• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    बाढी प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको उद्धार कार्य जारी

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      लगेर छाडिदिएपछि १५ महिने छोरीको मृ’त्यु

      Bishal by Bishal
      September 10, 2022
      0
      Fact-Checking Policy
      0
      SHARES
      86
      VIEWS
      Share on FacebookShare on Twitter

      लगेर छाडिदिएपछि १५ महिने छोरीको मृ’त्यु

      बागलुङ / आफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृत्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्गलमा लगेर छाडिदिएका थिए ।

      २४ घण्टासम्म जङ्गलमा अलपत्र परेकी अनामिकाको भोकैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भएको आफन्तजनले जनाएका छन् ।

      शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।

      उद्धारपछि अस्पताल ल्याउँदा ल्याउँदै अनामिकाले प्राण त्यागेको उनका काका गौतम बोहोराले जानकारी दिए । अनामिकाको आइतबार बेलुका धवलागिरि अस्पतालमा निधन भएको थियो ।

      त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्यचौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्‍याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । बाटोमा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो, गौतमले भने, अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृत घोषणा गरे ।

      उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि बालिका फेला परेको सुनाए । अर्जमदेखि खबरा जाने सडक नजिक गैँडाराको जङ्गलमा भेटिएकी थिइन्, झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो तर भित्र गम्भीर असर गरिसकेको रहेछ, उनले भनिन् ।

      रुँदै घस्रेर कतै जान खोजेको अवस्थामा आफन्त र गाउँले मिलेर अनामिकाको उद्धार गरेका थिए । रातभरको वर्षाले पनि उनलाई नराम्रोसँग चुटेको वडा सदस्य थापाले बताए । त्यहीँमाथि उनले पानीसम्म खान पाइनन् । छिट्टै भेटिएर उद्धार हुन सकेको भए अनामिकाको ज्यान जोगिने थियो ।

      परिवारजनका अनुसार काममा गएकी आमा सरस्वतीसँग दूध खुवाउन भन्दै दीपकले छोरी अनामिकालाई लिएर घरदेखि हिँडेका थिए । त्यस दिन छोरीलाई श्रीमान्को साथ लगाएर सरस्वती काममा गएकी थिइन् ।

      परिवारको गर्जो टार्न काखकी छोरी घरमै छाडेर मेलापात जानु उनको नियति नै हो । तर माया र विश्वास गरेको श्रीमान्ले छोरीलाई त्यसरी अनकन्टार जङ्गलमा लगेर छोड्ने कुरा सरस्वतीका लागि सोच्नसम्म नसकिने कुरा थियो, अफसोच त्यही भइदियो ।

      ‘मानसिक स्वास्थ्यमा देखिएको असहज अवस्थाका कारण दीपकले त्यस्तो गम्भीर र अस्वाभाविक व्यवहार देखाएको स्थानीयवासीले बताएका छन् । छोरीसहित घरबाट हिँडेका उनी सम्पर्कविहीन भएपछि खोजतलास गर्ने क्रममा निर्वस्त्र अवस्थामा रत्नेचौरमा भेटिएका थिए ।`

      निर्वस्त्र अवस्थामा भेटाएपछि प्रहरी कहाँ ल्याएर छोरी कहाँ छिन् भन्दा पनि केही बोलेनन्, ठाउँ भनेको भए बचाउन सकिन्थ्यो, उनले किन त्यसो गरे, हामी पनि अचम्ममा परेका छौँ, गौतमले भने,छोरीलाई मार्ने नै उद्देश्य त पक्कै थिएन होला, भिरपहराको बाटो जोगाउँदै लगेर जङ्गलमा एक्लै छोडेको देखिन्छ ।`

      बुबाको बेहोसी र अनियन्त्रित आवेगका कारण कल्कलाउँदो छोरीले ज्यान गुमाउनुपरेको घटनाले गाउँछिमेकका धेरैलाई दुःखी बनाएको छ । छोरी बितेपछि सरस्वती विक्षिप्त बनेकी छिन् ।

      परिवार र आफन्तजन कानुनी प्रक्रिया पुर्‍याएर शव परीक्षणको पखाईमा छन् । दीपक भने प्रहरी नियन्त्रणमा छन् ।स्थायी घर पर्वतको जलजला गाउँपालिका–४ मा भए पनि बोहोरा परिवार अहिले ज्याला मजदुरीका लागि पुख्र्यौली गाउँमा बस्दै आएको छ । रासस

      तपाईको प्रतिक्रिया

      समाचार

      What you’ll do on a Date

      अर्को समाचार

      Online dating services International

      Bishal

      Bishal

      अर्को समाचार
      Fact-Checking Policy

      Online dating services International

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd