काठमाडौँ, १८ असोज । आज अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको छ ।
आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने बताइएको छ । नियमित बस्ने बैठक हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो ।
रतन बहादुर चन्द – अध्यक्ष
हरि प्रसाद मानन्धर – सम्पादक
ठाकुर प्रसाद मानन्धर – संवाददाता
आस्तिक मानन्धर – फाेटो पत्रकार
रमेश अर्याल – संवाददाता
खबरटाइम मिडिया ग्रुप प्रा. लि.
बिजुली बजार – १०, काठमाण्डाै
सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४
सम्पर्कः
फाेनः ९८५१०११०४६
९८१८६१०४१५
इमेलः khabartime@gmail.com
info@khabartime.com

© 2012 - 2020 Khabartime Media Pvt. Ltd