• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      पूर्वप्रहरी प्रमुखलाई नेताका रुपमा चिनाउँदै एमाले कार्यकर्ता

      admin by admin
      November 9, 2022
      0
      पूर्वप्रहरी प्रमुखलाई नेताका रुपमा चिनाउँदै एमाले कार्यकर्ता
      0
      SHARES
      63
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । निधारमा रातो टीका, खैरो जम्पर, कालो पाइन्ट र टिलिक्क टल्किने सेतो जुत्ता । भीडभाडमा पनि टाढैबाट नजरमा पर्छन्, सर्वेन्द्र खनाल ।

      काँधमा नेकपा एमाले लेखिएको सूर्य चिह्न अंकित गलबन्दी भिरेका उनको अघिअघि प्रहरी सहायक निरीक्षक (असई) र हवल्दार छन् भने चार म्यादी प्रहरी पनि पछि–पछि ।

      यो सेवानिवृत्त भएको तीन वर्ष नपुग्दै एमाले प्रवेश गरेर काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका खनालको घरदैलो अभियानको दृश्य हो ।

      घरदैलोका क्रममा उनी धेरै बोल्दैनन् । श्रद्धापूर्वक हात जोड्छन् । बेलाबेला घरका छततिर रहेका मतदातालाई हात हल्लाउँछन् । एमाले कार्यकर्ताले उनलाई मतदातासँग चिनापर्ची गराउँछन् । युवा पुस्ताका मतदातालाई खनाललाई चिनाइराख्नु परेको देखिएन ।

      प्रहरी महानिरीक्षक (आईजीपी) बन्नुअघि नै खनाल ‘दबङ’ छविका प्रहरी अफिसर थिए । राष्ट्रिय फुटबल टोलीको म्याच फिक्सिङ प्रकरणले उनी धेरैको नजरमा परेका थिए । कुमार घैंटे मूठभेड प्रकरणपछि गुण्डागर्दी विरुद्ध आक्रामक अफिसरको छवि बनाए । महानिरीक्षक बनेपछि चाहिं सर्वेन्द्रको छवि विवादित बन्यो ।

      पूर्वसांसद महेश बस्नेत, किसान श्रेष्ठसँगै मिलेर सांसद अपहरण गरेको आरोपमा मुछिए ।

      धर्मस्थली, सानोबाइपास क्षेत्रमा घरदैलो टोली हात हल्लाउँदै एउटा पसल अगाडि अडियो । राजाराम महर्जन मुस्कुराउँदै निस्किए । खनालले हात अघि बढाए ।

      ‘पहिले सलाम खाएको मान्छे, अहिले जनतालाई सलाम गर्नुपर्छ’ महर्जनले ठट्टा गरे । सर्वेन्द्र बोलेनन्, कार्यकर्ता फिस्स हाँसे ।

      ‘पुलिसमा जस्तो कहाँ सहज हुन्छ’, टोली अघि बढेपछि महर्जनले अनलाइनखबरसँग भने, ‘सबैको सलाम खाएर बसेको मान्छे ।’

      उनका अनुसार एक दिनअघि मात्रै नेपाली कांग्रेसका भीमसेनदास प्रधान भोट माग्न आएका थिए । ‘भाइ दोहोर्‍याएर आएँ, जिताउनु पर्‍यो है’, प्रधानले बोलिनसक्दै महर्जनले जवाफ फर्काए, ‘दोहो¥याएर होइन, तेहर्‍याएर आइसक्नुभो !’

      महर्जन पछिल्लो १० वर्ष वडामा भएका कामबाट सन्तुष्ट छैनन् । त्यसैले उनले पूर्वसांसद प्रधानलाई प्रश्न सोधेका थिए, ‘यत्रो समय के गर्नुभो हाम्रा लागि ?’

      प्रधानले टोलमा ट्यांकी बनाएको भन्दै फकाउन खोजे । महर्जनले ‘१० वर्षमा ट्यांकी मात्र भन्न लाज लाग्दैन’ भनिदिए । २०६४ मा पहिलो पटक चुनाव लडेका प्रधानले पछिल्लो दुई वटा चुनाव जिते ।

      लगातार चुनाव जितेका उनीप्रतिको असन्तुष्टि र एमाले संगठनको बलमा चुनाव जित्ने खनालको दाउ छ ।

      घरदैलोका क्रममा खनाललाई चिन्नेजति चाहिं एकपटक भए पनि हात मिलाउन अघि सरिहाल्थे ।

      ‘नमस्कार है, नमस्कार’, खनाल अर्को घरतिर पसे । कार्यकर्ताले पनि थपे, ‘काम गर्नेलाई है भोट ।’

      खनाल धेरै बोलेनन् । धुलो उडिरहेको सडकबाट मुख छोपेर हिंड्न खनाल आफैं असजिलो मानिरहेका थिए ।

      बाटो अघि बढ्दै गर्दा एउटा बाइक टक्क रोकियो ।

      ‘ओहो ! सर्वेन्द्र दाइ’ दुई युवा खुशी हुँदै बोले । सर्वेन्द्रले हात मिलाए र भोट मागे । दुवै जनाले मुन्टो हल्लाए ।

      अगाडि फर्निचर कारखाना थियो । उर्मिला श्रेष्ठ उभिइरहेकी थिइन् । खनालले दुई हात जोड्दै भोट मागे । उनले ‘हुन्छ’ भनिन् । अनलाइनखबरसँग कुरा गर्दा चाहिं उनले उम्मेदवारहरू आइरहे पनि कसैलाई नचिनेको बताइन् । ‘भोट हाल्ने बेला के हुन्छ, फर्निचरमा काम गर्ने हो हामी त’ श्रेष्ठले भनिन्, ‘खासै राजनीति जानेको छैन ।’

      घरदैलो टोलीमा ‘भोट केमा सूर्यमा’ भन्ने नारा घन्किरहेको छ । कार्यकर्ता खनालसँग फुस्फुसाउँदैछन्, ‘यहाँ त छिर्नै पर्छ !’

      एमाले कार्यकर्ताले खनाललाई एउटा घरभित्र लगे । ‘हाम्रो नेतालाई चिन्नु पर्‍यो नि !’ भित्रबाट एक दम्पती निस्किने वित्तिकै एकजना कार्यकर्ता बोले ।

      २०६४ र २०७० मा योगेश भट्टराईलाई उम्मेदवारका रूपमा प्रस्तुत गरेको एमालेले २०७४ मा वाम गठबन्धनले माओवादीबाट झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनायो । यो पटक एमाले नेताका रूपमा सर्वेन्द्रलाई लिएर यो क्षेत्रमा पुगेको छ ।

      सर्वेन्द्रले श्रद्धापूर्वक नमस्कार गरे ।

      ‘उहाँ सगोत्री हो, दायाँ–बायाँ होइन । भोट सीधै उहाँलाई हाल्ने हो’, दुवैजना मुसुमुसु हाँसे । जवाफ फर्काएनन् ।

      त्यो खनालकै घर परेछ । ‘तपाईंहरूको दाजुभाइ नै उठ्नुभएको छ, केही भन्नुपर्छ र !’ भीडमा आवाज सुनियो, ‘तिम्सिनाले खनाल–खनालको चिनजान गराइदिनु पर्‍या छ ।’

      भीडमा हाँसो गुञ्जियो । दुवै जनाले ‘हुन्छ’ भने ।

      अगाडि भेटिएका अर्का वृद्धाले एमालेलाई आफूहरूले जिताउने बताए । उत्साहित हुँदै आएका उनले भने, ‘यसपालि सूर्य हो ।’

      तल्लो घरमा सर्वेन्द्र हात जोड्दै छिरे । एकजना कार्यकर्ता बोले, ‘दाइ, के छ खबर ? खाना भयो ?’

      ‘ए… भाउजु यता आउनु’, उनले दुवै जनालाई बोलाए । सर्वेन्द्र हेरेर मुसुक्क हाँसे ।

      कार्यकर्ताले भाउजु, बुहारी र अरूलाई पनि चिनाउँदै लगे । आमाले जितेर आउनलाई सर्वेन्द्रलाई शुभकामना दिइन् ।

      अगाडि पसलमा खनाललाई देख्नेवित्तिकै एकजना व्यक्ति हात अघि सार्दै आए ।

      ‘उहाँ रमेश खरेलको साथी होइन ?’

      कार्यकर्ता पंक्तिबाट आवाज आयो । ‘हो… हो… ।’

      सर्वेन्द्र बोलेनन् । ती व्यक्तिले खनाललाई रमेश खरेलको साथी भन्दै अरूसँग पनि चिनजान गराए ।

      सर्वेन्द्रले चाहिं असहज माने, मौन रहे । खासमा आईजीपी बन्ने बेला आफूलाई पन्छाइएको भन्दै खरेलले राजिनामा दिएर संगठन छाडेका थिए ।

      जाँदा जाँदै उनले सर्वेन्द्रमाथि ‘नालायक नेतृत्व’को आरोप लगाएका थिए । त्यसयता खरेल र खनालबीच सुमधुर सम्बन्ध छैन । अहिले खरेल सुशासन पार्टी खोलेर काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवार छन् ।

      जेहोस्, दुई ब्याजीको सम्बन्ध जस्तो भए नि मतदाताले चाहिं जोडेर प्रचार गरिदिए ।

      उनले अघि बढेर बोले, ‘अब उहाँ हाम्रो सांसद हो, जिताउनुपर्छ !’ सर्वेन्द्र मुसुक्क हाँसे ।

      स्थानीय नारायण तिम्सिनाले टोलमा खानेपानीको राम्रो व्यवस्था नभएको बताए ।

      ‘ट्यांकी छैन, माथि गाउँमा त बाँडेको छ’ उनले अनलाइनखबरसँग भने, ‘१५/१६ दिनमा एक पटक आएजस्तो मात्रै हुन्छ, त्यसपछि फेरि कहिले हो, कहिले… !’

      उनले बोरिङ वा ट्यांकीको पानी किन्नु विकल्प नभएको बताए । ‘बोरिङ पनि प्रायः सुकिराख्छ’ नारायणका छोरा कुमार पनि बोल्न अघि सरे, ‘बाटो देखिहाल्नुभो, ढल पनि छैन ।’

      पूर्वआईजीपी खनाल भोट माग्न आउँदा चाहिं दुवै उत्साहित देखिए । ‘चिन्नुभएको हो ?’ सोध्न नपाउँदै नारायण बोलिहाले, ‘मज्जाले… किन नचिन्नु ?’

      ‘समाचारमा देख्नुभएको हो ?’

      उनले बेलिविस्तार गराए, ‘घरमा पनि आउनुभएको छ, मेरो छोराको साथी हो ।’

      ‘मतदान त गोप्य हो, तर उहाँ हाम्रो रोजाइको मान्छे हो’, उनले भने । सर्वेन्द्रले दुवैसँग केहीबेर भलाकुसारी गरे ।

      छोरीसहित बिहान ७ बजेबाट घरदैलोमा निस्किएका १० बजेतिर थकित देखिए । जिनिस स्कुल देख्ने वित्तिकै भित्रतिर छिरेर एकछिन बसिहाले ।

      ‘स्कुलतिर त नछिरे हुन्थ्यो’, कार्यकर्ता कानेखुशी गर्न थाले । भित्र गइसकेका सर्वेन्द्रसम्म त्यो आवाज पुग्ने कुरै थिएन । केहीबेरमा उनी निस्किए । फेरि टोली अघि बढ्यो ।

      शैली उही थियो, छतमा हुनेलाई हात हल्लाउने, बाटोमा भेटिनेलाई हात जोड्दै नमस्कार गर्ने । पृष्ठभूमिमा एमालेको चुनावी गीत घन्किरह्यो ।

      सानो बाइपास चोकमा रीता अर्यालले बन्दाबन्दी भन्दा अघिदेखि बिग्रिएको बाटो अहिलेसम्म उस्तै रहेको गुनासो सुनाइन् । ‘चुनाव लागेको होला, बल्ल पिच गर्ने भनेर लागेका छन्, पानी हालेका छन्’, अर्यालले थपिन् ।

      खनाल भोट माग्दै आउँदा उनले विगतमा एमाले र कांग्रेस दुवैलाई भोट दिएको बताइन् । ‘हामीलाई गर्नुपर्ने त्यस्तो खासै केही थिएन, बाटो र पानीको राम्रो सुविधा थिए हुन्थ्यो’ अर्यालले भनिन्, ‘यसपालि त म स्वतन्त्रलाई दिने हो, पहिल्यै भनेकी छु ।’

      ‘स्वतन्त्र नि धेरै खाले रै’छन् नि !’

      अर्याल बोलिहालिन्, ‘घन्टीलाई दिने हो यसपालि ।’ घन्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)बाट शिशिर खनाल उम्मेदवार छन् । बालेनले जित्दा काठमाडौंमा राम्रो भएको बताउँदै उनी भन्छिन्, ‘बुढाखाडालाई हुँदैन, भर्खरको केटा रहेछ, त्यसलाई दिने हो ।’

      एमाले टोली अरूतिर गए । सर्वेन्द्र चाहिं धेरै बोलेनन् ।

      काठमाडौं–६ बाट उम्मेदवार बन्दा उनले राष्ट्रिय सुरक्षाका विषयमा दीर्घकालीन नीति, रणनीति, कानुन निर्माणदेखि प्रहरी–प्रशासनलाई चुस्त बनाउन भूमिका खेल्ने एजेण्डा अघि सारेका छन् ।

      खनालले जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट समुदायलाई सुरक्षा र पर्यावरणको संरक्षण गर्न विकास र वातावरणीय सन्तुलन कायम गर्न हरित विकासलाई प्रवद्र्धन गर्ने पनि बताएका छन् । काठमाडौं–६ लाई धुलो र हिलोमुक्त बनाउने पनि उनको एजेण्डा छ ।

      काठमाडौं–६ भित्र पहिलो चरणमा कम्तीमा एक वडा एक सार्वजनिक शौचालय बनाउने भन्दै उनले भनेका छन् ।

      तस्वीरहरूः चन्द्रबहादुर आले/अनलाइनखबर

      समाचार

      प्रेममा छँदा तस्वीर साटासाट, सम्बन्ध बिग्रिएपछि तनाव

      अर्को समाचार

      भूकम्पले दिएकाे पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

      admin

      admin

      अर्को समाचार
      भूकम्पले दिएकाे पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

      भूकम्पले दिएकाे पीडा : आमाको मुख हेर्नै नपाई बिदा भए प्रेम

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      June 24, 2026
      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      June 24, 2026
      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      June 24, 2026
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd