• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      स्याङ्ग्जाको हरिनास ०१ मा बुद्धपुजा, भिक्षाटन र धर्मदेशनाको कार्यक्रम सम्पन्न (तस्विरहरू सहित)

      admin by admin
      February 14, 2023
      0
      स्याङ्ग्जाको हरिनास ०१ मा बुद्धपुजा, भिक्षाटन र धर्मदेशनाको कार्यक्रम सम्पन्न (तस्विरहरू सहित)
      0
      SHARES
      224
      VIEWS
      Share on FacebookShare on Twitter

      सहभागि हुनुहोस । ज्ञान लाभ लिनु होस ।। मैत्रिवान बन्नु होस ।।। भन्ने सबैको कल्याण र मंगलको अपेक्षा र कामना सहित धम्म ह्वील फाउण्डेशन, नेपालको आयोजनामा आयोजित कार्यक्रमको मुख्य आकर्षण भनेको भक्तपुर स्थित मुनि बिहारका श्रद्धेय गरुको (अर्जुन मगर) सहित ३ जना भिक्षुहरुको उपस्थित रहेको थियो । पहिलो पटक भिक्षुहरु को उपस्थिती सहितको कार्यक्रम भएकोले वरपरका मानिसहरुमा उत्सुकताका साथै कैलुहलता विधमान रहेको मानिसहरु को उपस्थिति संगै वहाहरुको जिज्ञासाले प्रष्ट पार्दथ्यो ।

      कार्यक्रम तीन चरणमा विभाजन गरि आयोजना गरिएको थियो । जस अन्तर्गत बिहान बुद्ध पूजा, भिक्षाटन र धर्मदेशना । कार्यक्रमको प्रमुख अतिंथिको रुपमा धर्मोदय सभा, नेपाल वरिष्ठ उपाध्यक्ष एंव पूर्व माननिय तथा संबिधान सभा सदस्य श्री ईन्द बहादुर गुरुङ हुनुहुन्थ्यो ।

      हरिनास, १ खैरेकोटमा अवस्थित बुद्ध मुर्ति प्राङ्गणमा श्रद्देय भिक्षुहरुले बुद्ध पूजा गरि कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । स्थानिय ९७ बर्षिय बखत बहादुर गुरुङले मैनबत्ति बालेर बुद्ध पूजा कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । श्रदेय भिक्षुहरुबाट मंगलपाठ स्त्रोत सहित पंचशिल ग्रहण गरि कार्यक्रमलाई अगाडि बढाईएको थियो । वडा अध्यक्ष श्री ईन्द्र बहादुर गुरुङको अध्यक्षतामा भएको बुद्ध पूजा कार्यक्रममा यस्ता कार्यक्रमले दुरदराजमा रहेका आम मानिसहरुलाई बुद्धको शिक्षा र त्यससंग सम्बन्धित संस्कार एंव संस्कृतिका व्यक्ति तथा समाजका लागि लाभ हुने कुरा बताउनु भयो ।

      प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएका धर्मोदय सभाका वरिष्ठ उपाध्यक्ष तथा पूर्व माननिय तथा संविधानसभा सदस्य ईन्द्र बहादुर गुरुगंले हामी पछाडि पर्नुको कारणहरु भनेकै अरुको देखासिखी र नक्कल गर्ने अनि आफ्नो मौलिकता लाई प्रमुखता दिनु नितान्त आवश्यक छ । आफु बुद्ध धर्म मा लागेको किस्सा सुनाउनु हुदै २०३८ साल देखि धर्मोदय सभामा जोडिएर निरन्तर निरन्तर बुद्ध धर्म तथा बुद्धको शिक्षा जनमानस सम्म पुर्याउन विभिन्न कठिन परिस्थित तथा अप्ठ्याराहरु झेल्दै राजनितिक तवरले, सांस्कृतिक तवरले आफु लागि परेको प्रेरणादायी प्रसंगहरु बताउनु भयो ।

      त्यसपछि शुरु भएको भिक्षाटन कार्यक्रममा स्थानिय गुरुगं समुदाय तथा अन्य ब्रहाम्णसमुदायका मानिसहरुको पनि उपस्थिति थियो । आफ्नो ठाँऊमा भिक्षुहरुको उपस्थितिमा त्यसरी पहिलो पटक भईरहेको भिक्षाटन कार्यक्रममा स्थानिय मानिसहरु लामबद्ध भएर आफुहरुले दानका लागि साथमा ल्याएका चामल, पैसा तथा अन्य सामाग्रीहरु प्रदान गरि रहदा लाग्दथ्यो यस्ता कार्यहरु बर्षो देखि भई रहन्थ्यो अर्थात यहाका मानिसहरु यस कार्यमा पहिला नै अभ्यस्त थिए ।

      हरिनास-०१, छेक्मा, पिपल भन्ज्याङ्गबाट पुन शुरु भएको भिक्षाटन कार्यक्रमा सहभागी हुन वरपरबाट लामो समयदेखि भिक्षाटनका लागि ल्याईएका सामाग्रीहरु साथमा लिएर मानिसहरु प्रतिक्षारत थिए । जब भिक्षुहरुको उपस्थिति भयो मानिसहरु बडो उत्साह एंव कौतुहलताका साथ प्रतिक्षामा रहेको भाव देखिन्थ्यो । लामबद्ध भएर आफुसँग भएका चामल, पैसा आदिलाई भिक्षुहरुको भिक्षापात्रमा मुठ्ठीदान गर्न अग्रसतामा बृद्ध बा-आमा, दिदीबहिनी तथा बालबालिकाहरुले बडो उत्साहका साथ प्रदान गरिरहेका दृश्य कम्तिको रोमान्चक तथा आकर्षण युक्त थियो । त्यहॅाबाट पैदल हिड्दै साल्डाडा हट्टियामा भिक्षाटनमा सहभागी हुन प्रत्येक घरबाट घर धनीहरु दानपात्रमा चामल तथा पैसा लिएर उपस्थिति भई रहनुहुन्थ्यो । यदि आफ्नो घर छेउमा भिक्षुहरुको उपस्थिति हुदाका बखत दसहभागि हुन छुट्टेको खण्डमा दाम पात्रमा दान सामाग्री बोकेर तल सम्म हतार हतारमा आएर भिक्षापात्रमा दान प्रदान गर्नु हुन्थ्यो । कहिले काहि त केहि बेर भिक्षुहरुलाई पर्खाउनु पनि पर्थ्यो ।

      कार्यक्रमको तेश्रो चरणमा शुभारम्भ भएको धर्मदेशना तथा औपचारिक कार्यक्रमको अध्यक्षता बुद्ध ज्ञान, नैतिकवान, दुःख मुक्तियान भन्ने उद्देश्यले जनजनमा बुद्धको शिक्षा फैलाउने तथा पुर्याउन स्थापित धम्म ह्वील फाउन्डेशनका अध्यक्ष श्री हरि प्रसाद मानन्धरले गर्नु अध्यक्षतामा भएको कार्यक्रम श्री सुन्दर प्रसाद मानन्धरले सञ्चालन गर्नु भएको थियो ।

      श्रदेय भिक्षु गरुको (अर्जुन मगर)ले धम्म धारण गर्नका लागि हो । समाजमा व्याप्त अन्धविश्वास, रुढीवादी सोचलाई चिर्नका लागि धर्मको वास्तविक परिभाषा बुझ्नु आवश्यक छ । यसलाई सहि अर्थमा बुझाउन सक्ने र मानिसलाई विश्वास दिलाउन सक्ने सत्य धर्म तथा ज्ञान बुद्धको शिक्षामा निहित छ भन्ने कुरालाई सरल भाषामा विभिन्न उदाहरणहरु दिदै प्रष्ट्याउनु भएको थियो ।

      कार्यक्रम संचालन गर्ने क्रममा बिच बिचमा संचालक श्री सुन्दर प्रसाद मानन्धरले बुद्धको शिक्षाको सार भनेकै शील, समाधि र प्रज्ञा हो, यसका लागि ज्ञान र अनुभव द्वारा मात्र बुझ्न सकिने कुरा आफ्नो अनुभुतीहरु साट्दै प्रष्ट्याउनु भएको थियो ।

      नेपाल मगर बौद्ध समाजका केन्द्रिय उपाध्यक्ष श्री सूर्य बहादुर थापाले बुद्ध शिक्षालाई व्यवहारमा उतार्नु अहिलेको समयको आवश्यकता हो । परियति र प्रतिपदि २ पाटा रहेको बुद्धको शिक्षालाई प्रथमत बुझ्न परियति शिक्षालाई आफ्ना बालबालिका तथा जो सुकै उमेर अवश्थाका मानिसहरु ले पढ्दा हुने कुरा स्वंय आफुले परियति अध्ययन गर्दै गरेको उदाहरण दिएर अरुलाई प्रेरणा प्रदान गर्नु भएको थियो ।

      धर्मोदय सभा, पोखरा, नेपालका अध्यक्ष तथा बौद्ध विद्धान श्री टि. बि पुनले बुद्ध धर्म तथा बुद्धको शिक्षालाई सम्बद्धन तथा प्रबद्धन गर्न राज्य स्तरबाट नै पहल हुनु पर्नेमा अहिले जताततै बाट आक्रमण भई रहेको अवश्था छ । सम्बन्धित सरोकार वालाहरु सचेत भई स्वस्फुर्त आफ्नो मौलिक धर्म सस्कार, सस्कृतिको संरक्षणमा लाग्नु पर्ने अवश्था आएको बताउनु भयो ।एंव आफ्नो मौलिक धर्म संस्कार संकृति माथि हुने हस्तक्षेप तथा अतिक्रमणका विरुद्ध आवाज उठाउन कुनै पनि कसुर बाकी राख्नु हुदैन, यसले आफ्नो मौलिक हक अधिकारको स्थापित गर्दै व्यक्ति र समाजलाई सम्वृद्धि तर्फ लैजाने कुरा बताउनु भयो ।

      कार्यक्रमको प्रमुख अतिथि श्री ईन्द्र बहादुर गुरुङले आफ्नो मन्तव्य राख्दै सम्पूर्ण बौद्धहरु जातिगत रुपले बौद्ध हौ भनेर मात्र पुग्दैन राज्यको हरेक ठॅाऊमा पहिचान प्रस्तुत गर्नु पर्ने ठॅाऊमा आफु बौद्ध हौ भनेर परिचय दिन चुक्नु हुदैन । एक व्यक्तिको पहिचानले केवल उसको मात्र पहिचान नगरि बहुसंख्यक बौद्ध प्रतिशत गणनामा प्रभाव पार्ने हुदॅा बिशेष गरेर जनगणनामा चनाखो हुन सुझाउनु भयो । २०६८ सालमा सबैको मेहनतले एघार प्रतिशत रहेको बौद्धहरुको संख्या २०७८ सालको जनगणनामा बढ्नुको सट्टा झन १ प्रतिशतले घट्न पुगेको र यसमा हामी बौद्धहरु कै कमजोरी या लापरवाहिले हुन पुगेको तित्तो सत्यतालाई सबैका सामु राख्नु भयो । देशले अख्तियार गर्ने निति नियम निर्माणमा तथा बौद्ध धर्मसंग सम्बन्धित कला, सम्पदा, संस्कृति आदिको संरक्षण तथा सम्बर्द्धन गर्न जनगणनामा उल्लेखित संख्याले पनि ठूलो प्रभाव पार्ने हुनाले सबै जनजातिहरु यस प्रति संवेदनशिल हुन सुझाउनु भयो । जनजातिका मुद्दाहरु र बुद्ध धर्म यी दुबै पर्याय जस्तै भएको हुनाले यी दुबैका बिंषयहरु कुनै न कुनै रुपले एक अर्का संग सम्बन्धित छन् । एकको मुद्दा उठान गर्दा अर्कोको बिषय जोडिने हुदा समय समयमा आफुले उठाउदै आई रहेको बिषय तथा मुद्दाले राजनितिक रुपले महत्व पाई जनजाति र बुद्ध धर्मको पक्षमा निणर्य हुन पुगेको कुरा पनि बताउनु भयो । श्री खडग बहादुर थापा मगरको अध्यक्षतामा नव गठित धर्मोदय सभाको शाखा हरिनास गॅाऊपालिका ईकाईलाई धन्यवाद तथा बधाई दिदै बुद्धको शिक्षालाई आफ्नो मौलिक हक जस्तै ठानेर आफ्नो समुदायमा लगाउन प्रभावकारी ढंगले लाग्न पनि सुझाव दिनु भयो ।

      कार्यक्रमको समापन गर्दै कार्यक्रमको अध्यक्षता गर्नु भएका फाउण्डेसनका अध्यक्ष हरि प्रसाद मानन्धरले बुद्धको शिक्षा केवल पढ्न जान्नको लागि मात्र भन्दा पनि व्यवहारमा लागु गर्नका लागि हो भनि बताउनु भयो । नेपालमा नै जन्मेर विश्वभर प्रसिद्ध भगवान बुद्धको पहिचान र खोजी गर्न आफ्नै भूमि नेपालमा बुद्ध वाज वर्न ईन नेपाल भनेर टुडिंखेलमा चिच्याउनु पर्ने विडम्बना रहेको कुरा औल्याउनु भयो ।

      हरिनास गॅाऊपालिका वडा नं. १ का साल्डाडा दुबै हट्टिया, सारुथंर, छेक्मा, रानाथरका स्थानियहरु को सहभागिता रहेको उक्त कार्यक्रम स्थानिय माझ बुद्धको शिक्षा अवगत गराउन एंव यस संग सम्बन्धित बिषयको उठान गर्न एक किसिमको महत्वपुर्ण उपलब्धि मान्नै पर्ने हुन्छ । भिक्षुहरुलाई दुलेगौडा भन्ने स्थानबाट कार्यक्रमको स्थान सम्म लैजाने क्रममा एक जना स्थानियको उत्सुकता पूर्वकको प्रश्नले यहि प्रष्ट्याछ, साच्चै भिक्षुहरुले त यस्तो पहिरन लगाउनु हुंदो रहेछ, अनि वहॅाहरुको श्रीमतिहरु ले कस्तो पहिरन लगाउछ होला है? अनि परिवार कसरी पाल्नु हुन्छ होला है?

      साथै हरिनास गाऊपालिकाका अन्य वडाबाट मानिसहरुको समेत उपस्थिति थियो । हाम्रो मौलिक धर्म बौद्ध हो है भनेर थोरै भए पनि जानकारी भएर यस तर्फ कुनै न कुनै रुपले अग्रसर त्यहॅाका जनजाति समुदायलाई यस्तो किसिमको कार्यक्रमले अवश्य बुद्ध धर्म तथा बुद्धको शिक्षालाई बुझि जीवनलाई सुःख, शान्ति एंव आनन्दमय बनाई दुःखबाट मुक्ति दिलाउन अवश्य सार्थक प्रयास भएको कुरालाई गर्व गर्न सकिन्छ ।

      समाचार

      जनयुद्ध दिवसको यतिका विरोध किन ?

      अर्को समाचार

      दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

      admin

      admin

      अर्को समाचार
      दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

      दिल्लीदेखि अस्ट्रेलियासम्म हुन्डीबाट करोडौंको कारोबार

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      अर्थमन्त्री डा.स्वर्णिम वाग्ले सहित नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान

      October 3, 2026
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd