• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्दै…

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    साताको अन्तिम कारोबार दिन नेप्से १.६६ अंक घट्यो, कारोबार रकममा पनि गिरावट

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    १३ बर्षिया अँशुको विभत्स ह’त्या, क्रिया खर्चका लागि सहयोगी मनहरूकाे समाजले गर्यो सहयोग

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      रूस गएको छोरो बन्धक भएको त्यो भिडियो, जुन हेरेपछि मात्रै बुवाले थाहा पाएका थिए

      admin by admin
      December 10, 2023
      0
      रूस गएको छोरो बन्धक भएको त्यो भिडियो, जुन हेरेपछि मात्रै बुवाले थाहा पाएका थिए
      0
      SHARES
      334
      VIEWS
      Share on FacebookShare on Twitter

      काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ का विदुर ढकाललाई बिहान चियापसल नगई चित्त बुझ्दैनथ्यो। मंसिर १९ गते बिहान ८ बजेतिर पनि ५० वर्षीय ढकाल चिया पसल पुगेका थिए।

      चिया पसलमा दैनिक चिया पिउन आउने सबै चिनेजानेका ग्राहकहरू थिए। तर त्यस दिन ढकालसँग कोही बोलनन्। सधैं बोलिरहने मानिसहरू नबोलेपछि ढकाललाई अचम्म लाग्यो।

      केहीबेरमा मौनता तोड्दै एक जनाले उनको अनुहारतिर हेर्दै भने– ‘तिम्रो छोराको फोटो फेसबुकमा आएको छ हेर्‍यौ?’ आफूले मोबाइलमा डाटा प्याक सकिएर नहेरेको उनले जवाफ दिए। तर उनीहरूले २२ वर्षीया छोरा सिद्धार्थ ढकालका बारेमा थप कुरा खुलाएनन्। सिद्धार्थ समस्यामा परेको भन्दै भिडिओ आएको उनीहरूका छोरा-नातिले बताएका रहेछन्।

      चिया पसलमा छोराबारे सुनेपछि ढकाल त्यहाँ धेरैबेर अडिन सकेनन्, घर फर्किए। नजिकैको नाति पर्नेलाई डाटा प्याकेज तान्न लगाएर सामाजिक सञ्जाल (फेसबुक) खोलिदिन भने। उनले छोरा रूस गएपछि १५ हजारको मोबाइल किनेका थिए, छोरासँग बोल्न। तर उनलाई फोन उठाउनबाहेक अरू केही गर्न आउँदैन्थ्यो।

      उनको छोरासँग कुरा नभएको दुई-चार दिन भइसकेको थियो। छोरालाई केही भयो कि भन्ने डर भयो। बुढेसकालको एक्लो सहारा, केही भइहाल्यो भन्ने पीरले उनका आँखा धमिलिन थाले। उनलाई भिडिओ खोज्न निकैबेर लाग्यो। अन्तत: उनले छोरा सिद्धार्थ ढकालले आफूलाई उद्धार गर्न अपिल गरेको भिडिओ हेरे। अंग्रेजी नबुझ्ने भएकाले अन्तमा बा-आमालाई सम्झिएर रोएको बाहेक अरू कुरा सुरूआतमा थाहा नभएको विदुर बताउँछन्।

      ‘त्यतिबेला छोरा भक्कानिएको देखेर समस्यामा परेको भन्ने मात्र थाहा भयो,’ उनले भने। वरिपरिका अरूलाई पनि भिडिओमा के-के भनेको छ भनेर सोधे। उनीहरूले पनि खुलेर भन्नै सकेनन्। कसैले अपहरण गरेको भने कसैले बन्धक बनाएको छ भन्ने कुरा उनलाई सुनाए। तर वास्तविक के हो भन्ने उनले मेसो पाउनै सकेनन्।

      छोरा समस्यामा परेको कुराले उनी एकै ठाउँमा रहन नसक्ने भए। श्रीमती गंगाले यी कुरा थाहा पाए रूने डरले उनले सुनाएनन्। तर दिउँसोपख थाहा पाइहालिन्। ‘दिउँसो उनका घरमा वरपर र सिद्धार्थका साथीहरू आएपछि गंगाले पनि छोरा समस्यामा परेको सुइँको पाइहालिन्,’ उनले भने।

      रूसी फौजमा जागिर खाएकाले रेड जोनबाट युक्रेनी सेनाले उठाएर लगेर बन्धक बनाएको भन्नेबारे विदुरले साँझमात्र प्रष्ट बुझे। उनी र गंगा त्यो रातभर निदाउन सकेनन्। बुधबार बिहानै स्थानीय जनप्रतिनिधि उनको घर आए। नगरपालिका प्रमुख टोकबहादुर वाइबा र वडाध्यक्ष सोमप्रसाद ढकाललाई आफ्ना छोरालाई उद्धार गरिदिन अपिल गरे। उनीहरूले ‘हामी छौं। तपाईंको छोरालाई उद्धार गर्न पहल गर्छौं’ भन्ने प्रतिवद्धता व्यक्त गरेर त्यो दिन फर्किए।

      उनीहरूको कुराले केही हदसम्म मनको पीडा कम त भयो। तर दम्पती नै भर परिरहन भने सकेनन्। ‍किनकि अरूको देशमा के भयो होला? कस्तो अवस्थामा होला भन्ने पीरले दम्पतीलाई नै दपेटिरह्यो। उनले वडाध्यक्ष र नगर प्रमुखलाई मात्र भनेर नहुने भन्दै सरकारलाई नै पहल गर्नका लागि आग्रह गरे। उनको पीडा देखेर नगर प्रमुख र वडाध्यक्षले शुक्रबार प्रधानमन्त्रीसँग भेट गराउन प्रधानमन्त्री कार्यालय सिंहदरबारसम्म विदुरलाई ल्याएका थिए।

      तर प्रधानमन्त्री जिल्लाबाहिर रहेको र साँझ ६ बजेसम्म पनि नफर्किएपछि परराष्ट्र सल्लाकारलाई भेटेर फर्किएको वडाध्यक्ष सोमप्रसाद ढकालले बताए। ‘साँझ ६ बजेसम्म फर्किने भन्ने थियो। तर अझै ढिला हुने भएपछि हामी फर्कियौं,’ उनले भने, ‘हाम्रो समस्या प्रधानमन्त्रीको परराष्ट्र सल्लाकारलाई सुनाएका छौं।’ उनले थपे- ‘सम्बन्धित निकायसम्म पुग्ला नि।’

      उनीहरूले परराष्ट्रमन्त्री एनपी साउदलाई पनि भेटेर आफ्ना छोराको उद्धार गरिदिन अपिल गरेका छन्। सिद्धार्थ अरूकै देशमा बन्धक भएकाले सरकारले पहल गरे मात्र उद्धार हुने वडाध्यक्ष विदुर ढकालले बताए। ‘जे छ अब सरकारकै हातमा छ,’ उनले भने, ‘हामी त्यहाँ पुग्न सक्दैनौं। त्यसैले सरकारलाई आग्रह गरिरहेका हौं।’

      विदुर एक्लो छोरालाई फर्काइदिन सरकारसँग अपिल गरिरहेका छन्। कहिले स्थानीय तह र कहिले प्रहरी र कहिले साथीभाइलाई छोराको भिडिओ देखाउँदै हिँडिरहेका छन्। भिडिओ सार्वजनिक भएदेखि उनको सिद्धार्थसँग कुरा हुन सकेको छैन। त्यसैले बेला-बेला छोराले म्यासेज गर्‍यो कि भन्दै मोबाइल हेरिरहेको उनले सेतोपाटीलाई जानकारी दिए।

      उनले एकपटक छोरालाई फोनमा त्यहाँ समस्या भएको भए फर्किनसमेत भनेका थिए। तर आफूले काम पाएको र अब सब ठीक हुने बताएका थिए। उनी अहिले छोरालाई विदेश पठाउनु नै आफ्नो ठूलो गल्ती भएको भन्दै भक्कानिन्छन्।

      उनकाअनुसार सिद्धार्थसहित गाउँकै चार जना युवासँगै जाने भएकाले पठाएको बताउँछन्। त्यहाँ फेरि आफ्नो छोरो एक्लै परेको दुखेसो पोखे। सिद्धार्थ असोज २ गते पढ्न र सँगसँगै काम गर्ने योजनाले रूस गएका हुन्। सिद्धार्थ १२ पास गरेदेखि नै के गर्ने कता जाने भनेर भौंतारिरहेका थिए। उनले एक वर्षअघि मण्डनदेउपुर नगरपालिका-९ को डेडीथुम्का माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरेका थिए।

      ७/८ महिना यतै जागिर खोज्दै हिँडेका सिद्धार्थले घरमा एकाएक बाहिरिने योजना सुनाएका थिए। विदुरलाई एक्लो छोरालाई विदेश पठाउन मन त थिएन। तर छोराले केही वर्ष दु:ख गरेर फर्किने भएपछि आफ्नो मनलाई बलियो बनाउँदै विदेश पठाउन राजी भएको विदुर बताउँछन्।

      आर्थिक अवस्था सामान्य भएकाले परिवारको जिम्मेवारी उनकै काँधमा थियो। उनी घरका एक्ला सन्तान हुन्। गाउँकै अन्य युवा पनि जाने भएपछि विदुरले छोराको योजनामा साथ दिए। उनलाई जानका लागि ऋण खोजिदिए। उनले साढे ९ लाख रूपैयाँ गाउँमा ऋण लिएका छन्। चारै जनाले एउटै एजेन्टमार्फत् रूस जाने प्रक्रिया पूरा गरेका थिए। तर आफ्नो छोराको मात्र कलेज फरक पर्‍यो। र छुटिनुपरेको उनले सुनाए।

      निशान केसी भन्ने व्यक्तिमार्फत् विदेश जाने प्रक्रिया आगाडि बढाएको विदुर बताउँछन्। उनी अन्य तीन जना साथीमध्ये कोही एक जनाको चिनजानकै रहेको पनि सिद्धार्थले उनलाई भनेका थिए। चिनजानकै भएपछि केही समस्या नहुनेमा सिद्धार्थ ढुक्क थिए। तर त्यहाँ गएपछि तीन जना एउटा विश्वविद्यालयमा परेका थिए। भने सिद्धार्थ दुई घन्टाको फरकमा अर्को विद्यालयमा परे।

      त्यहाँ पढ्नका लागि एजेन्टलाई दिएको पैसा नबुझाएको र विद्यालयले पैसा मागेको भन्ने कुरा सिद्धार्थले बुबालाई बताएका थिए। त्यतिबेला त्यहाँ समस्या भएको भए स्वदेश फर्किन आफूले सुझाएको विदुर बताउँछन्। त्यसको केही सातापछि उनले फोनमा भनेका थिए, ‘अब काममा लागेको छु, विस्तारै ठीक हुन्छ।’

      विदुरलाई पनि जागिर पाएको भए आफूलाई कलेजलाई तिर्ने पैसा जोहो गर्छ भन्ने लागिरहेको थियो। दुई महिनादेखि आफू काममा लागिसकेको सिद्धार्थले बताएका थिए। समाजिक सञ्जालमा भिडिओ आउनु दुई /तीन दिनअघि सिद्धार्थले आफू ठीक रहेको जानकारी दिएका थिए।

      एकाएक तीन दिनपछि बन्धकमा परेको भिडिओ आउँदा घरमा रूवाबासी चल्यो। उनले भिडिओमा १२० दिनदेखि मात्र रसिया सेनामा भर्ना भएको बताएका छन्। त्यहाँ आफूलाई पढ्नका लागि पैसा नभएपछि स्वदेश फर्काइदिने डरले सेनामा भर्ती भएको प्रष्ट खुलाएका छन्।

      त्यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भए पनि अहिले उनी परिवारको सम्पर्कमा आएका छैनन्। त्यसैले उनका बुवा छोरालाई उद्धार गरिदिनका लागि दौडधुप गरिरहेका छन्। छोराले आफूलाई उद्धार गरिदिन राखेको भिडिओ विदुरले मोबाइलमा सुरक्षित राखेका छन्। त्यही भिडिओ हेर्दै घरी उनी भक्कानिन्छन्, घरी सरकारलाई उद्धार गरिदिन अनुनय गर्छन्। वडाध्यक्ष सोमप्रसाद ढकाल सिद्धार्थको उद्धारका लागि सरकारले पहल गरेमात्र सम्भव हुने बताउँछन्।

      ‘सिद्धार्थका बुवा र हामीले भनेर मात्र हुँदैन। सरकारले नै पहल गर्नुपर्छ, ‘उनले भने, ‘हामीले सक्ने कोसिस त गरिरहेकै छौं।’ सरकारले देशको एउटा छोरालाई सकुशल फर्काइदिन कम्मर कस्नुपर्ने वडाध्यक्षको धारणा छ। ‘आमाबुवाको एउटै बिन्ती छ, छोरालाई सकुशल उद्धार गरिदिनुपर्‍यो,’ वडाध्यक्ष ढकालले भने।

      समाचार

      नर्थ क्यारोलाइनामा कुलपति राईको एकल कविता वाचन

      अर्को समाचार

      मंसीर २५ गते सोमवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      admin

      admin

      अर्को समाचार

      मंसीर २५ गते सोमवार, हेर्नुहोस यस्तो छ तपाईको भाग्य अनुसारको राशिफल, यी राशिहरूको चम्किनेछ भाग्य!

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

      January 5, 2026
      एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

      एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

      January 5, 2026
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

      December 26, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd