• Home
  • Editorial Team
  • Privacy Policy
  • Terms of Service
  • Horoscope
  • Nepali Unicode
  • Gold Price
  • Nepali Date Converter
KhabarTime
Advertisement
  • समाचार
    • राष्ट्रिय
    • समाज
    • प्रवास
    • पत्रपत्रिका
  • अन्तर्राष्ट्रिय
    • .
    • English
    • Flash News
    • अन्तरर्वार्ता
    • अन्तर्राष्ट्रिय
    • अन्य
    • अपराध
    • अपराध गतिविधि
    • अर्थ खबर
    • कथा
    • कर्णाली प्रदेश
    • कला शैली
    • कला सँस्कृति
    • कलिउड
    • कविता
    • कृषि
    • खेलकुद
    • गण्डकी प्रदेश
    • गसिप
    • गीत
    • गीत संगीत
    • ग्यालरी
    • चलचित्र
    • जीवन शैली
    • टिप्सहरू
    • धर्म संस्कृति
    • निर्वाचन
    • पत्रपत्रिका
    • प्रदेश
    • प्रदेश १
    • प्रवास
    • बलिउड
    • बागमती प्रदेश
    • बिचित्र
    • बैंक / शेयर
    • भिडियो
    • मधेश प्रदेश
    • मनाेरञ्जन
    • मोडल वाच
    • राजनीति
    • राशिफल
    • रोचक खबर
    • रोजगार
    • लुम्बिनी प्रदेश
    • विचार/ब्लग
    • विशेष
    • शिक्षा
    • सफलताको कथा
    • समाचार
    • समाज
    • साहित्य
    • सुदुरपश्चिम प्रदेश
    • सुन चाँदी
    • सूचना प्रबिधि
    • स्वास्थ्य
    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    विमान दु’र्घटना गराउन खोजेको पाइलटले किन एयर क्रुलाई “मलाई मा’रिदे’ऊ” भने?

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    फ्लाई दुबईको विमानमा ३४ हजार फिटमा पाइलटहरू भि’डेपछि

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    भोटेकोशी उद्धारमा हेलिकोप्टरको खर्च कति ?

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    अविरल वर्षापछि पाल्पामा आएको प’हिरोमा पु’रिएर पाल्पामा दुई जनाको मृ’त्यु

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    मुग्लिन-नारायणगढ सडकको अवरोध हट्यो, पोखरातर्फ मात्रै सवारी खुला

    Trending Tags

    • प्रदेश खबर
      • प्रदेश १
      • मधेश प्रदेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी प्रदेश
      • कर्णाली
      • सुदुरपश्चिम
    • अन्य
      • विशेष
      • अन्तरर्वार्ता
      • धर्म संस्कृति
      • रोचक खबर
    No Result
    View All Result

      सिंहदरबारमा बालेनको चर्चा : फेसबुकमा लेखेर बस्छन्, बैठकमा आउँदैनन्

      admin by admin
      May 13, 2023
      0
      सिंहदरबारमा बालेनको चर्चा : फेसबुकमा लेखेर बस्छन्, बैठकमा आउँदैनन्
      0
      SHARES
      33
      VIEWS
      Share on FacebookShare on Twitter

      काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बोलाएको बैठकमा गएनन् । प्रधानमन्त्री नै सहभागी हुने बैठकमा नगएपछि मेयर बालेन र सिंहदरबारबीचको मतभेद अझै नटुंगिएको स्पष्ट संकेत देखिएको छ ।

      संघीय सरकारले आफूलाई असहयोग गरेको आरोप लगाउँदै २६ चैतदेखि सिंहदरबारको फोहोर नउठाउने निर्णय गरेका बालेनलाई सर्वोच्चको आदेशपछि ११ वैशाखपछि फोहोर उठाउन कर लागेको थियो । शुक्रबार काठमाडौंको फोहोर व्यवस्थापनसहित विभिन्न सवालमा छलफल गर्न संघीय सरकारले बोलाएको बैठकमा नगएर बालेनले आफ्नो सिंहदरबारप्रतिको असन्तुष्टि थप प्रकट गरेका छन् ।

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै अध्यक्षता गरेको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित ५ संघीय मन्त्री बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल, नुवाकोटका संघीय सांसदहरु, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनसहित नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू उपस्थित थिए ।

      सो बैठकमा काठमाडौं महानगरबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीमात्रै सहभागी भए । फोहोर विसर्जनस्थल रहेको बञ्चरेडाँडाको प्रभावित क्षेत्रका मेयरसमेत सहभागी बैठकमा बालेनको अनुपस्थितिबारे पनि चर्चा भयो ।

      उपत्यकाको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन र डेंगु नियन्त्रणबारे भएको छलफलमा धेरै सहभागीहरुले प्रशासकीय अधिकृत अधिकारीलाई ‘मेयरसा‘ब किन आउनु भएन ?’ भन्दै प्रश्न गरेका थिए ।

      सहभागी उपत्यकाका एक मेयरले महत्वपूर्ण बैठकमा काठमाडौंको मेयर बालेन उपस्थित हुनैपर्ने आवाज उठेको बताए । ‘छलफलमा काठमाडौंको मेयरको सोधिखोजी भयो, संघीय मन्त्रीहरु नै सोध्नुभयो,’ छलफलमा सहभागी एक मेयरले भने,‘काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत आएकोले आधिकारिक कुरा आएपनि सहभागीहरुले बालेनले महत्वपूर्ण बैठकलाई वेवास्ता गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।’

      अर्थमन्त्री प्रकाशशरण महतले सिंहदरबारमा बोलाइएको उच्चस्तरीय बैठकमा काठमाडौंका मेयर नआउनु उचित नभएको बताए । ‘फेसबुक र ट्विट अनेक लेखेर बस्ने तर, आधिकारिक रुपमा बोलाउँदा चाहिं नआउने ?’ महतको भनाइलाई उद्धृत गर्दै ती मेयरले भने,‘आफ्ना कुरा राख्न त प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुपर्ने हो, राम्रै हुन्थ्यो ।’

      नुवाकोट–१ ‘ख’का प्रदेश सांसद रमेशकुमार महतले पनि बैठकमा मेयर बालेनको अनुपस्थित हुनुले महानगर फोहोर व्यवस्थापनको मामिलामा संवेदनशील नरहेको देखाएको बताएका थिए । ककनी र धुनीबेसीसहित नुवाकोट र धादिङका जनप्रतिनिधिहरुले काठमाडौं महानगरको कार्यशैलीमा असन्तुष्टि पोखे ।

      धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले प्रभावितहरुको लागि भएको बैठकमा सरोकारवाला महानगरको मेयरकै अनुपस्थिति दुःखद् भएको बताए । ‘हामी पीडित भएका क्षेत्रहरुको लागि त बैठक आवश्यक थियो, हामीले आफ्नो कुरा राख्न पायौं,’ उनले ब्यंग्य गर्दै भने,‘हाम्रै ठाउँमा फोहोर फालिरहेकाहरुलाई र फोहोरको दुःख दुख नझेलेकाहरुलाई बैठक आवश्यक नलाग्न सक्छ ।’

      बैठकमा काठमाडौं प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मेयर साहको पूर्व निर्धारित कार्यक्रमका कारण आफू मात्रै आएको जवाफ दिएका थिए । त्यतिबेला मेयर बालेन महानगरले सुरु गरेको ‘शिक्षामा सीप’ कार्यक्रमको निरीक्षण गर्न जमलको दरबार हाइस्कुलमा पुगेका थिए ।

      कर्मचारीस्तरको बैठकमा किन जानु ! : सचिवालय
      स्रोतका अनुसार मेयर साहले धादिङको धुनिबेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरु उपस्थित हुने ठाउँमा आफू नजाने बताउँदै आएका छन् । महानगरपालिकाका मेयर बालेनको सचिवालयले भने प्रधानमन्त्रीले बोलाएको बैठक कर्मचारीस्तरको भएकोले मेयर साह अनुपस्थित भएको बताएको छ ।

      ‘आजको छलफल समस्याको समाधान गर्ने थिएन, यो बैठक समस्या राख्ने खालको मात्रै भएकोले नगएका हुन्,’ बालेनका सचिवालय सदस्य सुनिल लम्सालले अनलाइनखबरसँग भने,‘हामीले समाधान खोजिरहेका छौं, समस्या त थाहा छँदै छ नि !’ उनले काठमाडौंको समस्या समाधानभन्दा पनि गुनासोको लागि धेरै छलफल भएको भन्दै निष्कर्षविहीन हुने यस्ता बैठकमा नजाने निर्णय गरेको बताए ।

      बैठकमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बञ्चरेडाँडा पुग्न डेडिकेटेड सडक बनाउनुपर्ने, ल्यान्डफिलसाइटको जमिनको रेखाकंन गरेर छुट्याउनुपर्ने, अझै बन्न बाँकी रहेको ३ किलोमिटर सडकखण्ड बनाउनुपर्ने, महानगरले प्रभावित स्थानीय तहहरुलाई दिएको अनुदान रकम भवन निर्माण अनुत्पादक क्षेत्रमा प्रयोग गर्न रोक्नुपर्ने लगायतका विषय उठाएका थिए । उनले ल्यान्डफिलसाइट सञ्चालन कार्याविधि बनाउनुपर्ने भन्दै काठमाडौंका अन्य स्थानीय तहले पनि बञ्चरेडाँडाको व्यवस्थापनमा काम गर्नुपर्ने बताएका थिए ।

      प्रभावित क्षेत्रका जनप्रतिनिधिले भने महानगर र नगरहरुको बेवास्ताका कारण अनेकन समस्याहरु भएको भन्दै संघीय सरकारले हस्तक्षेप गरेर भएपनि समाधान दिनुपर्ने बताएका थिए ।

      समाचार

      भ्रष्टाचारविरुद्ध आज देशैभरी प्रदर्शन हुने

      अर्को समाचार

      धरानमा हर्क साम्पाङ भर्सेस वडाध्यक्ष

      admin

      admin

      अर्को समाचार
      धरानमा हर्क साम्पाङ भर्सेस वडाध्यक्ष

      धरानमा हर्क साम्पाङ भर्सेस वडाध्यक्ष

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      लोकप्रिय

      • राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

        0 shares
        Share 0 Tweet 0
      • एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

        0 shares
        Share 0 Tweet 0
      • सोमवार सार्वजनिक बिदा

        0 shares
        Share 0 Tweet 0
      • आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

        0 shares
        Share 0 Tweet 0
      • जन्मजातनै भाग्यमानी हुन्छन् यी ३ राशिका व्यक्तिहरु,हरेक क्षेत्रमा मिल्नेछ सफलता !

        0 shares
        Share 0 Tweet 0
      • मुख्य खबर
      • लोकप्रिय
      • ताजा अपडेट

      राजधानीमै एक पुरूषमाथि खुकुरी प्रहार

      August 9, 2023
      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      एकाएक आकाशियो गोलभेंडामो मूल्य, पोखरामा अहिलेसम्मकै उच्च

      August 6, 2023

      सोमवार सार्वजनिक बिदा

      November 18, 2023
      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      आइतबारबाट सुरु हुन्छ यी ४ राशिका सुखका दिन, चौतर्फी धन-लाभले बनाउँछ मालामाल

      October 21, 2023
      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      उमेर नपुगी बालबालिकाकाे हातमा माेबाइल थमाइदिने अभिभावकलाई नै दोषी!

      0
      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      बिदा मनाउन क्याम्पमा बसेकाहरूलाई पहिरोले बगाउँदा २१ जनाकाे ज्यान गयो

      0
      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      सबै जनताको निःशुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिने

      0

      तपाइको यो साता कति शुभ? हेर्नुहोस् माघ ८ गते देखि माघ १४ गतेसम्मको साप्ताहिक राशिफल

      0
      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गर्न सफल दावा याङ्जुम शेर्पा

      October 3, 2026
      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको विनाशकारी हिमपहिरोमा ज्यान गुमाउने १५ जनाकै पहिचान खुल्यो

      October 2, 2026
      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      अमेरिकामा रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममताको आयो यस्तो खबर

      October 2, 2026
      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      करार र ज्यालादारी कर्मचारीको तलव सरकारले नदिने

      October 2, 2026
      ADVERTISEMENT

      हाम्रो टीम

      रतन बहादुर चन्द – अध्यक्ष
      हरि प्रसाद मानन्धर – सम्पादक
      ठाकुर प्रसाद मानन्धर – संवाददाता
      आस्तिक मानन्धर – फाेटो पत्रकार
      रमेश अर्याल – संवाददाता

      ठेगाना

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.
      बिजुली बजार – १०, काठमाण्डाै

      सूचना बिभाग दर्ता नं: १४८/०७३-०७४

      सम्पर्कः
      फाेनः ९८५१०११०४६
      ९८१८६१०४१५
      इमेलः khabartime@gmail.com
      info@khabartime.com

      खबरटाइम मिडिया ग्रुप प्रा. लि.

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd

      No Result
      View All Result
      • समाचार
        • राष्ट्रिय
        • समाज
        • प्रवास
        • पत्रपत्रिका
      • अन्तर्राष्ट्रिय
      • अर्थ खबर
        • बैंक / शेयर
        • कृषि
        • रोजगार
        • शिक्षा
      • खेलकुद
      • मनाेरञ्जन
        • गीत संगीत
        • गसिप
        • बलिउड
      • सूचना प्रबिधि
      • भिडियो
      • विचार/ब्लग
      • जीवन शैली
      • प्रदेश खबर
        • प्रदेश १
        • मधेश प्रदेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी प्रदेश
        • कर्णाली
        • सुदुरपश्चिम
      • अन्य
        • विशेष
        • अन्तरर्वार्ता
        • धर्म संस्कृति
        • रोचक खबर

      © 2012 - 2020 Khabartime Media Pvt. Ltd