डि. एस. डिजिटल सिनेमाको ब्यानरमा शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा बन्ने प्रतिशोध अर्थात revenge मा कोटेश्वर काठमाडौ कि रेनु थापाले नायिकामा डेब्यु गर्दैछिन । केहि म्युजिक भिडियोमा अभिनय गरिसकेकी रेनु नेपाली रजतपटमा केही गरौ भनी सुनौलो सपना बोकेर आएकिछन उनको पहिलो प्रयास सफल होस हाम्रो पनि शुभकामना ब्यक्त गर्दछाैं ।
रेनु थापाका केहि तस्विरहरू हेर्नुहाेसः