काडमाण्डाैं । मीन कुमार अधिकारी को निर्माण र रोशन पोख्रेल र लक्ष्मी कुवर को सह निर्माण अनि शंकर अधिकारी घायलको प्रस्तुती र लेखन/ निर्देशनमा निर्माण भएको प्याकुली मुविको पहिलो गीत रोएको नि छैन म त नित्याशिवाको आवाज रहेको छ ।
उक्त गीतमा प्रीतिका शर्मा को फिचरिङमा ओएस आर डिजिटल रिलिज भएको छ। प्याकुली मुविको कथा बोकेको यस भिडियो मा मुस्कान रेग्मी र रोशिका राया पनि फिचरिङ गरिएकोछ पुष्कर सुनुवारको संगीत र एरेन्ज रहेको छ यश गीतमा ।
कृष्ण पाण्डे को छायांकन डिके हमालको नृत्य देव महर्जन को द्वन्द र अन्जली था सम्पादन रहेकोछ। गीतको भिडियो पनि हेर्नुहाेस्
भिडियोः