• गृहपृष्ठ
  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अर्थ खबर
    • कथा
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गजल
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • धर्म संस्कृति
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
    • प्रवास
    • बलिउड
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मनाेरञ्जन
    • मोडल वाच
    • यात्रा स्मरण
    • राजनीति
    • राशिफल
    • राष्ट्रिय
    • रोचक
    • रोजगार
    • लघुकथा
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    • हलिउड
    कारवाही गरेर फाल्नुपर्ने आफै सरक्क गए नाम लिन्न नत्र मुख कुल्ला गर्नुपर्छ

    प्रचण्ड- नेपाललाई ‘झुसे बारुलो’ भन्दै झापा पुगेका ओलीले भने, ‘लड्डु खानेहरु हामी यही छ भन्ने नबिर्स ‘

    झापाबाट प्रधानमन्त्रीले जनतालाई दिए खुशीको खबर – विप्लव समूहसँग चाँडै वार्ता

    झापाबाट प्रधानमन्त्रीले जनतालाई दिए खुशीको खबर – विप्लव समूहसँग चाँडै वार्ता

    पत्रकार महासङ्घको निर्वाचनमा ४ समूह एकै ठाउँ, प्रेस बिज्ञप्ति सहित

    पत्रकार महासङ्घको निर्वाचनमा ४ समूह एकै ठाउँ, प्रेस बिज्ञप्ति सहित

    २७ बर्षका लालबहादुर शाह बोनम्यारो रोगले पीडित, रकम अभावमा १ बर्ष देखि उपचार रोकिएपछि सहयोगको याचना (भिडियो)

    २७ बर्षका लालबहादुर शाह बोनम्यारो रोगले पीडित, रकम अभावमा १ बर्ष देखि उपचार रोकिएपछि सहयोगको याचना (भिडियो)

    प्रचण्ड – नेपाललाई झस्काउने गरि ओलीले चाले यस्तो कदम !

    प्रचण्ड – नेपाललाई झस्काउने गरि ओलीले चाले यस्तो कदम !

    छोरा ल्याइदिएको मोबाइलबाट लभ गरेर आमा पोइल हिँडेपछि…

    छोरा ल्याइदिएको मोबाइलबाट लभ गरेर आमा पोइल हिँडेपछि…

    त्यो मुश्किल घडिमा ४ छोराछोरीको जीवन बचाउन यी आमाले जे गरिन….

    त्यो मुश्किल घडिमा ४ छोराछोरीको जीवन बचाउन यी आमाले जे गरिन….

    प्रधानमन्त्री ओलीको पक्षमा बुटवलमा उत्रियो इतिहासकै ठुलो जनसागर – लाइभ भिडियो

    यसकारण जादैछन् प्रधानमन्त्री केपी ओली आज गृह जिल्ला

    आजै पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको दिन, सम्झना उस्तै रहिरहे…

    आजै पूर्वपर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको दिन, सम्झना उस्तै रहिरहे…

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • प्रदेश २
      • बागमती
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक
    No Result
    View All Result

      प्रधानमन्त्री ओलीको राजिनामा माग भएसँगै यस्तो चिन्ता!

      admin by admin
      February 23, 2021
      0
      प्रधानमन्त्री ओलीको पक्षमा बुटवलमा उत्रियो इतिहासकै ठुलो जनसागर – लाइभ भिडियो
      0
      SHARES
      8
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल रहेको ठह¥याएको छ । विघटनको निर्णय गर्दा नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव देखिएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यता प्रतिकूल भएको हुँदा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपरेको फैसलामा उल्लेख छ ।

      फैसलामा भनिएको छ, “राष्ट्रपतिसमक्ष गत पुस ५ गतेको सिफारिस तथा सोबमोजिम राष्ट्रपतिबाट सोही मितिमा भएको प्रतिनिधिसभा विघटनको निर्णय, विज्ञप्तिसमेतका तत्सम्बन्धी सम्पूर्ण कामकारवाहीहरु असंवैधानिक भएकाले प्रारम्भदेखि नै कानूनी प्रभाव शून्य रहने गरी उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ ।”

      सङ्घीय संसद्को प्रतिनिधिसभाको विघटनका लागि नेपालको संविधानले निर्दिष्ट गरेका निश्चित पूर्वावस्थाको अभाव भएको तथा संविधानको आधारभूत मर्म, मूल्य र मान्यताप्रतिकूल प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा (१) र (७), धारा ८५ तथा संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता तथा आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकको अभ्यासबमोजिम भनी गरेको निर्णय असंवैधानिक भएको फैसलामा छ ।

      “उपर्युक्तबमोजिम जारी गरिएको आदेशको परिणामस्वरुप सङ्घीय संसद्को प्रतिनिधिसभा उक्त असंवैधानिक विघटनभन्दा पहिलाकै स्थितिमा पुनःस्थापित भई यथास्थितिमै काम गर्न सक्षम र समर्थ रहेको छ”, फैसलामा भनिएको छ, “प्रतिनिधिसभाको छैटाँैं अधिवेशन मिति २०७७ ।३।१८ मा अन्त्य भएको र संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अनिवार्य रुपमा ६(छ) महिनाभित्र अर्को अधिवेशन आह्वान हुनपर्नेमा उपर्युक्तबमोजिम प्रतिनिधिसभा असंवैधानिक विघटन भएको कारणबाट समयावधि व्यतित भए तापनि यस्तो विघटनको परिणामस्वरुप बैठक बस्ने मितिसमेत स्वतः परिवर्तन भएको मानी यो आदेश जारी भएको मितिले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाई बैठकको लागि आवश्यक व्यवस्था गर्नू, गराउनू ।”

      प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधा र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला जारी गरेको हो । गत माघ ४ गते आइतबारदेखि संवैधानिक इजलासमै विषयकेन्द्रित बहस शुरु भई यही फागुन ७ गते सबै पक्षको सुनुवाइ सकिएको थियो । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा गरी आगामी वैशाख १७ र २७ मा निर्वाचन हुने घोषणासमेत गरिएको थियो ।

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु ।”

      सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्नुहुँदै पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताउनुभयो । उहाँले सम्पूर्ण जनता, आन्दोलनमा उत्रेका दल, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवादसमेत दिनुभएको छ ।

      त्यस्तै अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरिदिएपछि नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतप्रति जनताको विश्वास बढेको बताउनु भएको छ । चितवनमा रहनु भएका प्रचण्डले पुनःस्थापनाको फैसला आएपछि प्रचण्ड खुसी देखिनु भएको छ ।

      राजनीति सहमतिको बाटोबाटै अगाडि जानुपर्छ भन्ने मलाई लाग्छ। यो कुरा हामीले सार्वजनिक रूपमा पनि भनेका छौं। सार्वजनिक रूपमा गरिएका प्रतिवद्धताभन्दा बाहिर हामी जाँदैनौं। केपीसँग सहमति हुँदैन। केपीसँग कुनै सहमतिको सम्भावना छैन भन्दै प्रतिकृया दिनुभएको छ।\\

      अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ। ‘यदी तपाईंमा अलिकति पनि लाज छ भने, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस्,’ चितवनबाट मंगलबार साँझ प्रचण्डले भन्नुभयो। उहाले मूल पार्टीमा सांसदहरूलाई फर्कन आग्रह गरेका गर्नुभएको छ।

      आफ्नै निर्वाचन क्षेत्र रहेको चितवनबाट प्रतिनिधि सभा विघटन बदर भएको खुसी साट्न पाएकोमा उनी खुसी हुनुहुन्छ। मंगलबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले प्रतिनिधि सभा पुनर्स्थापना हुने बताउनुभएको थियो।

      त्यस्तै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधामन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताउनु भएको छ । मंगलबार साँझ सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने फैसला गरेपछि उहाले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

      ‘सर्वाेच्च अदालतले आफ्नो धर्म निभाएको छ । प्रधानमन्त्रीको अलोकतान्त्रितक र असंवैधानिक कदम अन्त्य भएको छ । अब संविधान रक्षा भइसकेको छ’, उहाले भन्नुभयो ।

      त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव नेपाल पक्षले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेसँगै प्रधानमन्त्री ओलीले तत्कालै राजीनामा दिनुपर्ने माग गरेको छ। उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, “यो असंवैधानिक र प्रतिक्रान्तिकारी कदम चालेको सन्दर्भमा प्रधानमन्त्रीले पहिलो कुरा तत्कालै राजीनामा दिनुपर्छ।

      अदालतबाट बदर भइसक्यो, त्यसकारण उहाँले राजीनामा दिनैपर्छ। नदिए पनि प्रतिनिधिसभाको बैठक प्रारम्भ भएपछि आवश्यक प्रक्रिया अघि बढ्छ।” उनले राष्ट्रपतिको हकमा अहिले नै आफूहरूले टिप्पणी गर्नु उपयुक्त नठान्ने बताउनुभयो।

      “प्रधानमन्त्रीको असंवैधानिक र प्रतिगामी कदमलाई रक्षा गर्ने र त्यसअनुसार चल्ने काम उहाँले गर्नुभएको देखियो। त्यही पनि राष्ट्रपतिको बारेमा अहिले हामी टिप्पणी गर्दैनौँ,” उहाले भन्नुभयो। श्रेष्ठले सर्वोच्च अदालतको पछिल्लो निर्णयले संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको भन्दै त्यसको स्वागत गर्नुभएको छ।

      समाचार

      प्रतिनिधिसभा पुनःस्थापना भएपछि, केपीलाई माधव र प्रचण्डले दिए यस्तो जवाफ

      अर्को समाचार

      गैराखोला भलिवल खेल अपडेटः आजका खेलहरूमा बिजय टीमहरू को को हुन? जान्नुहाेस्

      admin

      admin

      अर्को समाचार
      गैराखोला भलिवल खेल अपडेटः आजका खेलहरूमा बिजय टीमहरू को को हुन? जान्नुहाेस्

      गैराखोला भलिवल खेल अपडेटः आजका खेलहरूमा बिजय टीमहरू को को हुन? जान्नुहाेस्

      Leave a Reply Cancel reply

      Your email address will not be published.

      लोकप्रिय

      • ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

        0 shares
        Share 0 Tweet 0
      • २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

        0 shares
        Share 0 Tweet 0
      • कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

        0 shares
        Share 0 Tweet 0
      • अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

        0 shares
        Share 0 Tweet 0
      • अन्तर जिल्ला सवारी आवागमन पूर्णरुपमा बन्द गर्न गृहकाे सूचना (बिज्ञप्ति सहित)

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट
      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      ५१ बर्षीय बृद्धले ९ बर्षिया बालिकालाई गर्भ बोकाएपछि… (भिडियो सहित)

      August 24, 2020
      तपाईंको यो साता: असार १४ आइतबारदेखि २० गतेसम्मको साप्ताहिक राशिफल हेर्नुस्

      २०७७ साल साउन १० गतेदेखि १६ गतेसम्मको साप्ताहिक राशिफल हेर्नुहोस्

      July 25, 2020
      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      कुकुर बाँध्ने बेल्टले सुशान्तको घाँ’टी थि’चेर मा’रिएको खुलाशा

      August 8, 2020
      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      अमेरिकी निर्वाचनमा उपराष्ट्रपतिकि उमेदबार बन्दै गरेकि कमला काे हुन?

      August 12, 2020
      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक

      1
      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      छायांकनमा वेब सीरीज ‘प्याकुली’

      1

      सीपीएन-एममा अडवाणीको प्रस्तावले प्रंचनको हस्तक्षेपलाई अस्वीकार गर्यो

      0
      कारवाही गरेर फाल्नुपर्ने आफै सरक्क गए नाम लिन्न नत्र मुख कुल्ला गर्नुपर्छ

      प्रचण्ड- नेपाललाई ‘झुसे बारुलो’ भन्दै झापा पुगेका ओलीले भने, ‘लड्डु खानेहरु हामी यही छ भन्ने नबिर्स ‘

      0
      कारवाही गरेर फाल्नुपर्ने आफै सरक्क गए नाम लिन्न नत्र मुख कुल्ला गर्नुपर्छ

      प्रचण्ड- नेपाललाई ‘झुसे बारुलो’ भन्दै झापा पुगेका ओलीले भने, ‘लड्डु खानेहरु हामी यही छ भन्ने नबिर्स ‘

      February 28, 2021
      झापाबाट प्रधानमन्त्रीले जनतालाई दिए खुशीको खबर – विप्लव समूहसँग चाँडै वार्ता

      झापाबाट प्रधानमन्त्रीले जनतालाई दिए खुशीको खबर – विप्लव समूहसँग चाँडै वार्ता

      February 28, 2021
      पत्रकार महासङ्घको निर्वाचनमा ४ समूह एकै ठाउँ, प्रेस बिज्ञप्ति सहित

      पत्रकार महासङ्घको निर्वाचनमा ४ समूह एकै ठाउँ, प्रेस बिज्ञप्ति सहित

      February 28, 2021
      २७ बर्षका लालबहादुर शाह बोनम्यारो रोगले पीडित, रकम अभावमा १ बर्ष देखि उपचार रोकिएपछि सहयोगको याचना (भिडियो)

      २७ बर्षका लालबहादुर शाह बोनम्यारो रोगले पीडित, रकम अभावमा १ बर्ष देखि उपचार रोकिएपछि सहयोगको याचना (भिडियो)

      February 28, 2021

      हाम्रो टीम

      रतन बहादुर चन्द (अध्यक्ष)
      हरि प्रसाद मानन्धर (सम्पादक)
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः [email protected]
      [email protected]

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd