• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी

    सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी

    साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन

    साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन

    १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

    १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

    बधाई छ नेपाली चेली! एसिड आक्रमणमा परेकि खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’

    बधाई छ नेपाली चेली! एसिड आक्रमणमा परेकि खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’

    कोमल वली बारे नेता रघुजी पन्तको अभिब्यक्ति प्रति काँग्रेस नेतृ लिला नेपालको आयो कडा प्रतिक्रिया (भिडियो)

    कोमल वली बारे नेता रघुजी पन्तको अभिब्यक्ति प्रति काँग्रेस नेतृ लिला नेपालको आयो कडा प्रतिक्रिया (भिडियो)

    आजै बिप्लवका नेता सुदर्शन सहित १४४ जना छुु्ट्दै, काे कहाँ बाट छुट्छन् ?

    आजै बिप्लवका नेता सुदर्शन सहित १४४ जना छुु्ट्दै, काे कहाँ बाट छुट्छन् ?

    न्युजिल्याण्डमा ७.२ रेक्टरकाे शक्तिशाली भूकम्पपछि सुनामी आउने चेतावनी

    न्युजिल्याण्डमा ७.२ रेक्टरकाे शक्तिशाली भूकम्पपछि सुनामी आउने चेतावनी

    कति छन् ‘विप्लव’ नेतृत्वको नेकपाका छुट्न बाँकी कार्यकर्ता ?

    कति छन् ‘विप्लव’ नेतृत्वको नेकपाका छुट्न बाँकी कार्यकर्ता ?

    कहाँ छन् विप्लव ? यसरी ल्याइदै काठमाडौं !

    कहाँ छन् विप्लव ? यसरी ल्याइदै काठमाडौं !

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      प्रचण्डको बोलीको काउन्टरमा अब ‘राधिका आमा’

      admin by admin
      February 21, 2021
      0
      प्रचण्डको बोलीको काउन्टरमा अब ‘राधिका आमा’
      0
      SHARES
      7
      VIEWS
      Share on FacebookShare on Twitter

      राधिका शाक्यलाई अब सबैले ‘राधिका आमा’ भन्ने भए । केपी ओलीलाई थोरैले मात्र ‘बा’ भन्थे । केपीलाई बा भनिएकोमा डाहा लागेर माधवकुमार नेपालले उग्र र असामाजिक विरोध गर्नुभयो । माधव नेपालको बोलीको काउन्टरमा केपी ओलीलाई सर्वसाधारणले, खासगरी युवा वर्गले बा भन्न थाले ।

      अहिले ‘केपी बा’ देशव्यापी बनेको छ । माधव नेपालका कारण केपी ओली देशकै ‘बा’ बन्नुभयो । वास्तवमा माधवलाई केपी ओलीले यसका लागि धन्यवाद दिनुपर्ने हो । अब प्रचण्डले केपी शर्मा ओलीकी पत्नी ‘राधिका शाक्य’लाई राधिका आमा बनाइदिनुहुने भयो ।

      परिवारवादमा माधवको योगदान
      राधिका शाक्यलाई ‘राधिका आमा’ भनिने प्रसंगमा एउटा पुरानो घटना स्मरण गर्नुपर्ने हुन्छ । माधव नेपालले पत्नी गायत्री नेपाललाई स्वकीय सचिव बनाउनुभयो । त्यसबेला माधव उपप्रधानन्त्री बन्नुभएको थियो । मनमोहन अधिकारीको नेतृत्वमा एमालेको अल्पमतको सरकार बनेको थियो । २०५२ सालको कुरा हो यो ।

      माधवले पत्नीलाई स्वकीय सचिव बनाएकोमा ठूलो विवाद भयो । त्यसबेला गायत्री कुनै बैंकको कर्मचारी हुनुहुन्थ्यो । पत्नीलाई नियुक्त गर्न पाउनुपर्छ भन्ने माधवको अडान थियो । उहाँ आफैं पार्टी महासचिव हुनुहुन्थ्यो । विवाद चर्कंदै गयो । त्यसपछि माधवले गायत्रीलाई स्वकीय सचिव पदबाट हटाउनुपरेको थियो ।

      कम्युनिष्ट पार्टी सरकारमा पुगेपछि नातागोतालाई पोस्ने कामको औपचारिक सुरुवात माधव नेपालले त्यसरी गर्नुभएको थियो । माधवले थालेको विकृति केही समयका लागि सच्याइयो तर नातागोता पोस्ने माधव नेपाल प्रवृत्तिले जरा हालिहाल्यो ।

      परिवारवादका अग्रणी पुष्पकमल
      कम्युनिष्ट पार्टीमा परिवारवादलाई संस्थागत गर्नेमा अग्रणी नेता चाहिँ पुष्पकमल दाहाल प्रचण्ड नै हो । उहाँका भाइभतिजा, छोरीज्वाईं, सम्धी आफन्त सबैले पद पाएका छन्, अवसर पाएका छन् । राणाकालमा श्री ३ महाराजका परिवार सबैले जन्मँदै पद पाउँथे । प्रचण्डको परिवारमा चाहिँ वालिग भएपछि मात्र पद पाउँछन् । प्रचण्डको नातीनातीना पनि हुर्कंदैछन् । प्रचण्ड सत्ता र शक्तिमा फेरि पनि पुग्न सक्नुभयो भने उनीहरुले पनि पद र अवसर पाउने होला ।

      नेपालमा कम्युनिष्ट पार्टीमा परिवार नपोस्ने या पोस्न नचाहने कैयन नेता छन् । त्यस्ता नेतामा अग्रणी केपी शर्मा ओली हो । ओलीका छोराछोरी छैनन् त्यसैले पद पाएनन् भनेर प्रचण्डले अभिव्यक्ति दिनुभएको छ । मेरा सन्तान छन्, नातीनातीना छन्, यसमा मेरो के दोष भन्नुभएको छ प्रचण्डले । यति उच्च राजनीतिक पदमा पुगेको मानिसले यति घटिया टिप्पणी गरेको विश्वमै दुर्लभ होला ।

      श्री ३ र श्री ५ जस्ता प्रचण्डको खलक
      आफ्ना शाखासन्तान र नातेदार सबैले पद र अवसर पाएको कुरा ढाकछोप गर्न केपी ओली निसन्तान भएको प्रसंग उठाउनु पर्छ र ? यो बोल्न मिल्ने कुरा हो ? प्रश्न केपी ओलीका सन्तान छन् कि छैनन् भन्ने होइन, प्रचण्डको परिवार श्री ५ या श्री ३ जस्तो कसरी बन्यो भन्ने चाहिँ प्रश्न हो । केपी ओलीलाई निसन्तान भनेर आफूले सन्तानलाई पद र अवसर दिएको तथ्य ढाकछोप हुन्छ र ? कसैको सन्तान हुनु र नहुनु राजनीतिक विषय हो र ?

      केपी ओली निसन्तान भनेर प्रचण्डले इतिहासकै सर्वाधिक घटिया, अति निच र कानले सुन्नै नसक्ने अभिव्यक्ति दिनुभएको छ । उहाँको यो अभिव्यक्तिसँगै अब केपी ओलीलाई बा भन्नेको संख्या झन् बढ्ने भयो । आज देशभरका युवायुवतीले केपीलाई बा भन्छन् । केही महिना अघिसम्म ओलीलाई बा भन्नेको संख्या थोरै थियो । केपीलाई कार्यकर्ताले श्रद्धापूर्वक बा भनेकोमा डाहा भएर माधव र प्रचण्डले विरोध गर्नुभयो । त्यसपछि जताततै ओलीलाई बा भन्न थालियो । प्रचण्डको यो अभिव्यक्तिपछि केपी ओलीकी पत्नी राधिका शाक्यलाई पनि जनताले, युवायुवतीले ‘राधिका आमा’ भन्न थाले भने अचम्म नमाने हुने भयो । अर्थात्, केपी बा, राधिका आमा ।

      ओली र राधिकाका सन्तान चिनौं
      हो, केपी ओलीका सन्तान छैनन् । तर, यो देशका लाखौंलाख युवायुवती केपी ओलीका सन्तान हुन् । यो कुरा प्रचण्ड र माधव नेपालले राम्रोसँग बुझ्नुभएन । प्रचण्ड र माधवहरु आफ्ना सन्तानलाई मात्र सन्तान मान्नुहुन्छ तर ओलीले देशभरीका युवायुवतीलाई सन्तान मान्नुहुन्छ ।
      सन्तान थिए भने ओलीले पनि प्रचण्डकै पारामा सन्तान पोस्नुलाई आफ्नो राजनीतिक उद्देश्य बनाउनुहुन्थ्यो कि हुन्नथ्यो होला ? धेरैलाई यो जिज्ञासा लाग्न सक्छ । ठोकुवा गरेर भन्न सकिन्छ– प्रचण्डले जसरी केपी ओलीले गति छाड्नुहुने थिएन ।

      केपी ओलीका सन्तान छैनन् तर आफन्त छन्, नातागोता सबै छन् । दाजुभाइ दिदीबहिनी छन्, ससुराली छन्, मावली छन् । भान्जाभान्जी छन्, भदाभदै छन्, सालासाली छन्, भतिजाभतिजी छन् । ओलीले को आफन्तलाई पद दिनुभयो ? कसलाई अवसर दिनुभयो ? ओलीको परिवारका कसैले अकूत सम्पत्ति लुटेको हल्ला समेत सुनिँदैन । नातागोता आफन्त कसैलाई नपोस्ने ओलीले सन्तान थिए भने पनि तिनलाई थान्कोमा राख्नुहुन्थ्यो, आफैं अवसर सिर्जना गर भन्नुहुन्थ्यो भनेर ठोकुवा गर्न सकिन्छ ।

      प्रचण्डको टिममा रहेकाहरुले आफन्त मात्र पोसेका छैनन्, प्रेमिका समेत पोसेका छन् । नेपाली कम्युनिष्ट आन्दोलनमा नातागोता पोस्नेहरु जति छन्, सबै प्रचण्डको साथमा छन् । जो एउटै पार्टीमा छैनन्, उनीहरु पनि प्रचण्डलाई समर्थन गर्छन् । जस्तो कि बाबुराम भट्टराई । बाबुराम र प्रचण्ड बेग्लै पार्टीमा हुनुहुन्छ तर उहाँहरु अहिले एकढिका हुनुहुन्छ । केही समयपछि बाबुराम र प्रचण्ड एउटै पार्टीमा देखिनुहुने पनि बुझिन्छ । बाबुरामले सशुराली पोसेको दुनियाँले देखेको छ । बाबुरामले सुशुराली खलककाहरुलाई छानीछानी पद दिनुभएको थियो ।

      जनताका छोराछोरीलाई बन्दूक बोक्न लगाएर बाबुरामले आफ्नी छोरीलाई भने विदेशमा पढाउनुभयो । बन्दूक बोकेर प्रचण्डलाई नेता बनाइदिनेहरुको विजोग छ तर पद र अवसर जति प्रचण्डको परिवारले मात्र पाएको छ । प्रचण्डले छोरीहरुको विवाह जनयुद्धका छापामारहरुसँग गरिदिनुभएन । भारत लगेर सुरक्षित जीवन बाँच्ने व्यवस्था मिलाइदिएर छोरीहरुको विवाह गरिदिनुभएको थियो । सामन्तवादका विरुद्ध लड्नुपर्छ भनेर प्रचण्डले १७ हजार मार्नुभयो । तर आज आफैं श्री ५ र श्री ३ बन्नुभएको छ । उहाँका परिवार अहिले राजखलक जस्तो बनेको छ ।

      असामाजिक आक्रमणको काउन्टर
      प्रचण्डको राजनीति सम्पूर्ण रुपमा सन्तान र परिवारलाई अगाडि बढाउनेमै केन्द्रीत छ । प्रचण्ड कति परिवारवादी मानिस हो भने छोराले बहुविवाह गरेर बिना मगरलाई ल्याए । दुवैजनालाई बहुविवाहमा मुद्दा चलाउनुपर्नेमा प्रचण्डले बुहारीलाई सांसद् बनाइदिनुभयो । त्यसपछि मन्त्री बनाइदिनुभयो । बुहारी बिनालाई केपी ओलीले मन्त्री पदबाट हटाइदिनुहुन्छ कि भनेर रातोदिन खबरदारी गर्नुभयो । प्रचण्डलाई दशकौंदेखि साथ दिएका सिनियर नेताहरुले मन्त्री बन्न पाएनन् तर बुहारीले आकर्षक मन्त्रालयमा मन्त्री बन्न पाइन् ।

      प्रचण्डले केपी ओलीलाई निसन्तान भन्दै जुन असामाजिक ढंगले आक्रमण गर्नुभएको छ त्यसको सबैले भत्सर्ना गर्न जरुरी छ । सभ्य समाजमा यस्तो टिप्पणी गरिँदैन । केपी ओली र प्रचण्डमा को परिवारवादी ? केपी ओलीका नातागोता आफन्त र प्रचण्डका नातागोता आफन्त कहाँकहाँ कस्तो अवस्थामा छन्, के के लाभ लिएका छन् भन्ने तुलना गरेर हेरे धेरै कुरा छर्लङग हुनेछ ।

      प्रचण्डको असामाजिक अमर्यादित टिप्पणी केपी ओलीतिर मात्र नभएर राधिका शाक्यतिर समेत लक्षित छ । राधिका शाक्य ती महिला हुनुहुन्छ जो प्रधानमन्त्रीकी पत्नी भएर पनि कुनै विवादमा हुनुहुन्न । गृहिणीका रुपमा सीमित हुनुहुन्छ । विगतका कतिपय प्रधानमन्त्रीका पत्नीले कसरी पतिको आडमा शक्तिको दुरुपयोग गरेका थिए भन्ने जगजाहेर छ । राधिका शाक्यको भूमिकामा कसैले प्रश्न उठाउन सकेको छैन । यस्ती महिलालाई लक्षित गरेर आरोपको आक्रमण गर्नु प्रचण्डलाई सुहाउँदैन ।

      प्रचण्डको अभिव्यक्तिको काउन्टरमा अब सर्वसाधारणले राधिका शाक्यलाई पनि ‘राधिका आमा’ भन्ने अभियान चलाउन सक्छन् । त्यसबेला प्रचण्ड र माधव नेपालहरुको जवाफ के हुने होला ? कृष्ण थापाको लेख सनराइजखबरबाट साभार गरिएकोमा क्षमाप्रार्थी छाैं ।

      समाचार

      प्रचण्ड–नेपाल पक्षलाई लाग्यो जोडदार धक्का, पूर्वमन्त्री तामाङ दम्पतीले छोडे साथ

      अर्को समाचार

      चैतभित्र पाँच लाख सदस्यता विस्तार गर्ने युवा संघकाे घाेषणा

      admin

      admin

      अर्को समाचार
      चैतभित्र पाँच लाख सदस्यता विस्तार गर्ने युवा संघकाे घाेषणा

      चैतभित्र पाँच लाख सदस्यता विस्तार गर्ने युवा संघकाे घाेषणा

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      1
      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      1

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी

      सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी

      0
      सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी

      सुनको मुल्यमा ओरालो लाग्ने क्रम जारी

      March 5, 2021
      साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन

      साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन

      March 5, 2021
      १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

      १७ वर्षीया किशोरी बाह्र दिनदेखि सम्पर्कविहीन

      March 5, 2021
      बधाई छ नेपाली चेली! एसिड आक्रमणमा परेकि खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’

      बधाई छ नेपाली चेली! एसिड आक्रमणमा परेकि खातुनलाई ‘इन्टरनेशनल विमेन अफ करेज अवार्ड’

      March 5, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd