• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

    विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    कालिमाटीकाे तरकारी बजारमा राखिएकाे रायो सागमा अत्यधिक विषादी भेटिएपछि…

    हनी ट्रयापमा पारेको आरोपमा एक महिला पक्राउ

    पर्यटकीय  स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट बिजुली

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    साउनको पहिलो दिन बिहानैदेखि पशुपतिमा भक्तजनको यस्तो भीड

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    आज साउने सङ्क्रान्ति : देशभर लुतो फालेर तथा तिउरी लगाएर मनाइँदै

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      एसिया कपमा नेपाल र भारत खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त

      admin by admin
      September 4, 2023
      0
      एसिया कपमा नेपाल र भारत खेल्दै, रोहित भर्सेस रोहितको भिडन्त
      0
      SHARES
      97
      VIEWS
      Share on FacebookShare on Twitter

      भदौ १८, काठमाडौं । आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । त्यो अवसर एसिया कपमा जुरेको छ ।

      श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।

      टेष्ट र टी-२० फर्म्याटको नम्बर वान टिम भारतसँगको खेल नेपालको लागि बहुप्रतिक्षित बनेको छ । छिमेकी भएर पनि नेपालले भारतसँग खेल्न लामो प्रतिक्षा नै गर्नुपर्‍यो । पहिलो पटक एसिया कप खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । सधैँ टिभीमा हेर्दै आएको रोहित शर्मा, विराट कोहली जस्ता लेजेण्डसँग अब नेपालले मैदानमै खेल्दैछ ।

      एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको थियो । बुधबार मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

      भारतसँग नेपालले खेलेको प्रत्यक्ष हेर्नका लागि धेरै नेपाली समर्थक उत्साहित छन् । हजारौँ समर्थक तथा दर्शक नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका नै पुगेका छन् ।

      कप्तान र प्रशिक्षकको संयोग
      संयोगबस भारत र नेपाल दुवै टिमका कप्तान रोहित छन् । नेपाली कप्तान रोहित पौडेलका आइडल पनि हुन् भारतीय कप्तान रोहित शर्मा । नेपालका कप्तान रोहितले आइडल खेलाडीको विरुद्ध खेल्न उत्साहित रहेको एसिया कप जानुअघि नै बताएका थिए ।

      खेलअघि टस गर्दादेखि नै यो खेल रोहित भर्सेस रोहित हुनेछ । टस पनि रोहितले जित्नेछ भने खेल पनि रोहितकै टिमले जित्नेछ । तर कुन रोहितले जित्नेछ भन्ने थाहा पाउन टस र खेल नै कुर्नुपर्नेछ ।
      नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाई

      नेपालले भारतसँग खेल्नु पाउनु नै ठूलो कुरा रहेकाले नेपाली टिमले सकेसम्म यसलाई इन्जोए गर्ने मुख्य प्रशिक्षक मोन्टी देसाईले बताएका थिए । यस्तै खेलबाट दुई भारतीय प्रशिक्षक राहुल द्रविड र मोन्टी पनि आमने-सामने हुँदैछन् । कुनै समय आईपीएल टोली राजस्थान रोयल्समा यी दुईले सँगै काम गरेका थिए । तर सोमबार द्रविड भारतकै प्रशिक्षकमा हुँदा मोन्टी भने नेपाली टिममा हुनेछन् ।

      यसअघि मोन्टी नेपालको ब्याटिङ कन्सलटेन्ट हुँदा नै नेपाली यू-१९ टिमले भारतको यू-१९ टिममाथि ऐतिहासिक जित निकालेको थियो । त्यतिबेला भारतको यू-१९ को प्रशिक्षक द्रविड नै थिए । नेपाल यू-१९ को प्रशिक्षक भने विनोद दास थिए । अहिले विनोद दास क्यानको क्रिकेट डिरेक्टरको भूमिका छन् र उनी एसिया कपमा नेपाली टिमसँगै छन् ।

      मोन्टीले एसिया कप खेल्न जानुअघि आफूले दुवै देशको राष्ट्रिय गान गाउने बताएका थिए ।

      अवसर सदुपयोग गर्ने नेपालको योजना
      नेपाल भारतविरुद्ध पहिलो पटक खेल्न पाएको अवसर सदुपयोग गर्ने योजनामा छ । भारतविरुद्ध हार वा खेल रद्ध भएमा नेपाल समूह चरणबाट बाहिरिँदै घर फर्कने छ । यदि नेपालले अप्रत्यासित नतिजा निकालेमा भने भारत समूह चरणबाट बाहिरिनेछ ।

      आजको खेलमा जसप्रति बुमराहले नेपालविरुद्ध खेल्ने छैनन् । उनी व्यक्तिगत कारणले मुम्बई फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुफर फोर चरणमा भने उनी श्रीलंका जाने बताइएको छ । पहिलो खेलमा पाकिस्तानसँग मुलतानमा फराकिलो हार बेहोरेपछि अनुभवी टोलीविरुद्ध कसरी खेल्ने भन्ने पाठ नेपालले सिकेको छ ।

      वर्षाको सम्भावना
      नेपाल र भारतबीचको खेलमा वर्षा हुने सम्भावना पनि छ । पाल्लेकेले मैदानमा यसअघि गत शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाले बारम्बार प्रभावित हुँदा दुवैले अंक बाँडेका थिए । भारतले पहिलो इनिङ्समा ब्याटिङ गरे पनि दोस्रो इनिङ्स वर्षाकै कारण हुन सकेन ।

      श्रीलंकाको पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान
      त्यही मैदानमा नेपाल र भारतको खेल हुन लागेको हो । तर वर्षाले खेल प्रभावित हुने सम्भावना छ । सोमबार ८० प्रतिशत वर्षा हुने प्रक्षेपण मौसमविदले गरेका छन् ।

      यदि खेल वर्षाले रद्ध भए दुवैले अंक बाँड्ने छन् र समूह ‘ए’ बाट भारत सुपर फोरमा पुग्नेछ । पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ ।

      समाचार

      पेप्सीकोला दुर्घटना अपडेट : सशस्त्र प्रहरी बलकी उषा थापासहित दुई जनाको ज्यान गयो

      अर्को समाचार

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् भाद्र १९ गते मंगबालरको राशिफल यस्तो छ...

      admin

      admin

      अर्को समाचार
      पाथीभरा क्षेत्रका बोटबिरुवामा फालमे काँठी ठोकिए पछिको चिन्ता

      श्री पाथिभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् भाद्र १९ गते मंगबालरको राशिफल यस्तो छ...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      भूमि विधेयक आएपछि हजारौं मानिस जंगल पसे

      July 28, 2025
      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

      July 28, 2025

      July 28, 2025

      विद्याले निकटस्थलाई भनिन्– ‘मसँग ब्याकअप छ, केहि दिनपछि बोल्छु’

      July 23, 2025
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd