• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

    तेम्बा तामाङ –  नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    तेम्बा तामाङ – नेपालकै पहिलो २४ घण्टा खुला रेस्टुरेन्टका प्रवर्तक र अन्तर्राष्ट्रिय सेफको प्रेरणादायी जीवनकथा

    एक हातमा  प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य  हुनु पर्छ : नैनसिंह महर

    एक हातमा प्रमाणपत्र र अर्कोमा पासपोर्ट बोक्नु पर्ने बाध्यताको अन्त्य हुनु पर्छ : नैनसिंह महर

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ? – प्रेमचन्द्र झा

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ञ्चार मन्त्रीलाई खुल्ला पत्र: राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता – रमेशकुमार

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु

    Trending Tags

    • अर्थ खबर
      • बैंक / शेयर
      • कृषि
      • रोजगार
      • शिक्षा
    • खेलकुद
    • मनाेरञ्जन
      • गीत संगीत

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      सन्दीपको बयान : उनी उदास देखेपछि गीत सुनाएर बसेको हुँ

      admin by admin
      October 31, 2022
      0
      सन्दीपको बयान : उनी उदास देखेपछि गीत सुनाएर बसेको हुँ
      0
      SHARES
      50
      VIEWS
      Share on FacebookShare on Twitter

      एजेन्सी । जबरजस्ती करणी मुद्दामा थुनामा रहेका प्रतिवादी सन्दीप लामिछानेले आफूले किशोरीलाई करणी नगरेको बयान दिएका छन् । अधिकारप्राप्त अधिकारीसमक्ष लामिछानेले दिएको बयानमा आफूले होटलको कोठामा किशोरीलाई गीत सुनाएर बसेको बयान दिएका छन् ।

      १७ वर्षीय किशोरीले आफूमाथि भदौ ६ गतेको बिहान २ पटक जबरजस्ती करणी भएको भन्दै सन्दीपविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । सोही आधारमा प्रहरीले सन्दीपलाई पक्राउ गरी अनुसनधान सकेपछि सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

      किशोरीले आफ्नो बयानमा सन्दीपले आफूमाथि उक्त रात २ पटक जबरजस्ती करणी गरेको भन्दै बयान दिएपनि सन्दीपले भने आफूले किशोरीलाई करणी नगरेको र राती किशोरी उदास देखेपछि गीत गाएर बसेको बयान दिएका छन् । सन्दीपले आफ्नो बयानका क्रममा किशोरीले बेडमा आउन आग्रह गर्दा पनि आफू नगएको र आफू कुर्सीमै निदाएको बयान दिएका छन् ।

      यस्तो छ सन्दीपको बयान :
      मैले बिगत ७ वर्ष देखि पेशागत रुपमा क्रिकेट खेल्दै आएको छु । सन् २०१६ देखि निरन्तर रुपमा नेपालको लागि अन्तराष्ट्रिय खेल खेल्दै आएको छु । सन् २०२१ डिसेम्बर देखी नेपाल क्रिकेट संघको आग्रहमा नेपाल क्रिकेट टिमको क्याप्टेनको रुपमा मलाई जिम्मेवारी दिई टिमको नेतृत्व गर्दै आएको छु । त्यस्तैमा निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) र हाम्रो क्रिकेट टिमका खेलाडी देव खनालबिच एक आपसमा चिनजान रहेछ ।

      देव खनालले मसँग फोटो खिचेका थिए । सो फोटो निजले पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई स्न्याप च्याटमा पठाएका रहेछन् । त्यसपछि निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मलाई स्न्याप च्याटमा फ्रेन्ड रिक्वेस्ट पठाईएकी थिईन् । मलाई मिति र समय याद भएन, पछि देव खनाल र परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) साथी रहेको कुरा पनि थाहा पाएपछि ाचष्भलम चभत्रगभकत बअअभउत गरेको थिए।

      निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले मलाई समय समयमा स्न्याप च्याट मार्फत केहि भिडियो र फोटो पठाउने गरेको र मैले त्यस्को बदला सामान्य उत्तर दिने गरेको थिएँ । सोहि क्रममा सामान्य कुराकानी हुँदै गर्दा निजले मलाई विभिन्न कुराकानी गरी भेट्ने प्रस्ताव गर्नुको साथै म तपाईको फ्यान हुँ, तपाईसँग एकदमै धेरै भेट्ने ईच्छा छ भनेकी थिइन् ।

      मैले निजलाई जवाफमा अहिले मसँग भेट्ने तष्mभ छैन, म करिब २ महिना पछी खेल सक्काएर फर्किन्छु त्यतिबेला भेटौंला नि भन्दा निजले मलाई बारम्बार स्न्याप च्याट मार्फत म्यासेज गरी भेट्न कर गरेको र आफू दयनीय स्थितिमा रहेकोले मलाई तपाईबाट केहि ‘हेल्प’ चाहिएको हुँदा तपाईलाई भेटी केहि व्यक्तिगत कुराहरु सेयर गर्न मन छ भनेकोमा मैले के भयो ‘हाउ क्यान आई हेल्प यू ?’ भनी म्यासेज गर्दा होईन म भेटेर मात्रै यो कुराहरु भन्न सक्छु भनेको हुँदा मैले निजलाई ठिकै छ, मलाई अहिले त फुर्सद छैन, फुर्सद मिल्यो भने भेटौला नि भनेको थिएँ ।

      मिति २०७९।०५।०५ गते साँझ करिब १६ः००/१६ः१५ बजेको समयमा निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई मैले फोन गरेको थिएँ । कुराकानीकै बिचमा निजले फेरि पटक पटक भेट्ने प्रस्ताव गरेकी थिइन् । मेरो केही मिटिङ पनि थियो र म ब्यस्त पनि भएकोले मैले निजलाई म आज अली व्यस्त छु, मेरो केही मिटिङहरु पनि छन् । आज तिमीलाई भेट्न सम्भव छैन भन्दा निजले ठीक छ तपाई काम भ्याएर आउनु, म होस्टेलमै पर्खी बस्छु भनेकी थिइन् ।

      मेरो साँझ मिटिङ सक्कियो र मैले बेलुका करिब १९ः०० बजे तिर होस्टेल पुग्नुअघि होस्टेलको लोकेशन माग्नको लागि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई फोन गरी तिमी कहाँ हो ? म तिम्रो होस्टेलको बाटो हुँदै आउँदैछु भनेको थिएँ । निजले तपाई होस्टेल तिर नआउनुस् होस्टेल नजिकै लिटल काठमाडौँ रेस्टुरेन्ट छ । तपाई त्यही कुरेर बस्नुस, म त्यही आउँछु भनेकोले म लिटल काठमाडौँ रेस्टुरेन्ट नजिकै सडकमा मेरो ०२६ च ४४४४ नम्बरको गाडीमा कुरी बसेको थिएँ ।

      त्यस्को करिब २/३ मिनेट पछि निज पीडित भनिएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) त्यहाँ आइन् र सिधै मेरो गाडीको अगाडीको सिटमा बसिन् । गाडीभित्र बसेपछि मैले निजलाई हेल्लो/हाई गरी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले आफूलाई बोलाएकोले ‘ह्वाट्स योर प्लान ?’ भनी सोधेकोमा निजले मलाई ‘लेट्स गो टू नगरकोट’ भनेकोमा मैले नगरकोट जान त सम्भव छैन, बरु दरबारमार्गतिर जाउँ अनि कफि खाउँ भन्दा हैन, मैले आज बिहानदेखी नै नगरकोट जाने मुड बनाएको छु, ‘लेट्स गो टू नगरकोट’ भनेकोमा मैले फेरी पनि आज सम्भव छैन, भोली म नबmभ खेल्न केन्या जानुपर्ने छ र त्यस्का लागी तयारी पनि गर्नुपर्ने छ भन्दा निजले मलाई होईन, मैले होस्टेलबाट साथीहरुलाई पनि नगरकोट जाँदैछु भनी बताएर आएको छु, एकछिन भएपनि नगरकोट गएर आउनुपर्छ भनी कर गरेको–गयै गरे पछि मैले खाजा खाएर फिर्ता आउने सर्तमा निजको चित्त नदुखोस् भनी निजको कुरामा सहमत भई हामी दुबैजना नगरकोट गएका थियौं ।

      निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को नगरकोट जाने पूर्व तयारीको बारेमा मलाई केहि जानकारी थिएन । त्यहि पनि मैले निजको चित्त नदुखोस भनी गएको थिएँ । नगरकोट जाने क्रममा बाटोमा सामान्य कुराकानी हुँदा मैले निज पीडित भनीएकी परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९/०८०) को बारेमा सोध्दा निजले मलाई आफू होस्टेलमा बसी १२ कक्षामा अध्ययन गर्दै गरेको र आफु १९ वर्षमा चलिरहेको कुरा बताएकी थिइन् ।

      बाटोमा जाँदै गर्दा भक्तपुरको दरबार स्क्वायर पुग्दा निजलाई मैले नगरकोट पुग्दा ढिलो हुन्छ, फेरी तिम्रो होस्टेल पनि बन्द हुन्छ, फेरी पनि यतैकतै खाजा खाउँ र फर्किउँ भन्दा निजले होईन, मेरो होस्टेल बन्द हुदैन, जति बेला पनि खुल्ला हुन्छ र मलाई नगरकोटबाट साँझको भ्यू अवलोकन गर्न पनि ईच्छा रहेको भनेको हुनाले हामी नगरकोट गएका थियौं । नगरकोट जाने क्रममा मैले देव खनाल र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को मित्रताको बारेमा समेत राम्रोसँग सोध्दा निजले देव खनालको खेलबाट प्रभावित भएर सन् २०२२ मार्चमा सोसल मिडियामार्फत देव खनालसँग चिनजानमा भएको कुरा बताएकी थिइन् । नगरकोट जाने क्रममा हामी बिच धेरै जसो कुरा क्रिकेट र मेरो संगितको बारेमा भएको थियो । हामीले नगरकोटमा बस्ने योजना बनाएका थिएनौ ।

      म प्राय जसो आफ्नो परिवार र साथीहरुसँग कहिले काँही नगरकोट घुमघाम गर्न जाने गरेको हुँदा नगरकोट स्थितमा रहेको बोजिनी रिसोर्टमा पूर्व चिनजान रहेको भएतानि हामी दुईजना बिच खाजा खाएर फिर्ता हुने कुरा भएकोले मैले रिसोर्टमा पनि जानकारी गराएको थिएन । करिब २०ः३० बजे तिर हामी बोजिनी रिसोर्टमा संगित सुन्दै हासी खुसीका साथ नगरकोट गएका थियौं । उक्त रिसोर्ट पुगी सकेपछि हामी दुबै जना रिसोर्टको बाहिर बसी सामान्य कुराकानी गरी केहि समयमा खाजा अर्डर गरेका थियौ ।

      हामी दुबै जनालाई संगित मन पर्ने र निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) लाई गित गाउन धेरै नै मनपर्ने र मलाई गित सुन्ने ईच्छा जागेकोले मैले आफ्नो गाडीमा राखेको गितार लिई आई हामी दुबैजना भई रिसोर्टको बाहिर बसी केहि गित गाउँदै रमाईलो गरेका थियौं । केहि समय पछि खाजा आयो र हामीले खाजा खायौं । खाजा खाएपछि म रेलिङमा आड लगाई काठमाडौंको भ्यू हेरिरहेको थिएँ । त्यसै बिचमा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) मेरो पछाडी आई मेरो काँधमा आफ्नो टाउको अड्याई उभिएकी थिईन ।

      त्यसरी उभिँदा मलाई असहज भएपछि मैले अब हामी जाने होईन, ढिला भैसक्यो, रात पर्यो, तिम्रो होस्टेल पनि बन्द हुन्छ भन्दा निजले ढिला भएको छैन होस्टेल जति बेला सम्म पनि खुलेको हुन्छ र ढिला भए पनि केहि छैन, यतै बसौंला भन्ने कुरा गरेपछि मैले हुदैन, तिम्रा साथीलाई तिमीले मसँग आएको छु भनी बताएकी छौँ, फेरि हामी फर्किने गरी आएको, भोली मेरो आफ्नो कामको तयारी गर्नुपर्ने छ, तिमी बुझन भन्दा निजले सायद सन्दिप मसँग बस्दैन भनेर होला रिसले मुरमुरिएर मलाई गाडीको ढोका खोली दिनुस् भनेपछि मैले टाढैवाट गाडीको लक खोली दिएको थिए ।

      त्यसपछि निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) गाडीमा गई बसिन् भने म बिल तिर्न काउण्टरमा गए । बिल तिरी सकेपछि हामी दुबै जना करिब २३ः०५ बजेको समयमा नगरकोटको बोजिनी रिसोर्टबाट हिँडेका थियौं । हामी बोजिनी रिसोर्टवाट फर्किने क्रममा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) केही रिसाएकी थिइन् । मैले निजको मुड ठीक गर्नका लागि गाडीमा मिठो मिठो गित लगाएँ । त्यस्को केहिछिन पछि कुराहरु सामान्य हुन थाल्यो । करिब २३ः१५ बजे तिर हुनु पर्छ, मलाई निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को ठ्याक्कै होस्टेल कहाँ पर्छ भन्ने थाहा थिएन, त्यसैले काठमाडौंको जडिबुटी कटेपछि मैले निजलाई होस्टेलको डिटेल सोधी पुर्‍याईदिन्छु भन्दा कहाँ हुन्छ, यति राती भई सक्यो, होस्टेल बन्द भईसक्यो, होस्टेल खुल्दैन भन्न थालिन् ।

      निजको त्यो कुरा सुनेर म एकछिन छक्क परें, अघि तिमीले आफ्नो होस्टेल जतिबेला पनि खुल्छ भनेकी होईनौ, अहिले होस्टेल बन्द भयो भन्छौ भनेकोमा सोहि क्रममा निजलाई एउटा फोन आएको थियो तर निजले फोन उठाईनन् र म्यासेज मार्फत आफ्नो साथीलाई He Dropped me at my friend’s place and I am safe. I will come tomorrow morning भनी म्यासेज लेखी पठाएपछि मैले किन यसरी झूठ बोलेको, भोलि कसैले थाहा पाएँ भने तिमीलाई नराम्रो सोच्छन् भन्दा ‘डन्ट वरी’, फेरि पनि होस्टेल बाहिरबाट कोही कसैले फोन गर्‍यो भने म होस्टेलमा छु भन्छु र होस्टेल भित्रबाट फोन आयो भने म साथीकोमा छु भन्छु, चिन्ता लिनु पर्दैन भन्ने कुरा गरिन् ।

      निजले होस्टेल जति बेला पनि खुल्छ भनेकी थिईन तर उक्त कुरा झुठो बोलेकी रहेछिन् भन्ने कुरा मलाई आभास भयो । त्यसपछि निजले कुरा गर्दै थिइन् कुरैकुरामा निजले मलाई तपाईसँग कुरा गर्नै पुगेको छैन, म आज तपाईसँग जान्छु, तपाईसँगै धेरै कुरा गर्नु छ र मेरा केही व्यक्तिगत कुराहरु पनि गर्न बाँकी छ भनेकोमा मैले निजलाई उसो भए म अहिले हायात होटलमा बस्दै आएको छु, हायात होटलमा जाउँ, म तिमीलाई एउटा कोठाको प्रबन्ध गरी दिन्छु, त्यही गएर तिम्रा कुराहरु सुन्छु भनी प्रस्ताव राखेको थिएँ र निज आत्तिदै त्यहा सबै खेलाडीहरु हुन्छन, त्यसमाथि देव पनि त्यही हुन्छ भन्दै आनाकानी गर्न थालिन् । निज आनाकानी गरेको देखि, ठीकै छ नि त म भोलि क्रिकेटका लागि बाहिर जानु छ, अरु सबै खेलाडीहरु हायातमा बसेका छन्, मलाई जसरी भए पनि पुग्नुपर्छ ।

      म तिमीलाई मैले चिनेको र म लगायत अन्य खेलाडीहरु कहिलेकाँही क्याम्पका लागि जाने होटल काठमाडौँ इनमा फोन गरी एउटा कोठा बुक गरिदिन्छु, म पनि एक छिन् तिम्रो कुरा सुनेर जाउँला, बरु तिमीलाई होस्टेल सम्म पुर्‍याई दिनका लागि बिहानै उठेर आउँला भनेकोमा निजले हुन्छ भन्ने कुरा गरिन् र मैले तत्काल होटल काठमाडौँ इनमा फोन गरी एउटा कोठा बुक गरी दिएको थिएँ । होटल काठमाडौँ इनमा पुगेपछि मैले निजलाई तिमी जाँदै गर, म गाडी पार्किङ गरेर आउछु भनेपछि निज गाडीबाट आफ्नो मोबाईल र मास्क लिई गइन् भने म गाडी पार्किङ गर्न गएको थिएँ ।

      मैले गाडी पार्किङ गरी होटलभित्र छिरी कोठाको बारेमा सोध्दा निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले कोठा चाबी लिई पहिले नै कोठा नम्बर ४०७ को कोठामा गएकी रहेछिन, त्यसपछि म त्यही कोठामा गएँ, कोठामा पुगी एसी नचेलेको देखी मैले होटलको स्टाफलाई ईन्फर्म गरें । त्यसपछि कोठाको एसी बिग्रेको हुनाले निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) ले रुम चेन्ज गर्न आग्रह गरिन् र मैले निजले भने अनुसार होटलको रिसेप्सनमा पुगेर अर्को कोठाको चाबी लिएर करिब २३ः५५ बजेतिर ३०५ नम्बरको कोठामा गएको थिएँ ।

      कोठामा पुगीसकेपछि म कुराकानी गर्नका लागि कुर्चीमा बसे भने म पछि निज आएर कोठाको ढोका लगाई भित्रबाट लक गरेकी थिईन । मैले किन ढोका लक गरेको भन्दा केहि हुदैन, इट्स ओके भन्दै जवाफ फर्काईन । मैले यो कुरालाई सामान्य रुपमा लिएर कुर्चीमा बसीरहे भने निज बेडमा बसिन् र कुराकानीकै बिचमा म फ्रेस हुनका लागि बाथरुम गई पुनः कुर्चीमा आई बसेँ । त्यसपश्चात खेल जीवनका बारेमा निजसँग कुराकानी भएको थियो । सोही क्रममा मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा मैले मेरो गर्लफ्रेन्ड रहेको र छिटै मेरो १/२ वर्षमा विवाह गर्ने योजना बनाएको कुरा समेत गरेको थिएँ ।

      त्यसपछि मैले तिम्रो बारेमा भन न त भन्दा मेरो घर नुवाकोट हो तर म बिरगंजमा जन्मेकी हुँ । अहिले म काठमाडौंमा होस्टेलमा बसेर अध्ययन गर्दै आएको छु । मेरो बुवा र आमाको सम्बन्धमा बिच्छेद भएको छ । मेरो बावु आमाको सम्बन्ध बिच्छेदका कारण मैले राम्रोसँग पठनपाठन गर्न पाएको छैन । मैले कहिले काठमाडौं त कहिले पोखरा गर्दै बिचबिचमा विद्यालय परिवर्तन गर्दै अहिले पुन काठमाडौंमा १२ कक्षामा अध्ययन गरेको कुरा मलाई बताइन् । निजले आफ्नो बावु आमाका कारण धेरै दुःख पाएकी र घरको आर्थिक स्थिति समेत राम्रो नरहेको कुरा बताइन् । कुराकानीको क्रममा निज उदास देखिएकोले मैले डन्ट वरी सब ठीक हुन्छ, दुखी नहोउ भन्ने कुरा गरें ।

      निजको आर्थिक अवस्था ठीक नरहेकोले निजले मलाई स्पोनसरसीपका लागि समेत कुरा गरेको र स्पोनसरसीपले आर्थिक रुपमा सहयोग हुन्छ भनेकोले मैले ठीकै छ, म पनि हेरौंला के गर्न सकिन्छ भनेको थिएँ । निजले कुरा गर्दागर्दै निज फेरि उदास भएको देखेपछि मैले केही गीत सुनाएँ र त्यसपछि निजÞको अनुहारमा खुसी देखी मलाई पनि खुसी लाग्यो ।

      कुराकानी गर्दागर्दै करिब ०३ः४५–०४ः०० बज्यो । कुराकानी कै क्रममा निज आफैले म अहिले १९ वर्षको भएँ र मैले पहिले जन्मदर्ता बनाएको थिए, मलाई भविष्यमा धेरै कुराहरुमा सजिलो हुन्छ भनेर आमा बुवाको सहयोगमा उमेर घटाई अर्को जन्मदर्ता बनाएको छु भन्ने कुरा समेत गरेकी थिईन । यो कुरा सुन्दा निजमाथि शंका लागि तत्कालै होटल जाने सोच बनाएँ । त्यसपछि मैले निजलाई म अहिले होटल जान्छु, म तिमीलाई भोलि बिहान होस्टेलसम्म पुर्‍याई दिन आउँछु भन्दा निजले तपाई अहिले जाँदा आउँदा १ घण्टा जति लाग्छ, त्यति बेलासम्म त म पनि जाने बेला हुन्छ, त्यो भन्दा बरु तपाई यही बस्नुस, हामी यहि कुराकानी गरौंला भनी आग्रह गरिन् ।

      त्यसपछि मलाई निजले भनेको कुरा नि ठीक लाग्यो, जाँदा आउँदा अझ ढिलो हुन्छ, त्यो भन्दा बरु अर्को कोठा लिन्छु, म त्यही सुत्छु र बिहानै तिमीलाई बिहानै होस्टेल पुर्‍याई दिन्छु भन्दा समेत निजले मलाई अर्को कोठा लिन दिइनन् र निजले मलाई कोठामा मलाई एक्लै बस्न डर लाग्छ, तपाई बरु यहि बस्नुस्, हामी यहि बसी अझै केही गफ गरौंला भनी कर गर्न थालिन् । म धेरै बेर कुर्सीमा बसेको देख्दा निजले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यही ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसे र निज बेडमै थिइन् । मैले मेरो मोबाईलमा बिहानको ०६ः०० बजे अलार्म लगाई कुराकानी गर्दा गर्दै म कुर्चीमा निदाएँ ।

      बिहान ०६ः०० बजे अलार्म बजेपछि म निद्राबाट बिउँझिएर हेर्दा निज सुतेकी थिइन्, मैले निजलाई उठाएँ । म फेरि बाथरुममा फ्रेस भई आई निजलाई तिमी ब्रेकफास्टमा केही लिन्छौ भनी सोधेकोमा निजले मलाई तपाईलाई जान ढिलो हुन्छ, बरु म होस्टेलमा गएर खान्छु भन्ने कुरा गरेपछि करिब ०६ः४५ बजे तिर हामी होटलबाट निस्केका थियौं ।

      कोठाबाट सँगै निस्किने क्रममा म भर्‍याङबाट छिटै तल गई पार्किङमा राखेको गाडी लिन गए भने निजपनि खुसी हुदै होटलबाट बाहिर निस्की गाडीमा आई बसिन् र हामी दुबैजना निजको होस्टेलतिर गई मैले निजलाई होस्टेल नजिक छाडी दिएको थिएँ । त्यसपछि म पनि आफ्नो होटलतिर लागे र सोही साँझ म लगायत मेरो क्रिकेट टिम भई केन्यातर्फ लागेका थियौं । केन्या गएको दिनसम्म हाम्रो स्न्याप च्याटमा कुराकानी भएको थियो । मैले निजलाई म अब आफ्नो काममा बिजी हुन्छु, गेममा फोकस गर्नुपर्छ भनेको थिएँ ।

      त्यसपछि निजसँग मेरो कुराकानी भएको थिएन । मिति २०७९/०५/२२ गते मैले सोसियल मिडिया मार्फत एक्कासी निज पीडित भनीएकी निज परिवर्तित नाम गौशाला २६ (छ) (१) (०७९।०८०) को दाई परिवर्तित नाम गौशाला २६ (छ) (०७९।०८०) ले म उपर जबरजस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको कुरा मैले थाहा पाएको हुँ ।

      निजले आफ्नो १९ वर्ष पुगिसकेको र आफ्नो ब्वाई फ्रेण्डसमेत भएको बताएको हुनाले मैले साथीको नाताले निजसँग सतर्कता अपनाउनुको साथै निज उदास भएको देखि मैले गितको माध्यमबाट सहज महसुस गराउने प्रयास समेत गरेको थिएँ । होटलको कोठामा बस्दा आ–आफ्नो स्थानमा छुट्टाछुट्टै बसी घरायसी व्यक्तिगत तथा पेशागत कुराकानी मात्र गरी बसेका हौँ ।’

      समाचार

      श्री पाथीभरा माताले सबैको कल्याण गरुँन! हेर्नुहोस् कार्तिक १५ गते सोमबारको राशिफल यस्तो छ…

      अर्को समाचार

      सन्दिपको बयान- भविष्यमा सजिलो हुन्छ भनेर उमेर घटाएर जन्मदर्ता बनाएको छु भन्ने कुरा गरेकी थिइन् (पूर्णपाठ)

      admin

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      0
      Fact-Checking Policy

      The main advantages of Being a Sugars Baby

      0
      Fact-Checking Policy

      Security Tips For On line Norwegian Internet dating

      0
      Fact-Checking Policy

      Online Romanian Internet dating Safety Points

      0
      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      तीन दिन अघि बालेनको प्रशंसामा लिप्त सीके राउत एकाएक किन बने आक्रोशित ?

      June 24, 2026
      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      चितवनमा मतदान तयारी भइरहँदा बालेन परिवनर सहित काठमाडौं फर्किए

      June 24, 2026
      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      इरानले महत्वपूर्ण सम्झौता गरेको ट्रम्पको दाबी, इरानले गर्‍यो सबै अस्विकार

      June 24, 2026
      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      सबल, सक्षम र पारदर्शी इक्यान बनाउन एलबी तामाङद्वारा केन्द्रीय सचिवमा उम्मेदवारी घाेषणा

      January 5, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd