्रमा धेरै काम भएको विवरण प्रस्तुत गर्दै अहिलेको जस्तो द्रुततर गतिमा विकासनिर्माणका काम कहिल्यै नभएको जिकिर गरे ।

      आफूले भारतसँगको सम्बन्धमा पनि मित्रवत् रुपमा व्यापक छलफल गरी आपसी विवाद समाधान गर्न उल्लेख्य पहल गरेको उनले स्पष्ट पारे । “सन् १९२८ देखि शारदा नहरमा भारतमा पानी गइरहेको हाम्रो भूमि बाँझै छ, तर बोल्न नसक्ने अनि आफूले त्यस विषयमा बोल्दा तपाईँका पालामा मात्र भारतसँगको सम्बन्धमा धेरै बहस किन हुन्छ भन्ने ?” उनले प्रश्न गरे । कतिपयले नेपालकै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा बनाउँदा सम्बन्ध बिग्रिन्छ भनेको तर सरकारले नेपालको नयाँ नक्शामा उक्त भूमि समेटेर संविधानको अङ्गसमेत बनाएको बताउँदै उनले भने, “अब मित्रताका आधारमा भारतसँग छलफल हुँदैछ । नेपाली भूमि फिर्ता भएरै छाड्छ ।”

      संसद्को सातौँ अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसअघि संविधान जारी गरेवापत गरिएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको र चीनसँग यातायात र पारवाहन सम्झौता गरी नेपाललाई भूजडित बनाएको स्मरण गराए । यसअघि पनि आफ्नो नेतृत्वको सरकारले धेरै काम गरेपछि त्यसबाट आत्तिएर सरकार ढलाउने काम भएको उनको भनाइ थियो । (रासस)

      समाचार

      शिव श्रेष्ठको ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेदेखि

      अर्को समाचार

      भारतीय मिडियामा दिएको अन्तरवार्ता पछि ओलीको प्रशंसा देखेर झस्किए डा भट्टराई !

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल माघ १३ गते मंगलबार, हेर्नुहाेस् राशिफल अनुसार तपाईको भाग्यफल यस्तो छ!

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      निर्मला हत्या काण्ड: छानविन समितिका सदस्यनै भन्छन् अपराधिबाटै मेरो जुनसुकै समयमा मेरो हत्या हुन सक्छ

      0
      ०७७ आषाढ १४ गते आइतबार ई. स. २०२० जुन २८ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

      ०७७ साल माघ १३ गते मंगलबार, हेर्नुहाेस् राशिफल अनुसार तपाईको भाग्यफल यस्तो छ!

      January 25, 2021
      गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

      गित गाउँदा जजको आँखामा आँशु, यसरी रुवाए पवनले सबै दर्शकहरूलाई (भिडियो सहित)

      January 25, 2021
      ब्रेकिंग न्यूजः नेकपा विभाजनलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय

      २४ घण्टा नहुँदै नेकपा बिभाजनको बारेमा निर्वाचन आयोगले गर्यो यस्तो निर्णय!

      January 25, 2021
      को हुन् यी १७ बर्षकि सुन्दर किशोरी?, जसका लागि भ्लादिमिर पानी झै पैसा बगाउछन?

      को हुन् यी १७ बर्षकि सुन्दर किशोरी?, जसका लागि भ्लादिमिर पानी झै पैसा बगाउछन?

      January 25, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd